सरावलका प्रमुख राधेश्याम चौधरीद्वारा प्राचीन ‘ककरपत्त’ नगर घोषणा

नवलपरासी ‘बर्दघाट सुस्ता पश्चिम’को सरावल गाउँपालिका-२ जावास्थित लोपोन्मुख वनस्पति कोलवृक्ष बगैँचा ‘प्राचीन ककरपत्त नगर’ क्षेत्र पर्यटकीय गन्तव्यको रूपमा विकास हुन थालेको छ। Continue reading “सरावलका प्रमुख राधेश्याम चौधरीद्वारा प्राचीन ‘ककरपत्त’ नगर घोषणा”

बालिकालाई बलात्कार गर्ने अभियोगमा चक्रबहादुर चौधरीसहित तीन जना पक्राउ

जबरजस्ती करणीका घटनामा संलग्‍न तीन अभियुक्तलाई मोरङ प्रहरीको टोलीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बेलबारी नगरपालिका ३, सिमपानेका चक्रबहादुर चौधरी, सुकमान तामाङ छन्। Continue reading “बालिकालाई बलात्कार गर्ने अभियोगमा चक्रबहादुर चौधरीसहित तीन जना पक्राउ”

संरचना निर्माणपछि मात्रै राजधानी सर्छ : मन्त्री वैजनाथ चौधरी

लुम्बिनी प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरीले दाङको देउखुरीमा राजधानीका लागि स्थायी संरचना निर्माण भएपछि मात्रै बुटवलबाट प्रदेशको राजधानी सारिने बताएका छन्। Continue reading “संरचना निर्माणपछि मात्रै राजधानी सर्छ : मन्त्री वैजनाथ चौधरी”

नेकपा फुटको संघारमा पुगेकै हो? थारु नेताहरु यसो भन्छन्

नेपाल कम्युनिस्ट पार्टीका सचेतक शान्ता चौधरीले फुटको छुट कसैलाई नभएको बताएकी छन्। उनले फुटको फल पनि राम्रो नभएको नजिर भएको बताएकी हुन्। Continue reading “नेकपा फुटको संघारमा पुगेकै हो? थारु नेताहरु यसो भन्छन्”

थाकस कपिलबस्तु अध्यक्ष उमाशंकरलाई मातृशोक

थारु कल्यणकारिणी सभाका जिल्ला अध्यक्ष एवं थारु पत्रकार संघ नेपाल कपिलबस्तु शाखाका सल्लाहकार उमाशंकर चौधरीलाई मातृ शोक परेको छ। Continue reading “थाकस कपिलबस्तु अध्यक्ष उमाशंकरलाई मातृशोक”

मोटरसाइकल दुर्घटना हुँदा सुनसरीका निमेष चौधरी र जीवन चौधरीको मृत्यु

सुनसरीको रामधुनी नगरपालिकाऔ-२ स्थित शिवनगरको भित्री सडक खण्डमा मोटरसाइकल दुर्घटनामा घाइते भएका २ जनाको मृत्यु भएको छ। Continue reading “मोटरसाइकल दुर्घटना हुँदा सुनसरीका निमेष चौधरी र जीवन चौधरीको मृत्यु”

यसकारण थारुहरु धानका बालाहरुको विभिन्न आकृति बनाइ घरमा झुन्ड्याउँछन्

थारु समुदायको मूल पेसा कृषि हो। कृषि पेसा अंगाल्ने थारुहरु पर्यावरणीयमा पनि विशेष ध्यान दिने गर्छन्। Continue reading “यसकारण थारुहरु धानका बालाहरुको विभिन्न आकृति बनाइ घरमा झुन्ड्याउँछन्”

लेखक एवं पत्रकार मनोज चौधरीलाई पितृशोक

लेखक एवं थारु पत्रकार संघ चितवनका उपाध्यक्ष मनाेज चाैधरीलाई पितृशोक परेको छ। `टुकी´ उपन्यासका लेखकसमेत रहेका चौधरीका बुबा शिखाराम महताेको ६७ वर्षकाे उमेरमा आइतबार विहान भरतपुर-२५ शुक्रनगरस्थित आफ्नै निवास निधन भएको हो। Continue reading “लेखक एवं पत्रकार मनोज चौधरीलाई पितृशोक”

बाघकाे आक्रमणमा परी बर्दियाका लहानु थारूकाे मृत्यु

बर्दियामा बाघको आक्रमणमा परी फेरि एक जना पुरुषको मृत्यु भएको छ।

बर्दिया राष्ट्रिय निकुञ्जको बाघ निकुञ्ज बाहिर आएर गेरुवा गाउँपालिका वडा नं. ४ राजिपुरका ५८ वर्षीय लहानु थारुलाई आक्रमण गरी मृत्यु भएको प्रहरी उपरीक्षक केदार रजौरेले जानकारी गराए। Continue reading “बाघकाे आक्रमणमा परी बर्दियाका लहानु थारूकाे मृत्यु”

डुडुवा गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरी, जो भत्ता वितरण गर्न गाउँगाउँ पुग्दैछन्

बाँकेको डुडुवा गाउँपालिकाले सामाजिक सुरक्षा (जेष्ठ नागरिक) भत्ता वितरण सुरु गरेको छ। नयाँ आर्थिक वर्ष २०७७/०७८ को प्रथम चौमासिकअन्तर्गत साउनदेखि कात्तिकसम्मको भत्ता वितरण गर्न थालिएको हो। Continue reading “डुडुवा गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरी, जो भत्ता वितरण गर्न गाउँगाउँ पुग्दैछन्”