थरुहट थारुवान राष्ट्रिय मोर्चाका संयोजक लक्ष्मण थारु र थारु अभियन्ता सुरेन्द्र चौधरसहित ५ दर्जन बढी रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका छन्। काठमाडौंको रिपोर्टर्स क्लबमा आयोजित पार्टी प्रवेश कार्यक्रममा मोर्चाका संयोजकसहित ९ जना नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका हुन्। Continue reading “नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गर्दै लक्ष्मण-सुरेन्द्रको उद्घोष- संसदीय चुनावमा परिणाम ल्याउँछौं”
Author: Madan Kumar
कुन-कुन थारु नेताहरु नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गर्दैछन्?
रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीले भोलि (आइतबार) पार्टी प्रवेश कार्यक्रम आयोजना गर्दैछ। भृकुटिमण्डपको रिपोर्ट्स क्लबमा १ बजे आयोजना हुने कार्यक्रममा विभिन्न पार्टीका थारु नेताहरु पार्टी प्रवेश गर्ने कार्यक्रम रहेको एक नेताले बताए। Continue reading “कुन-कुन थारु नेताहरु नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गर्दैछन्?”
पेट्रोलको मूल्य २० रुपैयाँले घट्यो
पेट्रोलियम पदार्थको मूल्य घटेको छ। सत्ता गठबन्धनको निर्णयअनुसार नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा कटौति गरेको हो। शनिबार बसेको निगम सञ्चालक समिति बैठकले मूल्य घटाउने निर्णय गरेको हो। Continue reading “पेट्रोलको मूल्य २० रुपैयाँले घट्यो”
थारु भाषामा शिक्षण सिकाई कार्यक्रमका लागि जानकी गाउँपालिकाले छुट्यायो ४० लाख बजेट
कैलालीको जानकी गाउँपालिकाले थारु समुदायलाई मात्र लाग्ने रोग सिकलसेल रोग पहिचान तथा निदानका लागि शिविर सञ्चालन गर्न २० लाख बजेट विनियोजन गरेको छ। Continue reading “थारु भाषामा शिक्षण सिकाई कार्यक्रमका लागि जानकी गाउँपालिकाले छुट्यायो ४० लाख बजेट”
थारुलगायत समुदायको उत्थानका लागि घोराहीले छुट्यायो ४६ लाख बजेट
घोराही उपमहानगरपालिकाले थारु समुदायका लागि ४६ लाख बजेट विनियोजन गरेको छ। उसले आन्तरिकतर्फ २६ लाख र संघ सरकारबाट प्राप्त अनुदानबाट २० लाख गरी ४६ लाख बजेट विनियोजन गरेको हो। Continue reading “थारुलगायत समुदायको उत्थानका लागि घोराहीले छुट्यायो ४६ लाख बजेट”
थारुलाई ‘प्रथम जाति’ घोषणा गर्दै इटहरी उपमहानगरपालिकाले छुट्यायो ३० लाख बजेट
इटहरी उपमहानगरपालिकाले आदिवासी थारूलाई नगरको प्रथम नागरिक घोषणा गरेको छ। आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर उपप्रमुख संगीता चौधरीले थारु जातिलाई इटहरीको प्रथम जाती घोषणा गरेकी हुन्। Continue reading “थारुलाई ‘प्रथम जाति’ घोषणा गर्दै इटहरी उपमहानगरपालिकाले छुट्यायो ३० लाख बजेट”
युनिक नेपालको रणनीतिक योजना निर्माण कार्यशाला सम्पन्न
युनिक नेपालको ३ वर्षे रणनीतिक योजना कार्यशालाआज सम्पन्न भएको छ। युनिक नेपालले आगामी ३ वर्षभित्र समुन्नत समाज निर्माणका लागिआर्थिक, सामाजिक, साँस्कृतिक क्षेत्रमा महत्वपूर्ण कार्य गर्ने उद्देश्य समेट्दै सो कार्यशाला सम्पन्न गरेको छ। Continue reading “युनिक नेपालको रणनीतिक योजना निर्माण कार्यशाला सम्पन्न”
अन्तर्राष्ट्रिय थारु महासभा गठनमा विवाद, लुम्बिनीमा हुने भनिएको बैठक स्थगित
नेपालको लुम्बिनीमा हुने भनिएको अन्तर्राष्ट्रिय थारु महासभाको बैठक स्थगित भएको छ। गत ९ जेठमा भारतीय थारु कल्याण महासंघको स्वर्ण जयन्तीको अवसरमा अन्तर्राष्ट्रिय महासभा गठन गरिएको थियो। गठनपश्चात् असार १८ गते लुम्बिनीमा बैठक आह्वान गरिएको थियो। Continue reading “अन्तर्राष्ट्रिय थारु महासभा गठनमा विवाद, लुम्बिनीमा हुने भनिएको बैठक स्थगित”
थारु कलस्टरको माग र टीकापुर राजबन्दीको रिहाइ माग गर्दै थाकस पदाधिकारी प्रधानमन्त्री निवासमा
प्रधानमन्त्री शेरबहादुर देउवाले टीकापुर घटनाका राजबन्दी रिहाइ र थारु कलस्टरअन्तर्गत ६.६ प्रतिशत कोटा छुट्याउन सम्बन्धित निकायसँग विस्तृत छलफल गर्ने बताएका छन्। Continue reading “थारु कलस्टरको माग र टीकापुर राजबन्दीको रिहाइ माग गर्दै थाकस पदाधिकारी प्रधानमन्त्री निवासमा”
६.६ प्रतिशत थारु क्लस्टरसहित निजामती विधेयक बनाइयोस् : कांग्रेस सांसद सञ्जय गौतम
सत्तारूढ दल नेपाली कांग्रेसका सांसद सञ्जय गौतमले थारु क्लस्टरसहितको निजामती ऐन बनाउन माग गरेका छन्। ऐन बनाएर उनीहरूको अधिकार सुनिश्चित गर्नुपर्नेमा उनले जोड दिए। Continue reading “६.६ प्रतिशत थारु क्लस्टरसहित निजामती विधेयक बनाइयोस् : कांग्रेस सांसद सञ्जय गौतम”