कैलारीमा जग्गाको निस्सा वितरण सुरु, अध्यक्ष चौधरीद्वारा प्रमाणपत्र वितरण

कैलालीको कैलारी गाउँपालिकाले जग्गाको निस्सा (ऐलानी, प्रति जग्गा उपभोग गरिरहेको प्रमाण) वितरण कार्य सुरु गरेको छ। राष्ट्रिय भूमि आयोगसँग भएको सम्झौता बमोजिम गाउँपालिकाले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गाको निस्सा वितरण कार्य सुरु गरेको हो। Continue reading “कैलारीमा जग्गाको निस्सा वितरण सुरु, अध्यक्ष चौधरीद्वारा प्रमाणपत्र वितरण”

बारबर्दियाका मेयर दुर्गा चौधरी बने माओवादी लुम्बिनी प्रदेशको उपाध्यक्ष

नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशको अध्यक्षमा सुदर्शन बराल चयन भएका छन् । प्रदेश कमिटीको आज कपिलबस्तुमा बसेको बैठकले बराललाई निर्विरोध अध्यक्ष चयन गरेको हो। उपाध्यक्षमा दुर्गा चौधरी, लुमाकान्त न्यौपाने र Continue reading “बारबर्दियाका मेयर दुर्गा चौधरी बने माओवादी लुम्बिनी प्रदेशको उपाध्यक्ष”

कांग्रेस जिल्ला नेतृत्वमा थारुको सहभागिता शून्य, थारु बाहुल्य क्षेत्रमा पनि खस-आर्यको पकड

नेपाली कांग्रेसको ७७ वटै जिल्लामा नेतृत्व चयन भएको छ। पार्टीको १४औं महाधिवेशनअघि र पछि गरी दुई चरणमा जिल्ला अधिवेशन सम्पन्न भएको हो। जिल्ला अधिवेशनबाट आएको नतिजालाई हेर्दा सभापतिमा समावेशी देखिएको छैन। Continue reading “कांग्रेस जिल्ला नेतृत्वमा थारुको सहभागिता शून्य, थारु बाहुल्य क्षेत्रमा पनि खस-आर्यको पकड”

पेट्रोलको मूल्य फेरि बढ्यो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ। भारतीय आयल कर्पोरेसनबाट मूल्य बढेर आएको भन्दै निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो। निगमका अनुसार पेट्रोलको भाउ प्रतिलिटर ५ रुपैयाँले वृद्धि भएको छ भने डिजेल र मट्टितेलको मूल्य पनि प्रतिलिटर ५ रुपैयाँले बढेको छ। Continue reading “पेट्रोलको मूल्य फेरि बढ्यो”

रंगकर्मी निरजबाबु चौधरी र अञ्जलीको होली विशेष फोटोसुट

हिन्दूहरुको महान चाड फागुपूर्णिमा (होली पुन्ही)को अवसरमा फोटो एवं भिडियो ग्राफर रजनीकान्त जसराजले आकर्षक फोटोसुट गरेका छन्। उनले फेशन डिजाइनर कृष्णा चौधरीको डिजाइनलाई फोटोग्राफीमा उतारेका छन्। जसका लागि बेस्ट मोडल रनवे २०२१ की विजेता अञ्जली श्रेष्ठ र रंगकर्मी निरजबाबु चौधरीले साथ दिएका छन्। Continue reading “रंगकर्मी निरजबाबु चौधरी र अञ्जलीको होली विशेष फोटोसुट”

एक लाख म्यादी प्रहरीका लागि भर्ना खुल्यो

स्थानीय निर्वाचनका लागि सरकारले एक लाख म्यादी प्रहरीका लागि भर्ना खुलाएको छ। प्रहरी प्रधान कार्यालयल‍े मंगलबार भर्नाका लागि विज्ञापन खुलाएको हो। नेपाली नागरिकले चैत ६ गतेदेखि ११ गतेसम्म आवेदन दिन सकिने विज्ञापनमा उल्लेख छ। Continue reading “एक लाख म्यादी प्रहरीका लागि भर्ना खुल्यो”

होलीमा आगोको सगुन, रोग निको हुने थारु समुदायमा विश्वास

पश्चिम तराईका थारू समुदाय (रानाथारू बाहेक) ले होलीमा नयाँ आगो बाल्ने चलन छ । गाउँको देउथानमा बालिएको आगो सबैका घरमा ल्याएर बाल्ने परम्परा रहेको छ । होलीको अघिल्लो साँझ सबैले आफ्ना घरका चुलाको पुरानो आगो निभाउने र नयाँ आगो बाल्ने चलन रहेको टीकापुर–१ का दिलबहादुर चौधरीले बताए । Continue reading “होलीमा आगोको सगुन, रोग निको हुने थारु समुदायमा विश्वास”

१८ महिने बालिकाको बलात्कारपछि हत्या, अजय चौधरी र मिथुन चौधरी पक्राउ

१८ महिने बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। मोरङको सुन्दरहरैँचा नगरपालिका-७, गणेशपुरकी ती बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा सोही ठाउँका २५ वर्षीय अजय चौधरी र २८ वर्षीय मिथुन चौधरीलाई मोरङ प्रहरीले पक्राउ गरेको हो। Continue reading “१८ महिने बालिकाको बलात्कारपछि हत्या, अजय चौधरी र मिथुन चौधरी पक्राउ”

एमाले निकट प्रेस चौतारीमा थारु समुदायबाट तीन जना निर्वाचित

प्रेस चौतारीको अध्यक्षमा गणेश बस्नेत पुनः चयन भएका छन् । पोखरामा आइतबार सम्पन्न नवौँ राष्ट्रिय महाधिवेशनले बस्नेतको अध्यक्षतामा १७ पदाधिकारीसहित एक सय ५१ सदस्यीय केन्द्रीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । Continue reading “एमाले निकट प्रेस चौतारीमा थारु समुदायबाट तीन जना निर्वाचित”

थारु भाषाको ‘लखागिन जर्नल’ विमोचन

लखागिन थारु उत्थान मञ्च वीरेन्द्रनगरको प्रथम साधारण सभासम्पन्न भएको छ । कार्यक्रममा सुर्खेतको संस्कृति सम्वन्धि अनुसन्धानमूलक लखागिन जर्नलको पहिलो अंक विमोचन गरिएको हाे । साधारण सभाबाट मञ्चमा नयाँ कार्य समितिसमेत चयन गरेको छ । Continue reading “थारु भाषाको ‘लखागिन जर्नल’ विमोचन”