नेकपा (एकीकृत समाजवादी)ले सरकारमा सहभागी हुने मन्त्रीको टुङ्गो लगाएको छ। अध्यक्ष माधवकुमार नेपालले एकीकृत समाजवादीका तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको एक नेताले बताए। Continue reading “मेटमणि चौधरी मन्त्री बन्ने पक्का”
Author: Madan Kumar
कांग्रेस राजापुरको सभापतिमा महेश चौधरी विजयी, सीताराम चौधरी बने सचिव
नेपाली कांग्रेस नगर कार्यसमितिका लागि आज भएको निर्वाचनमा राजापुर नगर सभापति पदका उम्मेदवार महेश कुमार चौधरीको प्यानल बिजय भएको छ। राजापुरमा सोमबार भएको ७ वटा पदमा भएको निर्वाचनमा नगर सभापती पदमा महेश कुमार चौधरीले १९१ मत र विष्णु थारू ५६ मत प्राप्त गरेका थिए। Continue reading “कांग्रेस राजापुरको सभापतिमा महेश चौधरी विजयी, सीताराम चौधरी बने सचिव”
उदयपुरका थारुहरुले मागे थारू भाषालाई स्थानीय भाषाको मान्यता
उदयपुरका थारू समुदायले थारू भाषालाई स्थानीय भाषाको रूपमा मान्यता दिलाउन माग गरेका छन् । उनीहरुले यस वर्ष जितिया पर्व आफ्नो भाषा प्रवर्द्धनका लागि विविध कार्यक्रमको आयोजना गरी मनाउने भएका हुन् । Continue reading “उदयपुरका थारुहरुले मागे थारू भाषालाई स्थानीय भाषाको मान्यता”
अभिषेक चौधरीलाई छुरा हानी हत्या गर्ने थप दुईजना पक्राउ
प्रहरीले मोरङको उर्लाबारी नगरपालिका–८ राजघाटका १९ वर्षीय अभिषेक चौधरीको हत्यामा संलग्न भएको आरोपमा थप दुईजनालाई पक्राउ गरेको छ । उर्लाबारी–७ का २७ वर्षीय अभिषेक लिम्बू र उर्लाबारी–८ का २८ वर्षीय विजय लिम्बूलाई मोरङ प्रहरीले सुनवर्षी नगरपालिका–८ सिक्टीबाट पक्राउ गरेको हो । Continue reading “अभिषेक चौधरीलाई छुरा हानी हत्या गर्ने थप दुईजना पक्राउ”
संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री मोदीले गरे भारतीय लोकतन्त्रको चर्चा
अमेरिका भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत लोकन्त्रको जननी भएको बताएका छन्। उनले शनिबार संयुक्त राष्ट्रसंघको महासभामा बोल्दै भने- लोकन्त्रले उद्धार गर्नसक्छ र गरेको पनि छ। उनले महासभामा २१ मिनेट बोलेका थिए। Continue reading “संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री मोदीले गरे भारतीय लोकतन्त्रको चर्चा”
प्रधानमन्त्री मोदीको अमेरिकामा भव्य स्वागत, ह्वाइटहाउसमा राष्ट्रपति बाइडेनसँग भेटवार्ता
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री मोदी दुई वर्षपछि ह्वाइटहाउस प्रवेश गरेका हुन्। ह्वाइट हाउसमा उनको भव्य स्वागत गरिएको थियो। भारतीय अधिकारीका अनुसार मोदी र बाइडेनबीच करिब एक घन्टा भेटवार्ता भएको थियो। Continue reading “प्रधानमन्त्री मोदीको अमेरिकामा भव्य स्वागत, ह्वाइटहाउसमा राष्ट्रपति बाइडेनसँग भेटवार्ता”
गृहजिल्ला पुगेर गच्छदारले भने- दोषी माने फाँसीमा चढ्न तयार छु
नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले ललिता निवास जग्गा प्रकरणमा आफूलाई जनताले दोषी माने फाँसीमा चढ्न तयार रहेको बताएका छन्। विराटनगर उत्रिएका गच्छदारले विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै जनताले आफूलाई भ्रष्टाचार गरेको आरोप सही मान्छन् भने मृत्युदण्डको भागिदार हुन तयार रहेको बताएका हुन्। Continue reading “गृहजिल्ला पुगेर गच्छदारले भने- दोषी माने फाँसीमा चढ्न तयार छु”
कानुन पढ्न आकर्षित थारू समुदायका छात्रा
पढ्ने चाहना हुन्छ, तर घरको आर्थिक अवस्थाले धान्दैन र बीचमै पढाइ छाड्नुपर्ने बाध्यता हुन्छ । गरिबीले घेरेको हाम्रो समाजको एउटा बाध्यता यही हो । पढाइमा दख्खल हुनेहरू पनि अर्थाभावकै कारण पढाइबाट बञ्चित हुनुपर्छ । तर कतिपय अवस्था यस्तो भइदिन्छ ‘जहाँ इच्छा त्यहाँ उपाय ।’ Continue reading “कानुन पढ्न आकर्षित थारू समुदायका छात्रा”
जसपा सदूरपश्चिम प्रदेशको अध्यक्षमा कृष्ण कुमार चौधरी चयन
जनता समाजवादी पार्टीले सुदूपश्चिममा कमिटी विस्तार गरेको छ। जनता समाजवादी पार्टीका सुदूरपश्चिम प्रदेशको अध्यक्षमा कृष्ण कुमार चौधरी (कुन्दन) निर्विरोध भएका हुन्। जनता समाजवादी पार्टीले सुदूरपश्चिम प्रदेशमा १५१ सदस्य कमिटीसमेत चयन गरिएको पार्टीले जनाएको छ। Continue reading “जसपा सदूरपश्चिम प्रदेशको अध्यक्षमा कृष्ण कुमार चौधरी चयन”
पल शाह अभिनित नयाँ थारु गीतको भिडियो सार्वजनिक
पल शाह अभिनित ओ सजन गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। नरेश जोगी र अन्नु चौधरीको स्वर रहेको गीतमा नरेशकै शब्द र संगीत रहेको छ। गीतलाई गणेश चौधरीले अरेज्न गरेका छन्। दाङको विभिन्न क्षेत्रमा सुटिङ गरिएको भिडियोमा पल शाहको अपोजिट कविता रानाले अभिनय गरेकी छन्। Continue reading “पल शाह अभिनित नयाँ थारु गीतको भिडियो सार्वजनिक”