कोरोनाको तेस्रो लहर आउने भन्दै स्वास्थ्य मन्त्री इन्द्रजित थारुले दिए यस्तो निर्देशन

लुम्बिनी प्रदेशका स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजित थारुले कोरोना महामारी तेस्रो लहर आउनसक्ने भन्दै सम्पूर्ण स्वास्थ्य संस्था पूर्व तयारीमा बस्नुपर्ने बताएका छन्। २ करोड ६० लाखको लगानीमा भैरहवास्थित भीम अस्पतालमा स्थापना गरिएको Continue reading “कोरोनाको तेस्रो लहर आउने भन्दै स्वास्थ्य मन्त्री इन्द्रजित थारुले दिए यस्तो निर्देशन”

सांसद दिपेश थारु र राजापुरका मेयर चौधरीलाई कोरोना संक्रमण

माओवादी केन्द्रका प्रदेश सांसद दीपेश थारु कोरोनाबाट संक्रमित भएका छन्। एन्टिजेन परीक्षण गर्दा कोरोना संक्रमण देखिएको उनको सचिवालयले जनाएको छ। त्यस्तै राजापुर नगरपालिकाका मेयर शिवप्रसाद चौधरी पनि कोरोनाबाट संक्रमित भएका छन्। Continue reading “सांसद दिपेश थारु र राजापुरका मेयर चौधरीलाई कोरोना संक्रमण”

नेकपा एसका थारु नेताहरुले के-के जिम्मेवारी पाए? हेर्नुस्

माधव नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले पार्टीका विभिन्न विभाग र किमिटीहरुमा जिम्मेवारी तोकेको छ। ३ सय ३५ नेतालाई भूगोल र विभागको जिम्मेवारी दिएको सो पार्टीले केन्द्रीय सचिवालय कार्यालय र आयोगहरूलाईसमेत पूर्णता दिएको जनाएको छ। Continue reading “नेकपा एसका थारु नेताहरुले के-के जिम्मेवारी पाए? हेर्नुस्”

थारु आयोगले यसवर्ष स्मारिका प्रकाशन गर्दै, लेख रचना आह्वान

थारु आयोगले यस वर्ष स्मारिका प्रकाशन गर्ने भएको छ। थारु समुदायको समग्र स्थिति र थारु समुदायको भाषा, लिपि, सँस्कृति, इतिहास, परम्परा, साहित्य, कला, ज्ञान, सीप, प्रविधिलगायत राजनीतिक, समाजिक, आर्थिक र साँस्कृति विषयवस्तुका लेख रचनाहरु आह्वान गरिएको छ। Continue reading “थारु आयोगले यसवर्ष स्मारिका प्रकाशन गर्दै, लेख रचना आह्वान”

एमाले घोराहीको अध्यक्षमा भुवन चौधरी र लमहीमा दण्डिराम चौधरी निर्वाचित

नेकपा एमालेको आसन्न राष्ट्रिय महाधिवेशन अन्तर्गत दाङमा भएको पालिका स्तरीय अधिवेशनमा सर्वसम्मतरूपमा नयाँ नेतृत्व चयन गरिएको छ । मगंलबार एकै पटक देशभर सुरु एमाले पालिका स्तरीय अधिवेशनमा दाङमा आकाङ्क्षीहरू धेरै भए पनि राति अबेरसम्म सर्वसम्मत गराएको दाङ जिल्ला सचिव मनोहर बुढाथोकीले जानकारी दिएका छन् । Continue reading “एमाले घोराहीको अध्यक्षमा भुवन चौधरी र लमहीमा दण्डिराम चौधरी निर्वाचित”

मलेसियाको रोजगारी खुल्यो, यस्तो छ नयाँ नियम

कोरोना महामारीका सुरु भएयता नेपालबाट नयाँ श्रमिक लिन बन्द गरेको मलेसियाले आंशिकरूपमा यो खुला गरेको छ। मलेसिया सरकारले दिएको जानकारीअनुसार मंगलबारदेखि नेपाल र इन्डोनेसियाका कामदार लिन थालिएको हो। Continue reading “मलेसियाको रोजगारी खुल्यो, यस्तो छ नयाँ नियम”

दीपा थारुले राप्ती पुलबाट हाम फालेर गरिन् आत्महत्या

बाँकेमा राप्ती नदीको पुलबाट हाम फालेर एक महिलाले आत्महत्या गरेकी छन् । बाँके प्रहरी प्रवक्ता डीएसपी मधुसूदन न्यौपानेका अनुसार, राप्ती सोनारी गाउँपालिका–३ की २० वर्षीया दिपा थारु नदीमा हाम फालेकी हुन् । श्रीमान जोगिराम थारुसँग विवाद भएपछि दीपा रातको २ बजे राप्ती नदीमा हाम फालेर आत्महत्या गरेकी हुन्। Continue reading “दीपा थारुले राप्ती पुलबाट हाम फालेर गरिन् आत्महत्या”

सांसद नवोदिता चौधरीको नाम ‘फ्लोर क्रस’ गर्नेमा मुछिएपछि…

नेपाली कांग्रेस प्रदेश १ की सांसद नवोदिता चौधरीले आफ्नो चरित्र हत्या गर्न खोजेको बताएकी छन्। ‘फ्लोर क्रस’ गर्न चाहने सांसदको रुपमा उनको नाम बाहिरिएपछि उनले आपत्ति जनाएकी हुन्। Continue reading “सांसद नवोदिता चौधरीको नाम ‘फ्लोर क्रस’ गर्नेमा मुछिएपछि…”

युनिक नेपालको अध्यक्षमा पुनः प्रिमबहादुर थारु निर्वाचित

युनिक नेपालको अध्यक्षमा प्रिमबहादुर थारु पुनः निर्वाचित भएका छन्। बर्दियाको राजापुरमा शनिबार सम्पन्न १२औं महाधिवेशनबाट उनी पुनः निर्वाचित भएका हुन्। Continue reading “युनिक नेपालको अध्यक्षमा पुनः प्रिमबहादुर थारु निर्वाचित”

१९ वर्षीया झरना चौधरी बनिन् एमालेको वडा सचिव

नेकपा एमालेको वडा अधिवेशनअन्तर्गत रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका-६ मा १९ वर्षीया युवती वडा सचिव बन्न सफल भएकी छन्। एमालेका अनुसार लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ६ एमाले वडा कमिटीको सचिव पदमा १९ वर्षीया झरना चौधरी सर्वसम्मत चयन भएकी हुन्। Continue reading “१९ वर्षीया झरना चौधरी बनिन् एमालेको वडा सचिव”