हर्षवर्धनको नेपाल भ्रमण र भारतले नेपाललाई दिन खोजेको सन्देश

नेपाल र भारतका उच्चतम कूटनीतिक अधिकारीहरूले शताब्दीऔँ पुरानो नेपाल-भारत सम्बन्धलाई एक्काइसौँ शताब्दी सुहाउँदो तुल्याउन पारस्परिक विश्वास र सहयोग अभिवृद्धि गर्दै त्यसलाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन्। Continue reading “हर्षवर्धनको नेपाल भ्रमण र भारतले नेपाललाई दिन खोजेको सन्देश”

अन्ततः जसपा संसादद्वय कृष्णबहादुर चौधरी र मालामति रानाथारुबीच पदीय सहमति

सुदूरपश्चिम प्रदेश सभामा २ जना मात्रै प्रतिनिधित्व गर्ने जनता समाजवादी पार्टी (जसपा)का प्रदेश सभा सदस्यबीच झण्डै ३ वर्ष पदीय जुहारी चल्यो । Continue reading “अन्ततः जसपा संसादद्वय कृष्णबहादुर चौधरी र मालामति रानाथारुबीच पदीय सहमति”

मिस नेपालमा रजनी चौधरी, प्रतिस्पर्धामा के छ उनको सम्भावना?

पछिल्लो समय मिस नेपालमा थारु समुदायका युवतीहरु पनि सहभागी हुने क्रम बढिरहेको छ। सन् २०१५ मा सुनसरीकी निश्मा चौधरी अन्तिम स्पर्धासम्म पुगेकी थिइन्। प्रतिस्पर्धामा उनी टप ५ सम्म पुग्नुको साथै फेन्टा मिस बबलीको उपाधिसमेत जितेकी थिइन्। Continue reading “मिस नेपालमा रजनी चौधरी, प्रतिस्पर्धामा के छ उनको सम्भावना?”

बठिनिया बरा च्वाँक म्युजिक भिडियो सार्वजनिक

आरकेसी डिजिटलले नयाँ थारु गीतको म्युजिक भिडियो सार्वजनिक गरेको छ। बठिनिया बरा च्वाँक बोलको म्युजिक भिडियोमा अन्जु कुश्मी र मार्सलले अभिनय गरेका छन्। प्रदीप चौधरीको निर्देशनमा बनेको भिडियोलाई रामु चौधरीले छाँयाकन तथा सम्पादन गरेका छन्।

मार्सलकै शब्द संगीत रहेको गीतमा मार्सल र अन्जु कुश्मीकै स्वर रहेको छ भने गणेश चौधरीले संगीत संयोजन गरेका छन्।

पारस खड्का दशककै एशोसिएट खेलाडी अवार्डको मनोनयनमा

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का अन्तराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को पुरुष एसोसियट प्लेयर अफ द डिकेडको मनोनयनमा परेका छन्। Continue reading “पारस खड्का दशककै एशोसिएट खेलाडी अवार्डको मनोनयनमा”

बिबिसीको प्रभावशाली महिलाको सूचीमा नेपालबाट सपना

बिबिसीले सन् २०२० मा विश्वभरका सयजना प्रेरणादायी तथा प्रभावशाली महिलाको सूची सार्वजनिक गरेको छ । यस वर्ष बिबिसीले अप्ठ्यारो स्थितिबीच पनि समाजमा परिवर्तन ल्याउने खालका काम गर्ने एक सय महिलालाई सो सूचीमा समावेश गरेको छ । Continue reading “बिबिसीको प्रभावशाली महिलाको सूचीमा नेपालबाट सपना”

पूर्वमन्त्री डा. गोपाल दहितसहित आठ जना स्रष्टा सम्मानित हुँदै

जंग्रार साहित्यिक बखेरीको १०औं वर्षगाँठको अवसरमा थारु भाषा, साहित्य र संस्कृतिमा उल्लेखनीय योगदान दिएको भन्दै पूवमन्त्री डा. गोपाल दहितलाई सम्मान गरिने भएको छ। Continue reading “पूर्वमन्त्री डा. गोपाल दहितसहित आठ जना स्रष्टा सम्मानित हुँदै”

युनिक नेपाल उत्कृष्ट करदाताको रुपमा सम्मानित

बर्दिया जिल्लाबाट सबैभन्दा बढी आयकर दाताको रुपमा युनिक नेपाललाई उत्कृष्ट करदाताको रुपमा सम्मान गरिएको छ। बर्दियाको राजापुरमा प्रधान कार्यालय रहेको युनिक नेपाल नवौं राष्ट्रिय कर दिवसको अवसरमा सम्मानित भएको हो। Continue reading “युनिक नेपाल उत्कृष्ट करदाताको रुपमा सम्मानित”

कठरिया थारुको नयाँ वर्ष, जुन दिन नेतृत्व चयन गर्न भजहर भाग्ने चलन छ

हिन्दी भाषाको त्योैहार शब्दबाट अपभ्रंश हुँदै नेपाली भाषामा तिहार हुन पुगेको भन्ने भनाइ छ। नेपालमा तिहार मनाउने आ-आफ्नै तरिका छ। कसैले यसलाई विशेष महत्व दिएर, कसैले मध्यम र कसैले कम महत्व दिएर मनाउँछन्। फेरि पनि धेरै नेपालीहरु यसलाई मान्ने गर्छन्। Continue reading “कठरिया थारुको नयाँ वर्ष, जुन दिन नेतृत्व चयन गर्न भजहर भाग्ने चलन छ”