Author: Madan Kumar
थारु सांगीतिक उडानका हिरो- गणेश चौधरी
अन्नु चौधरीको नयाँ गीत सार्वजनिक, भिडियोमा निरज र दियाको रोमान्स
गौरीशंकर चौधरीलाई सांसद पदमा पुर्नबहाली गर्न सर्वोच्चद्वारा अस्वीकार
एमाले पार्टीमा गएका गौरीशंकर चौधरीसहित चार पूर्वमाओवादी सांसदले सांसद पद पुर्नबहाली गरिपाऊँ भन्दै दिएको रिट निवेदनमाथि सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । माओवादीले सांसदबाट पदमुक्त गर्ने निर्णय कानुन सम्मत नै रहेको आदेशमा भनिएको छ । Continue reading “गौरीशंकर चौधरीलाई सांसद पदमा पुर्नबहाली गर्न सर्वोच्चद्वारा अस्वीकार”
जातीयताको आधारमा आरक्षण नदिन सर्वोच्चको फैसला (पूर्ण पाठसहित)
सर्वोच्च अदालतले सरकारी सेवामा हुने आरक्षण जातीयताको आधारमा नभइ आवश्यकताको आधारमा गर्नुपर्ने फैसला गरेको छ । जातीयताको आधारमा आरक्षण दिँदा निश्चित मान्छेहरूको कब्जामा पर्ने हुँदा त्यसबाट मुक्त गर्नुपर्ने सर्वोच्चको ठहर छ । Continue reading “जातीयताको आधारमा आरक्षण नदिन सर्वोच्चको फैसला (पूर्ण पाठसहित)”
सांसद उमाकान्त चौधरीबारेको समाचारमा साँघुले गल्ती स्वीकार्यो
नेपाली कांग्रेसका सांसद उमाकान्त चौधरीबारे प्रकाशित गरेको भ्रामक समाचार सम्बन्धमा साँघु साप्ताहिकले गल्ती स्वीकारेको छ। प्रेस काउन्सिल नेपालले गत १३ साउनमा सांसद चौधरीबारे लेखिएको समाचार सम्बन्धमा स्पष्ट आधार र कारणसहित ७ दिनभित्र जवाफ पेस गर्न निर्देशन दिएको थियो। Continue reading “सांसद उमाकान्त चौधरीबारेको समाचारमा साँघुले गल्ती स्वीकार्यो”
रेशम चौधरीलाई प्रश्न- तपाइँ उपेन्द्र यादवतिर लाग्नुभएको हो? यस्तो छ जवाफ
जेलमा रहेका जसपाका निलम्वित सांसद रेशम चौधरीले आफ्नोबारे भ्रामक समाचार सम्प्रेषण भएको बताएका छन्। उनले आफू अहिलेसम्ब तटस्ट रहेको प्रस्ट पारेका छन्। ‘निर्वाचन आयोगमा मैले गरेको निर्णय विपरीत गएको छैन। म अहिले पनि तटस्थ बसेको छु। मेरोबारे सञ्चारमाध्यममा भ्रामक समाचार सम्प्रेषण गराइयो,’ टेलिफोनमा चौधरीले भने। Continue reading “रेशम चौधरीलाई प्रश्न- तपाइँ उपेन्द्र यादवतिर लाग्नुभएको हो? यस्तो छ जवाफ”
थारुलाई मन्त्री बनाउने भएपछि उमाकान्त चौधरीविरुद्ध अनेकन षडयन्त्र
नेपाली राजनीतिमा उमाकान्त चौधरी नयाँ नाम होइन। बारा क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य उमाकान्त चौधरी विद्यार्थी राजनीतिदेखि नै प्रजातान्त्रिक विचारधारा अंगालेर नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहँदै आएका छन्। Continue reading “थारुलाई मन्त्री बनाउने भएपछि उमाकान्त चौधरीविरुद्ध अनेकन षडयन्त्र”
६ मन्त्रालयसहित सरकारमा जाने माधव नेपाल पक्षका सांसद मेटमणि चौधरीको उद्घोष
नेकपा (एमाले) का माधव कुमार नेपाल समूहका नेता तथा सांसद मेटमणि चौधरीले आफ्नो समूहले अर्को पार्टी निर्माण गर्ने स्पष्ट पारेका छन्। चौधरीले केपी ओली अध्यक्ष रहेको एमालेबाट निर्वाचनमा जाँदा १६५ निर्वाचन क्षेत्रमध्ये कुनै पनि निर्वाचन क्षेत्रमा जित्न नसकेर समाप्त हुने पोजिसन आउनसक्ने उल्लेख गर्दै आफूहरूले त्यो रिस्क मोल्न नचाहेको पनि स्पष्ट पारे। Continue reading “६ मन्त्रालयसहित सरकारमा जाने माधव नेपाल पक्षका सांसद मेटमणि चौधरीको उद्घोष”
महन्थ ठाकुर सर्वोच्चमा, निर्वाचन आयोगको निर्णय कार्यन्वयन नगराउन माग
जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिएको निर्वाचन आयोगको निर्णयविरुद्ध महन्थ ठाकुरले सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। निर्वाचन आयोगको निर्णय कार्यान्वयन हुँदा पार्टी विभाजन भइ पार्टीको केन्द्रीय नेतृत्वको प्रयोजन नै समाप्त हुन जाने ठाकुरको निवेदनमा उल्लेख छ। Continue reading “महन्थ ठाकुर सर्वोच्चमा, निर्वाचन आयोगको निर्णय कार्यन्वयन नगराउन माग”