खुट्टा छिनाल्ने गरी आक्रमण गर्ने पवन चौधरी र अमृत चौधरी पक्राउ

तुलसीपर उपमहानगरपालिका ११ नवलपुर निवासी ४५ वर्षीय कुमार विकमाथि आक्रमण गर्ने २ जना युवक पक्राउ परेका छन्। घटना घटेको २ दिनभित्र आक्रमणकारी २ जना पक्राउ परेका हुन्।

इलाका प्रहरी कार्यालय तुलसीपुरमा शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी पक्राउ परेका २ जना युवक, उनीहरूले आक्रमण गर्दा प्रयोग गरेको हतियारसमेत सार्वजनिक गरिएको छ। Continue reading “खुट्टा छिनाल्ने गरी आक्रमण गर्ने पवन चौधरी र अमृत चौधरी पक्राउ”

कोरोनालाई ख्याल ठट्टा नसम्झनु, म मरेर बाँचे : डिल्लीबहादुर चौधरी

नेपाली कांग्रेसका नेता एव‍ं लुम्बिनी प्रदेशका सांसद डिल्लीबहादुर चौधरीले कोरोनालाई परास्त गर्न आफूले निकै संघर्ष गर्नुपरेको बताएका छन्। Continue reading “कोरोनालाई ख्याल ठट्टा नसम्झनु, म मरेर बाँचे : डिल्लीबहादुर चौधरी”

२३ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा गौना थारु पक्राउ

बर्दियामा २३ वर्षीया युवतीमाथि बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बारबर्दिया नगरपालिका ४ का ३२ वर्षीय गौना थारु छन्।

गौनाले ती युवतीलाई सोही नगरपालिका ४, पदनाहामा बलात्कार गरेको खुलेको छ। Continue reading “२३ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा गौना थारु पक्राउ”

जसपा बर्दियाको एकीकरण प्रक्रिया अघि बढ्यो, चिरञ्जीबी राम थारुको नेतृत्वमा कार्यदल गठन

बर्दियाको तत्कालीन संघीय समाजवादी पार्टी र राजपाबीच संयुक्त बैठक शुक्रबार सम्पन्न भएको छ। बैठकले पार्टी एकीकरणका लागि चिरञ्जीबी राम थारुको नेतृत्वमा पाँच सदस्सीय कार्यदल गठन गरेको छ। Continue reading “जसपा बर्दियाको एकीकरण प्रक्रिया अघि बढ्यो, चिरञ्जीबी राम थारुको नेतृत्वमा कार्यदल गठन”

बागमती प्रदेशका सांसद रामलाल महतोलाई कोरोना संक्रमण

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता एव‌ं बागमती प्रदेशका सांसद रामलाल महतोलाई कोरोना संक्रमण पुष्टि भएको छ। शुक्रबार उनको पीसीआर रिपोर्ट पोजेटिभ देखिएको थियो। Continue reading “बागमती प्रदेशका सांसद रामलाल महतोलाई कोरोना संक्रमण”

उच्च मनोबलका साथ सामाजिक दूरी कायम गरे कोरोनाबाट बच्न सकिन्छ : भगवती चौधरी

नेकपा नेतृ भगवती चौधरी कोरोना मुक्त भएकी छन्। दुई साताअघि सामान्य लक्षणसहित कोरोना पोजेटिभ भएकी उनी आज कोरोनामुक्त भएकी हुन्।

सुरुमा सामान्य खोकी तथा घाँटी दुख्ने समस्या देखिएकोमा एक साताअघि चौधरीलाई सामान्य ज्वरो पनि आएको थियो। Continue reading “उच्च मनोबलका साथ सामाजिक दूरी कायम गरे कोरोनाबाट बच्न सकिन्छ : भगवती चौधरी”

मोटरसाइकल दुर्घटना हुँदा प्रकाश चौधरीसहित तीन जनाको मृत्यु

पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने कैलालीको चौमाला कुचैनी सडकखण्डमा गएराति भएको मोटरसाइकल दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ। Continue reading “मोटरसाइकल दुर्घटना हुँदा प्रकाश चौधरीसहित तीन जनाको मृत्यु”

रेशम चौधरीको एउटा दुर्लभ भिडियो : एक दशक अघिको टीकापुर

जसपाका सांसदले सदनमा आवाज उठाउन सकेनन् : राजकुमार लेखी

जनता समाजवादी पार्टीका केन्द्रीयकारिणी सदस्य राजकुमार लेखीले जसपाका सांसदहरुले सदनमा आवाज उठाउन नसकेको बताएका छन्। सप्तरीको कञ्चनरुपस्थित बलुवा चोकमा आयोजित शुभकामना कार्यक्रममा  बोल्दै उनले यस्तो बताएका हुन्। Continue reading “जसपाका सांसदले सदनमा आवाज उठाउन सकेनन् : राजकुमार लेखी”

जबरजस्ती करणीको आरोपमा प्रेमलाल थारु पक्राउ

२१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा मधुवन नगरपालिका-४ बसन्तागाँउ बस्ने २१ वर्षीय प्रेमलाल थारु पक्राउ परेका छन्। उनलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो।

प्रेमलालले ती महिलालाई आफ्नै घरमा बसिरहेको अवस्थामा घर पछाडि लगेर जबरजस्ती करणी गरेको उजुरी परेपछि उनलाई पक्राउ गरिएको हो। Continue reading “जबरजस्ती करणीको आरोपमा प्रेमलाल थारु पक्राउ”