हे थारु हो! यो सामन्ती शासकविरुद्ध विद्रोह गर्न तयार छौ? (पाठक पत्र)

सरकारले संविधान दिवसको अवसरमा असोज ३ गते दिप प्रज्जलवन गरेर मनाउन हरेक वर्ष आह्वान गर्छ। त्यस्तै यही दिन सरकारको सिफारिसमा राष्ट्रपतिले सयौं कैदीबन्दीलाई आममाफी दिने चलन पनि बनेको छ। Continue reading “हे थारु हो! यो सामन्ती शासकविरुद्ध विद्रोह गर्न तयार छौ? (पाठक पत्र)”

थारु म्युजिक भिडियोमा फेरि देखिँदैछन् पल शाह, पलको जोडी बन्दै कविता

नेपाली फिल्म जगतका चर्चित अभिनेता पल शाह अर्को थारु गीतको म्युजिक भिडियोमा देखिने भएका छन्। पल शाहलाई यसपटक पनि गायक नरेश जोगीले आफ्नो गीतमा अभिनय गराउँदै छन्। नरेश र अन्नु चौधरीको स्वर रहेको ओ सजन बोलको गीतको म्युजिक भिडियो शुक्रबारदेखि सुटिङ सुरु भएको छ। Continue reading “थारु म्युजिक भिडियोमा फेरि देखिँदैछन् पल शाह, पलको जोडी बन्दै कविता”

बँदेललाई थापेको विद्युतीय पासोमा परेर बालकृष्ण थारुसहित परिवारका तीन जनाको मृत्यु

बर्दियामा जंगली जनावरलाई थालेको पासोमा परेर एकै परिवारका तीन जनाको मृत्यु भएको छ। बँदेललाई थापेको विद्युतीय पासोमा परेर ठाकुरबाबा नगरपालिका-३ गोदाना भन्ने ठाउँका ३५ वर्षीय बालकृष्ण थारु, उनकी ३० वर्षीय श्रीमती सुनिता थारु र ४५ वर्षीय भाउजु बेलमती थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ। Continue reading “बँदेललाई थापेको विद्युतीय पासोमा परेर बालकृष्ण थारुसहित परिवारका तीन जनाको मृत्यु”

मेटमणि चौधरी लुम्बिनी प्रदेशको अध्यक्ष चयन

नेकपा एकीकृत समाजवादी लुम्बिनी प्रदेश समितिको अध्यक्षमा मेटमणि चौधरी चयन भएका छन्। शुक्रबार बुटवलमा बसेको पार्टीको प्रदेशस्तरीय भेलाले दाङबाट प्रतिनिधिसभामा निर्वाचित चौधरीको अध्यक्षतामा प्रदेश कमिटी गठन गरेको हो। Continue reading “मेटमणि चौधरी लुम्बिनी प्रदेशको अध्यक्ष चयन”

अट्वारीमा दिदीबाट माला र टीका

सोम डेमनडौरा
थारु समुदायको पवित्र पर्व अट्वारीका बेला मैले मेरी जेठी दिदी शान्ति चौधरीसँग यसपालीको अट्वारीमा डौना र लौरङ्गा फूलको माला र चामलको पीठोको टीका लगाई दिनका लागि अनुरोध गरेको थिएँ । अट्वारीको व्रतमा दिदी बहिनीका लागि निकालिएको अग्रासन (कोशेलीहरु–फलफूल, रोटी, तरकारी र भात) सोमबारका दिन लिएर गएँ । Continue reading “अट्वारीमा दिदीबाट माला र टीका”

भाषा आयोगको प्रतिवेदनप्रति आदिवासी जनजाति महासंघको आपत्ति

नेपाल आदिवासी जनजाति महासङ्घले भाषा आयोगले बुझाएको प्रतिवेदन सार्वजनिक गर्न माग गरेको छ। महासङ्घले भाषा आयोगले २१ भदौ २०७८ मा प्रधानमन्त्रीसमक्ष पेश गरेको सातै प्रदेशमा सरकारी कामकाजको भाषाका आधारको निर्धारण तथा भाषासम्बन्धी सिफारिसप्रति आपत्ति जनाउँदै प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग गरेको हो। Continue reading “भाषा आयोगको प्रतिवेदनप्रति आदिवासी जनजाति महासंघको आपत्ति”

देव, एरिन र राजीव चौधरीको प्रेम कहानी [भिडियोसहित]

गायक सञ्जय चौधरीको शब्द, संगीत र स्वर रहेको एकहोरो माया- एक गीति कथा सार्वजनिक भएको छ। सेबिल इन्टरटेन्मेन्टले निर्माण गरेको करिब २० मिनेटको भिडियोमा त्रिकोणात्मक प्रेम कहानी देखाइएको छ। Continue reading “देव, एरिन र राजीव चौधरीको प्रेम कहानी [भिडियोसहित]”

लक्की चौधरीलाई प्रेस काउन्सिल भाषागत पत्रकारिता पुरस्कार

थारु पत्रकार संघ नेपालका पूर्व अध्यक्ष लक्की चौधरी पुरस्कृत हुने भएका छन्। प्रेस काउन्सिल नेपालले ३० जनाभन्दा बढी पत्रकारलाई पुरस्कृत गर्ने भएको छ। जसअन्तर्गत लक्की चौधरीलाई प्रेस काउन्सिल भाषागत पत्रकारिता पुरस्कार प्रदान गर्न लागिएको हो। Continue reading “लक्की चौधरीलाई प्रेस काउन्सिल भाषागत पत्रकारिता पुरस्कार”

राष्ट्रिय जनगणना सुरू, तथ्यांक टिपाउँदा यी कुरा नछुटाउनुस्

आजबाट राष्ट्रिय जनगणनाका लागि घर तथा घरपरिवार सूचीकरण कार्य सुरु भएको छ। अबको २० दिन सम्म देशभर खटिएका ८हजार ५ सय सुपरिवेक्षकले करिब ७० लाख घर परिवारको विवरण संकलन गर्ने छन्। Continue reading “राष्ट्रिय जनगणना सुरू, तथ्यांक टिपाउँदा यी कुरा नछुटाउनुस्”

आइफोन १३ सार्वजनिक, यस्ता छन् सुविधा

एप्पल कम्पनीले आइफोन-१३ सार्वजनिक गरेको छ। क्यार्लिफोनियाबाट भर्चुअल कार्यक्रम गरेर एप्पलले मंगलबार अबेर राति आइफोन-१३ का चारवटा मोडल सार्वजनिक गरेको हो। पुरानो आइफोनको तुलनामा आइफोन-१३ निकै एड्भान्स रहेको एप्पलले दाबी गरेको छ। Continue reading “आइफोन १३ सार्वजनिक, यस्ता छन् सुविधा”