पूर्वमन्त्री एवं थारु मुक्ति मोर्चाका संयोजक सन्तकुमार चौधरीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई शन्की प्रधानमन्त्रीको रुपमा चित्रण गरेका छन्। Continue reading “बीसौं लाख थारुहरुले केपी ओलीलाई बालुवाटारबाट फ्याँक्नेछन् : सन्तकुमार थारु”
Author: Madan Kumar
टीकापुर घटनाका योजनाकार रेशम चौधरी होइनन्, अरु नै छन् : मन्त्री लेखराज भट्ट
थरुहट/थारुवान आन्दोलन र टीकापुर घटनाबारे सुन्नै नचाहने र बोल्नै नचाहने संघीय सरकारका उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्टले अन्ततः मुख खोलेका छन्। Continue reading “टीकापुर घटनाका योजनाकार रेशम चौधरी होइनन्, अरु नै छन् : मन्त्री लेखराज भट्ट”
नाबालक करण चौधरीको टाउकोमा बन्दुक राखेर बयान भन्न लगाएको खुलासा
७ भदौ २०७२ मा थरुहट आन्दोलनको क्रममा टीकापुर घटना घट्यो, जहाँ ८ जना सुरक्षाकर्मी र एक जना नाबालकको मृत्यु भयो। Continue reading “नाबालक करण चौधरीको टाउकोमा बन्दुक राखेर बयान भन्न लगाएको खुलासा”
हिमनदी फुटेर उत्तराखण्डमा आएको बाढीमा सोहन चौधरी र शंकर चौधरी बेपत्ता
भारतको उत्तराखण्डको चमौली जिल्लामा हिमनदी फुटेलगत्तै आएको बाढीमा परेर बेपत्ता भएका नेपालका ३ जनासहित १ सय १५ जनाको नाम सार्वजनिक गरिएको छ। Continue reading “हिमनदी फुटेर उत्तराखण्डमा आएको बाढीमा सोहन चौधरी र शंकर चौधरी बेपत्ता”
रेशम चौधरीको रिहाइबारे प्रधानमन्त्री ओलीको रहस्य खोले जसपा अध्यक्ष महन्थ ठाकुरले
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले रेशम चौधरीको रिहायका लागि प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुरा गर्न जाँदा आफूलाई सरकारमा आएर गठबन्धन बनाउन लालच दिएको बताएका छन्।
आफ्ना पार्टीका नेता रेशम चौधरी लगयातका व्यक्तिहरु थुनामा रहेको भन्दै उनीहरुको रिहाइका लागि आफू छलफल गर्न जाँदा प्रधानमन्त्री ओलीले सिधै सरकारमा आउन भनेको अध्यक्ष ठाकुरको भनाइ छ।
भिडियो हेर्नुस्:
यो अहिले मात्र नभइ जतिपटक उनीसँग कुरा गर्न जाँदा मन्त्री तथा सरकारको लोभ दिने गरेको उनले बताए। टीकापुर राजबन्दी रिहाइ राष्ट्रिय अभियानले शनिवार आयोजना गरेको टीकापुर प्रकारणः विद्रोह, विभेद र विकल्प सवाल, सम्वाद र निकासको विषयमा आयोजना गरेको कार्यक्रममा उनले आफ्ना पार्टीका सांसद तथा नेता जेलमा रहनेका बेला पार्टी सरकारमा नजाने भन्दै पहिला उनीहरुलाई रिहाइ गरिए छलफल गरौला भनेर आएको बताए।
‘शासकहरु जहिले पनि आफूलाई विजय नै ठान्छन् र शासितमाथि शासन गरिरहेका छन्। दरवार हत्याकाण्ड बाहिरबाट भएको होइन, भित्रैबाट भएको हो, यसबाट पुष्टि हुन्छ कि शासकहरु कति क्रुर हुन्छन्। देशको पोल्टिक्स जहिले पनि काटमारको पोल्टिक्स रह्यो,’ उनले भने, ‘सुरुदेखि आजसम्म हेर्नु हिंसामात्र भएको छ। शासकले त्यही नजरले शासितलाई हेर्ने गरेका छन्।’
टीकापुरको घटना पनि त्यसैको उपज रहेको उनले बताए। टीकापुर घटनाको विषयलाई लिएर आफूले थुप्रै पटक सबै प्रधानमन्त्रीहरुलाई भेटेको बताउँदै अध्यक्ष ठाकुरले सबैले टीकापुरका थारुहरु निर्दोष भनेका तर उनीहरुलाई रिहाइ गर्न नचाहेको बताए।
मैले हरेकलाई भन्दै आएको हुँ कि तपाईँहरुको रवैयाले गर्दा मधेशीहरु तपाईँहरुको हातबाट निस्केका छन्। यस्तै रह्यो भने मधेस पनि रहँदैन। तैपनि उनीहरु मुद्दाप्रति गम्भीर छैनन्।
प्रेमिका सञ्चिता चौधरीको हत्या आशंकामा कार्यवाहक वडाध्यक्ष निरज चौधरी पक्राउ
कैलालीमा प्रेमिकाको हत्या गरेको आशंकामा कार्यवाहक वडाध्यक्षलाई प्रहरीले नियन्त्रणमा लिएको छ। Continue reading “प्रेमिका सञ्चिता चौधरीको हत्या आशंकामा कार्यवाहक वडाध्यक्ष निरज चौधरी पक्राउ”
जब प्रहरीले भन्यो- तँ थारु हुनु नै तेरो ठूलो दोष हो [रामनरेश चौधरीको वक्तव्य]
१४ भदौ २०७२ का दिन रामनरेश चौधरी बर्दीया राजापुरको नवप्रतिभा बोर्डिङ स्कुलमा कक्षा १० का विद्यार्थीलाई गणित विषय पढाइरहेका थिए। बर्दीया चनौरा–२ राजापुरस्थित कालिका माध्यमिक विद्यालयका शिक्षक रामनरेश नवप्रतिभा बोर्डिङ स्कुलमा बिहानको समयमा ‘पार्ट टाईम’ कक्षा लिइरहेका थिए। Continue reading “जब प्रहरीले भन्यो- तँ थारु हुनु नै तेरो ठूलो दोष हो [रामनरेश चौधरीको वक्तव्य]”
भीमफेदीमा सुमो दुर्घटना, प्रमान्द चौधरीको मृत्यु
मकवानपुरको भीमफेदी-९ गोलमोडमा टाटा सुमो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन्। Continue reading “भीमफेदीमा सुमो दुर्घटना, प्रमान्द चौधरीको मृत्यु”
टीकापुर राजबन्दी रिहाइका लागि राजधानीमा बृहत् सम्वाद, ‘थारु भएकै कारण पक्रेर यातना दिइयो’
टीकापुर राजबन्दीको रिहाइ अभियानअन्तर्गत काठमाडौंमा बृहत् सम्बादको आयोजना गरिएको छ। सम्बाद कार्यक्रममा सहभागीहरुले टीकापुर घटनालाई ‘अपराध’को रंग दिएर थारुहरुलाई चरम यातना दिएको बताएका छन्। Continue reading “टीकापुर राजबन्दी रिहाइका लागि राजधानीमा बृहत् सम्वाद, ‘थारु भएकै कारण पक्रेर यातना दिइयो’”
मिस्टर एन्ड मिस थारुको तीन जिल्लामा अडिसन, १४ जना छनौट
तेस्रो संस्करणको मिस्टर एण्ड मिस थारु २०२१ को अडिसन आज (शनिबार) तीन जिल्लामा सम्पन्न भएको छ। Continue reading “मिस्टर एन्ड मिस थारुको तीन जिल्लामा अडिसन, १४ जना छनौट”