Author: Madan Kumar
तीन वटा म्युजिक भिडियो सार्वजनिक
खेम चौधरी र अन्नु चौधरीको स्वर रहेको नयाँ गीत सार्वजनिक भएको छ। एनडि स्टुडियोले सार्वजनिक गरेको छन् छन् छनाछन् बोलको गीतमा दीपेन्सु चौधरी शब्द संगीत र गणेश चौधरीको संगीत संयोजन रहेको छ। Continue reading “तीन वटा म्युजिक भिडियो सार्वजनिक”
थारु गुरुवाले देखाए तान्त्रिक शक्ति
कोरोना महामारीलाई छिचोल्दै कैलालीका आदिवासी थारु गुरुवाले सामूहिक तान्त्रिक शक्ति प्रदर्शन गरेका छन् । आजको आधुनिक समाजमा आफ्नो अस्तित्व कायम रहेको झल्को दिने गरी उनीहरु तान्त्रिक शक्ति प्रदर्शन गरका हुन् । Continue reading “थारु गुरुवाले देखाए तान्त्रिक शक्ति”
राष्ट्रिय फुटबल टोलीको प्रशिक्षणमा भरत र आदित्यसँगै विकास खवास छनौट
अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणका लागि ५८ खेलाडीलाई छनोट गरेको छ। छनोटमा २४ जना नयाँ खेलाडी छन्। Continue reading “राष्ट्रिय फुटबल टोलीको प्रशिक्षणमा भरत र आदित्यसँगै विकास खवास छनौट”
जाँड-रक्सीलाई निरुत्साहित गर्ने सन्देशसहित मदुवा ३ को भिडियो सार्वजनिक
दर्पण कुशुम्याको मदुवा फ्रेन्चाइजको तेस्रो गीतको भिडियो सार्वजनिक भएको छ। दर्पण र सोनु कुश्मीको स्वर रहेको गीतमा अनुराग सायर र सुमित रत्गैँयाको शब्द र केशव बडुको संगीत संयोजन रहेको छ। Continue reading “जाँड-रक्सीलाई निरुत्साहित गर्ने सन्देशसहित मदुवा ३ को भिडियो सार्वजनिक”
दर्पण कुशुम्याको मदुवा फ्रेन्चाइजको तेस्रो भिडियो सार्वजनिक
अन्नु चौधरी र श्रीनिवास चौधरीको रोमान्टिक गीत सार्वजनिक
१७ वर्षीय सुजन चौधरीको हत्या, हत्यारालाई कारबाही गर्न विद्यार्थी समाजको माग
पाँच दिनदेखि बेपत्ता सुनसरी, दुहबी नगरपालिका-३ भीरगाउँका १७ वर्षीय सुजन चौधरीको शव हत्या गरिएका अवस्थामा फेला परेको छ। Continue reading “१७ वर्षीय सुजन चौधरीको हत्या, हत्यारालाई कारबाही गर्न विद्यार्थी समाजको माग”
डीएसपी भरतराज चौधरी सम्पर्कविहीन बनेपछि उनको ठाउँमा नयाँ इन्चार्ज
इलाका प्रहरी कार्यालय, मालाखेतीका इञ्चार्ज डीएसपी भरतराज चौधरी सम्पर्कविहीन भएको प्रकरणपछि उनको ठाउँमा नयाँ प्रहरी नायब उपरीक्षक (डीएसपी) पठाइएको छ। Continue reading “डीएसपी भरतराज चौधरी सम्पर्कविहीन बनेपछि उनको ठाउँमा नयाँ इन्चार्ज”
थारु लेहेँगामा सजिइन् मिस नेपाल प्रतिस्पर्धी रजनी चौधरी
यस वर्षको मिस नेपालमा सहभागी बनेकी रजनी चौधरी थारु लेहेँगामा सजिएकी छन्। थारु लेहेँगासहित गरगहनामा सजिएकीलाई उनलाई फोटोग्राफर रजनीकान्त जसराजले आफ्नो लेन्समा कैद गरेका छन्। Continue reading “थारु लेहेँगामा सजिइन् मिस नेपाल प्रतिस्पर्धी रजनी चौधरी”