देश
राजेन्द्र महतो सुट्क्क भारतीय दूतावासमा
प्रधानमन्त्री केपी ओलीले बोलाएपछि काठमाडौं आएको बताएका सद् भावना पार्टी अध्यक्ष भारतीय दूतवास छिरेका छन्। काठमाडौं आएपछि केही समय उनले कार्यकर्तासँग विताएका थिए। कार्यकर्तासँगको भलाकुसारीपछि महतो एक्लै दूतावास छिरेका हुन्।
थारूवान‘माघी’ आयो भने वर्ष दिनको ‘करार’ सकिन्थ्यो। वार्षिक सम्झौता सकिएपछि साहुले घर पठाइदिन्थे। साहुको ‘शासन’ बाट उम्कन पाउँदा कमलरी दासताबाट मुक्ति मिलेझैँ लाग्थ्यो, मन फुरुंग बन्थ्यो। साहुसँगको श्रम करार पूरा गरेर ‘माघी’ मनाउन घर फिर्ने दाङ, रामपुरकी शान्ताको मुक्ति अनुभव दुई–तीन दिनभन्दा बढी टिक्दैनथ्यो। माघमा दैलो टेकेसँगै नयाँ साहुसँग...
थारूवानउपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री विजयकुमार गच्छदारले तराई मधेसमा दुई प्रदेश असम्भव रहेको स्पष्ट पारेका छन् । ‘मधेसमा दुई प्रदेश असम्भव छ । झापा, मोरङ र सुनसरीलाई दुई नम्बर प्रदेशमा मिसाउनै पर्ने अतिवादी कुरामा त्यहाँका जनता सहमत छैनन्,’ काठमाडौंमा आइतबार रिपोर्टर्स क्लवको ज्ञापन पत्र बुझेपछि गच्छदारले भने, ‘यी...
थारूवानथारु नेता राजकुमार लेखीले तराई-मधेसको माग पूरा नभएसम्म बन्द नखुल्ने दाबी गरेको छन्। ‘अहिले पनि हामी मधेसी मोर्चासँगै आन्दोलनमा छौं, जबसम्म सरकारले तराई मधेशको माग पूरा गर्दैन त्यति बेलासम्म नाकाबन्दी पनि खुल्दैन’ उनले भने। तराई मधेसमा जे जति नागरिक मारिएका छन् त्यसको जिम्मेवारी सरकारले लिनुपर्ने धारणा लेखीले राखेका छन्।...
थारूवानप्रमुख तीन दलसँगको वार्ता साकारात्मक भएको प्रतिक्रिया दिएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले नाकाको धर्ना जारी राख्दै थप आन्दोलन कार्यक्रम घोषणा गरेको छ। मोर्चाको तीन दिने बैठकले माग पूरा गर्न सरकार गम्भीर नभएको आरोप लगाउँदै १० दिने आन्दोलनका कार्यक्रम घोषणा गरेको हो। ‘अहिलेसम्म औपचारिक वा अनौपचारिक रूपमा करिब २५ भन्दा...
थारूवानएमाले दाङका कार्यकर्ताहरुबीच जिल्ला पार्टी कार्यालयमा कुटाकुट भएको छ। जिल्ला कमिटीको तीन दिनदेखि जारी बैठकका क्रममा पार्टी कार्यालय हाताभित्र जम्मा भएका नेताहरुबीच हात हालाहाल भएको हो। एमाले दाङ जिल्ला सचिवालय सदस्य विवेक श्रेष्ठ र रुकुम जिल्ला कमिटी सदस्य प्रेम बुढाबीच हात हालाहाल भएको थियो।
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश