सांसदहरुले उखु किसानले चिनी मिललाई उखु बेचेको रकम अझै नपाएको भन्दै सरकारको आलोचना गरेका छन्। मंगलबार प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको बैठकमा सहभागी सांसदहरूले समयमै उखुको मूल्य निर्धारण नगर्ने र किसानले मिललाई बेचेको उखुको भुक्तानी दिलाउन पहल नगरेको भन्दै सरकारको आलोचना गरेका हुन्। Continue reading “सांसद मोदीले भने : उखु किसानका लागि अनशन बसौं”
Author: Madan Kumar
थाकसको विज्ञापनसम्बन्धी रिटमा सर्वोच्चद्वारा कारण देखाउ आदेश
सर्वोच्च अदालतले थारु कल्याणकारिणी सभा (थाकस)ले दायर गरेको विज्ञापनसम्बन्धी रिटमा कारण देखाउ आदेश जारी गरेको छ। संविधानको मर्मबमोजिम थारु समुदायलाई समावेशी कोटा उपलब्ध नगराएको भन्दै थाकसले नेपाल प्रहरी, नेपाल टेलिकम, नेपाल राष्ट्र बैंक र राष्ट्रिय वाणिज्य बैंकविरुद्ध रिट दायर गरेका थिए। Continue reading “थाकसको विज्ञापनसम्बन्धी रिटमा सर्वोच्चद्वारा कारण देखाउ आदेश”
सैनामैनामा थारू होमस्टे सञ्चालन
रुपन्देहीको सैनामैना नगरपालिकाऔ२ स्थित उचिडिहवामा थारू (घरबास) होमस्टे आजदेखि सञ्चालनमा आएको छ। घरबासबाट थारू खानपिन, कला-संस्कृति, वेशभूषाको संरक्षण एवं सम्बर्द्धन र प्रचारप्रसार गरी पर्यटन प्रवर्द्धन गर्ने लक्ष्य लिइएको छ। Continue reading “सैनामैनामा थारू होमस्टे सञ्चालन”
कपिलवस्तुमा ट्र्याक्टर पल्टियो, शिवकुमारी र फुलकुमारी थारूको मृत्यु
कपिलवस्तुमा ट्र्याक्टर पल्टिँदा दुई जनाको घटनास्थलमा मृत्यु भएको छ। जिल्लाको बुद्धभूमि नगरपालिका-३ रनगाईमा लु४त २४०२ नंको ट्र्याक्टर आज बिहान दुर्घटना भएको थियो। बालुवा लोड गर्न मजदुर लिएर हिँडेको ट्र्याक्टर सडकदेखि करिब २० मिटर तल खसेको थियो। Continue reading “कपिलवस्तुमा ट्र्याक्टर पल्टियो, शिवकुमारी र फुलकुमारी थारूको मृत्यु”
रेशम चौधरीलाई पार्टीले कारबाही गर्छ? यसो भन्छन् लोसपा नेता
निलम्बित सांसद रेशम चौधरीले ‘नागरिक उन्मुक्ति पार्टी’ नामक नयाँ राजनीतिक दल गठन गरेका छन्। सोमबार चौधरीले श्रीमती रञ्जिता श्रेष्ठको अध्यक्षतामा ‘नागरिक उन्मुक्ति पार्टी’ नामक नयाँ राजनीतिक दल गठन गरेका हुन्। Continue reading “रेशम चौधरीलाई पार्टीले कारबाही गर्छ? यसो भन्छन् लोसपा नेता”
रेशमले किन खोले पार्टी? मधेसी दलसँग बदला साँध्न? (विश्लेषण)
टीकापुर घटनाका मुख्य आरोपित भनिएका रेशम चौधरीले नयाँ दल ‘नागरिक उन्मुक्ति पार्टी’ गठन गरेका छन्। कानुनीरुपमा उनले आफ्नो नाममा दल दर्ता गर्न नपाएपछि श्रीमती रञ्जिता श्रेष्ठ चौधरीलाई यसको कार्यभार सुम्पिएका छन्। Continue reading “रेशमले किन खोले पार्टी? मधेसी दलसँग बदला साँध्न? (विश्लेषण)”
श्रीमतीको अध्यक्षतामा रेशम चौधरीले गठन गरे ‘नागरिक उन्मुक्ति पार्टी’
निलम्बित सांसद रेशम चौधरीले ‘नागरिक उन्मुक्ति पार्टी’ नामक नयाँ राजनीतिक दल गठन गरेका छन्। सोमबार चौधरीले श्रीमती रञ्जिता श्रेष्ठको अध्यक्षतामा ‘नागरिक उन्मुक्ति पार्टी’ नामक नयाँ राजनीतिक दल गठन गरेका हुन्। Continue reading “श्रीमतीको अध्यक्षतामा रेशम चौधरीले गठन गरे ‘नागरिक उन्मुक्ति पार्टी’”
प्रचण्ड फेरि अध्यक्ष चयन, भने- यो मेरो लागि अन्तिम अवसर हो
नेकपा माओवादी केन्द्रको अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्विरोध निर्वाचित भएका छन्। प्रचण्डलाई नेता नारायणकाजी श्रेष्ठले अध्यक्षमा प्रस्ताव गरेका थिए। श्रेष्ठले राखेको प्रस्ताव र कृष्णबहादुर महराको समर्थनलाई पार्टीको केन्द्रीय कमिटीको बैठकले सर्वसम्मत अनुमोदन गरेको हो। Continue reading “प्रचण्ड फेरि अध्यक्ष चयन, भने- यो मेरो लागि अन्तिम अवसर हो”
कम्युनिस्ट पार्टीमा नामको मात्र लोकतान्त्र, नेताको गोजीबाट जन्मिन्छन् केन्द्रीय सदस्य
प्रधानमन्त्री केपी शर्मा ओलीको गृह क्षेत्र झापा-५ मा रहेको चिनियाँ लगानीको आयोजनालाई पारदर्शी बनाउन र अधिग्रहण गरिएको जग्गाको उचित मुआब्जा दिनुपर्ने माग गर्दै दमक नगरपालिकामा चीन प्रायोजित दमक क्लिन इन्डस्ट्रियल पार्कविरुद्ध स्थानीयले विरोध प्रदर्शन गरेका छन् । Continue reading “कम्युनिस्ट पार्टीमा नामको मात्र लोकतान्त्र, नेताको गोजीबाट जन्मिन्छन् केन्द्रीय सदस्य”
दमकमा चीन प्रायोजित आयोजनाको स्थानीयको आपत्ति
प्रधानमन्त्री केपी शर्मा ओलीको गृह क्षेत्र झापा-५ मा रहेको चिनियाँ लगानीको आयोजनालाई पारदर्शी बनाउन र अधिग्रहण गरिएको जग्गाको उचित मुआब्जा दिनुपर्ने माग गर्दै दमक नगरपालिकामा चीन प्रायोजित दमक क्लिन इन्डस्ट्रियल पार्कविरुद्ध स्थानीयले विरोध प्रदर्शन गरेका छन् । मंगलबार संघीय लोकतान्त्रिक राष्ट्रिय फोरमको अङ्ग संघीय लिम्बुवान फोरमले पनि यस्तै एक प्रदर्शन गरेको थियो । Continue reading “दमकमा चीन प्रायोजित आयोजनाको स्थानीयको आपत्ति”