तेस्रो संस्करणको मिस्टर एण्ड मिस थारु २०२१ को अडिसन यही माघ २४ गतेदेखि हुने भएको छ। वाइएसी इभेन्ट्सको सहकार्यमा जह इन्टरटेनमेन्टद्वारा आयोजित यस प्रतियोगिताको देशका विभिन्न सहरहरुमा एकसाथ अडिसन हुँदैछ। Continue reading “मिस्टर एण्ड मिस थारुको अडिसन माघ २४ देखि, फिनाले चितवनमा हुने”
Author: Madan Kumar
थारु चेली आरती इन्टेग्रीटी आइकन नेपालबाट सम्मानित
इन्टेग्रीटी आइकन नेपाल २०२० बाट नेपालगन्जकी आरती थारु सम्मानित भएकी छन्। एकाउन्ट्याविलिटी ल्याब नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा नेपालगन्ज स्वास्थ्य चौकीमा कार्यरत जनस्वास्थ्य निरीक्षक थारुलाई सम्मानित गरिएको हो। Continue reading “थारु चेली आरती इन्टेग्रीटी आइकन नेपालबाट सम्मानित”
यात्रा संस्मरण : कप्पल बन्जी जम्पको यादगार पल
बन्जी गर्दैगर्दा मान्छेमा सबैभन्दा बढी के कुरा खेल्छ होला? हामीले पनि यही सोँच्थ्यौं। हामी अर्थात् म र मेरो बुढा। युट्युब र फेसबुकमा हामीले सयौं बन्जी जम्पहरु हेरेका थियौं। Continue reading “यात्रा संस्मरण : कप्पल बन्जी जम्पको यादगार पल”
विजेन्द्र चौधरी पोखरामा यसरी बने सफल उद्यमी
सफलताको सुत्र के हो? विजेन्द्र चौधरी भन्छन्- कामप्रतिको डेडिकेशन र अथक परिश्रम। हो, उनको यही डेडिकेशन र अथक परिश्रमले उनी पोखरामा सफल उद्यमीको रुपमा चिनिएका छन्। Continue reading “विजेन्द्र चौधरी पोखरामा यसरी बने सफल उद्यमी”
करोड क्लबका पल शाह र गरिमा शर्माले खेलेको थारु भिडियो नेपाल ट्रेन्डिङमा
पल शाह र गरिमा शर्मा अभिनित थारु गीत युट्युबको नेपाल ट्रेन्डिङमा
पल शाह र गरिमा शर्मा अभिनित थारु गीत युट्युबको नेपाल ट्रेन्डिङमा आएको छ। एसकेथ्री इन्टरटेनमेन्टले सार्वजनिक गरेको दिन गिन गिन के भिडियो अपलोड भएको दुई दिनमा १९औं ट्रेन्डिङसम्म आएको छ। Continue reading “पल शाह र गरिमा शर्मा अभिनित थारु गीत युट्युबको नेपाल ट्रेन्डिङमा”
सुरु भयो शान्ता चौधरीको फिटनेश सेन्टर
संसद शान्ता चौधरीले काठमाडौंमा फिटनेस सेन्टर तथा व्यूटी पार्लर व्यवसाय सुरु गरेकी छन्। राजनीति पेसा नभई सेवा भएको भन्दै उनले कोटेश्वरमा फिटनेस सेन्टर तथा व्यूटी पार्लरको सुरुवात गरेको जानकारी दिएकी हुन्। Continue reading “सुरु भयो शान्ता चौधरीको फिटनेश सेन्टर”
दाङबाट झापा जाने बस सर्लाहीमा पल्टियो, दाङ निवासी राजकुमारी र रीता चौधरीको मृत्यु
पूर्वपश्चिम लोकमार्गअन्तर्गत सर्लाही हरिवनमा भएको सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ भने १९ जना घाइते भएका छन्। Continue reading “दाङबाट झापा जाने बस सर्लाहीमा पल्टियो, दाङ निवासी राजकुमारी र रीता चौधरीको मृत्यु”
थारुहरुमाथि राज्यको आक्रमण निरन्तर [विचार]
काठमाडौंमा १८ वर्षको लामो बसाइपछि पहिलोपटक राष्ट्रिय मिडिया गोरखापत्र संस्थानको कार्यालयमाजाने मौका पाएँ।’गोरखापत्र’ सबैले सुनेको नाम हो। मैले पनि धेरै अघिदेखि सुनेको र त्यहाँबाट प्रकाशित हुने विभिन्न पत्रपत्रिका पढ्दै पनि आएको थिएँ। तर कार्यालयमै जाने मौका भने कहिल्यै मिलेको थिएन। Continue reading “थारुहरुमाथि राज्यको आक्रमण निरन्तर [विचार]”
थारु भाषाको चलचित्र ‘बिरा’ को छायाङ्कन सुरु
थारु भाषाको चलचित्र ‘बिरा’को छायाङ्कन मंगलबारदेखि सुरु भएको छ। कञ्चनपुरबाट बिराको छायाङ्कन सुरु भएको निर्माण टोलीले जनाएको छ। Continue reading “थारु भाषाको चलचित्र ‘बिरा’ को छायाङ्कन सुरु”