नागेन्द्र चौधरी बने नेकपा एसको सचिव

पर्साका नेता नागेन्द्र चौधरी माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको सचिव चयन भएका छन्। नेकपा एकीकृत समाजवादीले चौधरीलाई सचिवमा चयन गरेको हो। उनीहसँगै रामकुमारी झाँक्री, जगन्नाथ खतिवडा केशवलाल श्रेष्ठलाई पनि सचिवको जिम्मेवारी दिइएको छ। Continue reading “नागेन्द्र चौधरी बने नेकपा एसको सचिव”

विजय गच्छदार जब भावुक हुँदै भने- एउटा थारुको छोरामाथि राजनीतिक प्रतिशोध साँधियो

नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले बालुवाटारको ललिता निवास प्रकरणमा आफूलाई राजनीतिक प्रतिशोध साँधेर फसाइएको बताएका छन्। बालुवाटार जग्गा प्रकरणमा मुछिएपछि पहिलोपटक बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले बालुवाटार जग्गा प्रकरणमा आफूलाई पूर्वाग्राही राखेर फसाएको जिकिर गरेका छन्। Continue reading “विजय गच्छदार जब भावुक हुँदै भने- एउटा थारुको छोरामाथि राजनीतिक प्रतिशोध साँधियो”

एकैदिन दुई जितिया गीतको भिडियो सार्वजनिक

एकै दिन दुई वटा जितिया गीत सार्वजनिक भएको छ। सेबिल इन्टरटेन्मेन्टले सार्वजनिक गरेको जितिया एलई मान हर्षित भेलई बोलको गीतमा सुनिल चौधरी र अनुमा चौधरिको स्वर रहेको छ। म्युजिक भिडियोमा मुस्कान चौधरी, रितु चौधरी, रजनिश चौधरी र संजय चौधरीको अभिनय रहेको छ। Continue reading “एकैदिन दुई जितिया गीतको भिडियो सार्वजनिक”

धावक धनिराम चौधरीद्वारा लिखित किताब सार्वजनिक

खेलाडी भन्नासाथ खेलकूदमा मात्र ध्यान दिने व्यक्तिहरुलाई भन्ने गरिन्छ र यथार्थता पनि त्यहीनै हुने गरेको भेटिन्छ। तर खेलाडीको इतिहासमा कमैले मात्र पुस्तक लेखन गरेका होेलान? तीमध्ये धनीराम चौधरी एक हुन्। Continue reading “धावक धनिराम चौधरीद्वारा लिखित किताब सार्वजनिक”

अन्जु-सुशिला जोडीको नयाँ थारु गीत आउँदै, सुटिङमा मुकुन्द र आर्यनसँग मस्ती

थारु गीत ओ सजनमा अभिनय गर्दै पल शाह, दंगाली थारुहरुले गरे भव्य स्वागत