देश
५८ प्रहरी निरीक्षकको बढुवा
काठमाडौं– प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृहमन्त्रालयले चार प्राविधिकसहित ५८ प्रहरी निरीक्षकलाई प्रहरी नायब उपरीक्षक (डिएसपी) मा बढुवा गरेको छ। चार महिनाअगाडि नै बढुवा सूची बने पनि गृहमन्त्री विजयकुमार गच्छदार, गृह सचिव नवीन घिमिरे र प्रहरी महानिरीक्षक कुवेरसिंह रानाबीच सूचीमा सहमति हुन नसक्दा निर्णय प्रक्रिया रोकिएको थियो। तयारी सकिए पनि डिआइजी...
थारूवानकाठमाडौं- सरकारले बहराइन र ओमानमा दूतावास खोल्ने भएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले वैदेशिक रोजगारीमा धेरै नेपाली जाने ती दुई देशमा दूतावास खोल्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री राजकिशोर यादवले जानकारी दिए। यस्तै, सरकारले चीनको ग्वाङजाउ र साउदी अरबको जेद्दामा कन्सुलर कार्यालय खोल्ने पनि निर्णय गरेको छ।...
थारूवानकाठमाडौं- एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले मार्क्सवाद धर्मशास्त्र नभएको उल्लेख गरेको छ। खुलामञ्चको घोषणा सभालाई सम्बोधन गर्दै उनले एमाओवादीले त्यसलाई धर्मशास्त्र नमानेको स्पष्ट पारे। ‘मार्क्सवादलाई धर्मशास्त्रको रुपमा हेर्ने कुराको हामी विरोधी हौं’, उनले भने। नेकपा माओवादीले जनयुद्ध सुरुवात गर्नुअघि कम्युनिष्टहरुबीच भएको एकीकरणलाई ‘दक्षिणपन्थीहरुको एकीकरण’ भनेको स्मरण गर्दै उनले अहिले पनि कसै...
थारूवानकाठमाडौं- प्रधानमन्त्री बाबुराम भट्टराईले जनयुद्ध त्यागे पनि उद्देश्य प्राप्तिका लागि बाटो मात्र बदलेको बताएका छन्। ‘हो हामीले बाटो बद्लेको हो’, खुलामञ्चमा आयोजित घोषणासभालाई सम्बोधन गर्दै उनले भने- ‘तर जनयुद्धको लक्ष्य छाडेको हैन।’ जनयुद्धलाई अवमूल्यन नगर्न विपक्षीहरुलाई चेतावनी दिँदै उनले जनयुद्धलाई नेपाली जनताले युगौं युगसम्म सम्झिइरहने बताए। गणतन्त्र, समावेशी, धर्मनिरपेक्षता, संघीयता...
थारूवानकाठमाडौं- नेकपा एमालेले प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाएर नयाँ निर्वाचनमा जान नसकिने धारणा सार्वजनिक गरेको छ। कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको प्रमुख एउटै व्यक्तिलाई बनाउँदा शक्ति पृथकीकरणको सिद्वान्त विपरीत हुने उसको धारणा छ। उपत्यकामा उपलब्ध केन्द्रीय सदस्यहरुको आज बल्खुमा बसेको अनौपचारिक बैठकले सो धारणा सार्वजनिक गरेको पार्टीका महासचिव ईश्वर पोखरेलले सञ्चारकर्मीलाई जानकारी...
थारूवानकाठमाडौं- प्रधानमन्त्री बाबुराम भट्टराईले आगामी जेठको मध्यसम्ममा अर्को संविधान सभाको निर्वाचन सम्पन्न गर्ने गरी केही दिनभित्रै राजनीतिक निकास निस्कने बताएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्थापना दिवसको अवसरमा आज यहाँ आयोजित समारोहमा प्रधानमन्त्री डा भट्टराईले भने, “देशमा विद्यमान लामो राजनीतिक गत्यावरोधको अँध्यारो सुरुङबाट अब हामी छिट्टै समाधानको उज्यालोतिर उद्धत...
थारूवानकाठमाडौं- राष्ट्रपति रामवरण यादवले मुलुकको राजनीतिक सङ्कटको दुई दिनभित्र निकास निकाल्न प्रमुख दलका नेताहरुलाई आग्रह गरेका छन्। प्रमुख दलका शीर्ष नेताहरुसँग शनिबार साँझ राष्ट्रपति भवन शीतल निवासमा भएको छलफलमा राष्ट्रपति यादवले सो आग्रह गर्नुभएको बैठकपछि एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले सञ्चारकर्मीलाई जानकारी दिए।
थारूवानमदन चौधरी, काठमाडौं- सरकारविरुद्ध विपक्षी नौ दलले राजधानीको खुलामञ्चमा बृहत् विरोध सभा आयोजना गरेका छन्। बाबुराम सरकारविरुद्धको विरोध समाभा नेपाली कांग्रेसका सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल, नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल, केपी शर्मा ओलीलगायत ९ दलकै नेताहरु उपस्थिति भएका छन्। हेरौं सभाका केही तस्बिर:
थारूवानहेटौडा- माओवादीको केन्द्रीय समिति १५१ सदस्यीय हुने भएको छ। बन्दसत्रका प्रतिनिधि र सम्मेलन आयोजक समितिले सयभन्दा कम संख्याको कार्य समिति निर्माण गर्न जोड दिएका थिए। केन्द्रीय समिति चयन गरेर बिहीबार सकिने भनिएको महाधिवेशनमा प्रतिवेदनहरु पारित भए पनि केन्द्रीय समिति निर्माण हुन नसकेकाले आजसम्मका लागि लम्बिएको हो।
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश