अन्नु चौधरीको नयाँ गीत सार्वजनिक, भिडियोमा निरज र दियाको रोमान्स

सेबिल इन्टरटेन्मेन्टले सांगीतिक क्षेत्रमा यसपटक नयाँ प्रयास गरेको छ। थारु र मैथिली शब्दको फ्युजन रहेको अहाँ जान छी हमर बोलको गीत सार्वजनिक गरेको छ। अन्नु चौधरी र सन्नु कुमारको स्वर रहेको गीतलाई सरोज मण्डलले लेखेका छन् भने शैलेन्द्र विश्वकर्माले संगीत भरेका छन्। Continue reading “अन्नु चौधरीको नयाँ गीत सार्वजनिक, भिडियोमा निरज र दियाको रोमान्स”

भिडियोमा हेर्नुस् टोकियो ओलम्पिकमा सरस्वती चौधरी

जापानमा भइरहेको टोकियो ओलम्पिकमा नेपाली एथ्लेटिक्स खेलाडी सरस्वती चौधरी प्रारम्भिक चरणबाटै बाहिरिएकी छन्। आज बिहान महिलातर्फको १०० मिटरको दौडमा उनी प्रारम्भिक चरणको हिटमा ९ खेलाडीमध्ये आठौं भइन्। Continue reading “भिडियोमा हेर्नुस् टोकियो ओलम्पिकमा सरस्वती चौधरी”

अन्ततः रेशम चौधरी उपेन्द्र यादवतिर लागे

जसपाका निलम्बित सांसद रेशम चौधरीले अन्ततः उपेन्द्र यादवतिर खुलेका छन्। निरवाचन आयोगमा तटस्थ बसेका चौधरी बुधबार उपेन्द्रतिर खुलेका हुन्। जसपा नेता डम्बर खतिवडाले यसबारे खुलासा गरेका छन् Continue reading “अन्ततः रेशम चौधरी उपेन्द्र यादवतिर लागे”

गौरिका सिंहको राष्ट्रिय कीर्तिमान

जापानमा जारी टोकियो ओलम्पिकमा नेपालकी पौडीवाच गौरिका सिंहले राष्ट्रिय कीर्तिमान बनाएकी छन्। टोकियो एक्वेटिक सेन्टरमा बुधबार गौरिकाले महिलाको १ सय मिटर फ्रिस्टाइलमा राष्ट्रिय कीर्तिमान बनाएका हुन्। Continue reading “गौरिका सिंहको राष्ट्रिय कीर्तिमान”

सांसद पदको पुनर्वहाली माग गर्दै गौरीशंकर चौधरी सर्वोच्चमा

नेकपा माओवादीको कारबाहीका आधारमा प्रतिनिधिसभा सदस्यबाट पदमुक्त भएका गौरीशंकर चौधरीले सांसद पदमा पुनर्वहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। Continue reading “सांसद पदको पुनर्वहाली माग गर्दै गौरीशंकर चौधरी सर्वोच्चमा”

जसपा नेताको प्रष्टीकरण- रेशम चौधरीलाई कुनै कारबाही भएको छैन

जनता समाजवादी पार्टी नेपालले रेशम चौधरीलाई कारबाही नगरेको स्पष्ट पारेको छ। मंगलबार सञ्चारमाध्यममा रेशम चौधरीलगायत महन्थ ठाकुर समूहका नेताहरुलाई कारबाही गरिएको समाचार सार्वजनिक भएको थियो। Continue reading “जसपा नेताको प्रष्टीकरण- रेशम चौधरीलाई कुनै कारबाही भएको छैन”

रेशम चौधरीलाई जसपबाट निष्काशित

जनता समाजवादी पार्टी जसपाको कार्यकारिणी समितिको बैठकले रेशम चौधरीलाई कारबाही गरेको छ। पार्टीको आधिकारिकता पाएको भोलिपल्ट अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा बसेको  बैठकले अर्का अध्यक्ष महन्थ ठाकुरदेखि रेशम चौधरीसम्मलाई कारबाही गरेको हो। Continue reading “रेशम चौधरीलाई जसपबाट निष्काशित”

तीन सांसद जसपाबाट निष्कासित, कैलालीका दुई सांसदको के होला?

लुम्बिनी प्रदेशस्थित मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारमा सहभागी तीन सांसदलाई जनता समाजवादी पार्टीले निष्कासित गरेको छ। मंगलबार बालकुमारीमा बसेको केन्द्रीय समितित बैठकले पोखरेल नेतृत्वको सरकारमा सहभागी तीनजना सांसदलाई निष्कासित गर्ने निर्णय लिएको हो। Continue reading “तीन सांसद जसपाबाट निष्कासित, कैलालीका दुई सांसदको के होला?”

नेपालमा भेटियो कोरोनाको खतरनाक भेरियन्ट, मन्त्रालयले निकाल्यो यस्तो विज्ञप्ति

नेपालमा कोरोना संक्रमणको नयाँ भेरियन्ट फेला परेको छ। याे भेरियन्ट बढी संक्रामक तथा सबै उमेर समूहका व्यक्तिहरूलाई असर पार्ने विभिन्न अध्ययनबाट पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयले मंगलबार विज्ञप्ति प्रकाशित गरी ४७ वटा नमूनामा कोरोनाको डेल्टा भेरियन्ट पुष्टि भएको र थप तीन वटामा उत्परिवर्तन (ए. वाईआई) भेटिएको जनाएको छ। Continue reading “नेपालमा भेटियो कोरोनाको खतरनाक भेरियन्ट, मन्त्रालयले निकाल्यो यस्तो विज्ञप्ति”

माधव नेपालले सारा थारुको अपमान गरे : गंगा थारु

नेकपा एमालेकी सांसद गंगा चौधरीले संसदीय समितिको बैठकमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सांसद नारमुनी रानामाथि दुर्व्यवहार गरेको भन्दै आपत्ति जनाएकी छन्। उनले बराबर हैसियतको जननिर्वाचित सांसदलाई बैठकबाट निस्केर जाऊ भनेर अधिनायकवादी चरित्र प्रदर्शन गरेको बताइन्। Continue reading “माधव नेपालले सारा थारुको अपमान गरे : गंगा थारु”