देश

कालारात्री अन्त्य भए पनि बिहानी उदाएनः प्रम

तनहुँ- प्रधानमन्त्री बाबुराम भट्टराईले देशमा सम्पूर्ण सत्ता एमाओबादीको हातमा नभएकाले जनताका चहानाहरु पुरा गर्न नसकेको बताएका छन्। एकिकृत नेकपा माओबादी गोरखाको चौंथो जिल्ला सम्मेलनको उद्‌घाटन अवसरमा बोल्दै प्रधानमन्त्री भट्टराईले देशमा संक्रमणकाल भएकाले आफुले मात्र चाहेर धेरै कुरा गर्न नसकेको बताए।

थारूवान

विराटनगर- उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदारले मुलुकको राजनीतिक व्यवस्थापन राम्रो नभएका कारण सबै क्षेत्र प्रभावित हुन पुगेको बताएका छन्। मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) मोरङद्वारा आइतबार कञ्चनबारीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले मुलुक गरिब हुनाका दोषी अरु कोही नभइ राजनीतिक दल नै हुन् भन्दै प्रशस्त सम्भावना र स्रोत रहेर...

थारूवान

सिरहा- देशलाई निकास दिन सबै पार्टीको नेता असफल भइसकेकाले अब आफूलाई सरकारको नेतृत्व दिनुपर्ने उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदारले दबी गरेका छन्। एमाले-कांग्रेस लगायतका ठूला दलको नेतृत्व असफल भइसकेको उल्लेख गर्दै उनले भने, ‘मैले नेतृत्व पाए देशको संकट पार गराइदिन्छु।’ ००७ सालदेखि अहिलेसम्म नागरिक आन्दोलनवाट पाएको उपलब्धि रक्षा गर्न ठूला...

थारूवान

काठमाडौं- गृह मन्त्रालयले एसएसपीहरुको लामो समयदेखि रोकिएको सरुवा गरेको छ। १४ अञ्चल र एसएसपी दरबन्दी रहेका सबै कार्यालयका प्रमुखहरु फेरिएका छन्। स्रोतका अनुसार अञ्चल प्रहरी कार्यालय बागमतीमा रमेश खरेल पुगेका छन्। उनी प्रहरी प्रधान कार्यालय युएन शाखामा थिए। नारायणीमा सर्वेन्द्र खनाल, कोशीमा यादव अधिकारीको सरुवा भएको छ। महानगरीय प्रहरी अपराध महाशाखाका...

थारूवान

भैरहवा- नेपाल–भारत पर्यटनसम्बन्धी छलफलका लागि लुम्बिनीमा गरिएको एक कार्यक्रममा भारतीय पर्यटन बोर्डले गौतमबुद्ध लुम्बिनीमा जन्मिएका र उनका बुबा शुद्धोधनको कपिलवस्तु दरबार भारतको उत्तर प्रदेशमा पर्दछ भन्ने भ्रामक किताब तथा ब्रोसरहरु वितरण गरेको छ। बुद्ध सर्किटसम्बन्धी दुई देशको पर्यटन बोर्ड, नेपालका संस्कृति तथा नागरिक उड्डयनमन्त्री पोष्टबहादुर बोगटी तथा नेपालका लागि भारतीय...

थारूवान

विराटनगर- नेपाली कांग्रेस मोरङ क्षेत्र नं. १ का पूर्वमहासमिति सदस्य तथा झुर्किया निवासी पुराना नेता मदन ताजपुरियाको निधन भएको छ। विगत चार वर्षदेखि पक्षघातले पीडित नेता ताजपुरिया ६५ वर्षका थिए। क्षेत्र नं. १ का नेता तथा कार्यकर्ताको सहभगितामा उनको दाहसंस्कार ताजपुरिया विधि र परम्पराअनुसार स्थानीय घाटमा गरिएको नेपाली कांग्रेस...

थारूवान

कमला चौधरी, बुटवल- नेपाल अदिवासी जनजाति महासंघका अध्यक्ष राजकुमार लेखीले वर्तमान राजनीतिक अस्थिरताको निकासका लाग सर्वपक्षीय, सर्वदलीय गोलमेच सम्मेलनको आवश्यकता रहेको बताएका छन्। मुलुक पछिल्लो समयमा परिर्वतनको बटोतर्फ भन्दा पनि प्रतिगमनको बाटोतर्फ उन्मुख भएको भन्दै अध्यक्ष लेखीले यसका लागि विशेष जनदबाब आवश्यक भएको बताए।

थारूवान

काठमाडौं- सर्वोच्च अदालतले नेपाल आयल निगमका पूर्व कार्यकारी निर्देशक युवराज शर्मालाई भ्रष्टाचारी ठहर गर्दै एक वर्ष कैद तथा बिगो र जरिवानाबापत रू एक करोड सात लाख ९९ हजार ५६० तिर्नुपर्ने फैसला गरेको छ। प्रधानन्यायाधीश खिलराज रेग्मी र न्यायाधीश सुशीला कार्कीको संयुक्त इजलासले २०५५ वैशाख ३० गतेदेखि २०५७ वैशाख २८...

थारूवान

राष्ट्रिय सार्वभौमसत्ता खतरामा परेको नेताहरुको भनाइ- काठमाडौं- नेकपा–माओवादीको सातौँ महाधिवेशन आजदेखि सुरु भएको छ। महाधिवेशनको उद्घाटन सत्र काठमाडौँको सहिद मञ्चमा एक कार्यक्रमबीच सम्पन्न भएको छ। उद्घाटन सत्रलाई सम्बोधन गर्दै सो पार्टीका अध्यक्ष मोहन वैद्यले महाधिवेशनले नयाँ नीति र कार्ययोजना पारित गर्ने बताउनुभयो। उहाँले महाधिवेशनमा नयाँ जनवादी क्रान्ति सम्पन्न गर्ने विधि र...

थारूवान

काठमाडौं- थारु कल्याणकारिणी सभा (थाकस)का महामन्त्री तथा संघीय समाजवादी पार्टी, नेपालका पोलिट्ब्यूरो सदस्य मिझलाल थारु थनैत ब्रेन हेम्ब्रेजका कारण अस्पताल भर्ना भएका छन्। उनको स्वास्थ्य स्थिति अझै नाजुक रहेको उनकी पत्‍नी लीला पोखरेल थनैतले थारुवानलाई जानकारी दिइन्। तर डाक्टरले भने उनको स्वास्थ्य सुधार भइरहेको बताए।

थारूवान