संघ
टीकापुर घटनाका जेलबन्दी थारुहरुको रिहाइ गरियोस् : सांसद तेजुलाल चौधरी
नेपाली कांग्रेसका नेता तेजुलाल चौधरीले टीकापुर घटनामा राजबन्दी बनाइएका थारुहरुको रिहाइ माग गरेका छन्। बिहीबार संसदको शून्य समयमा बोल्दै उनले संसदलाई गम्भीर ध्यानाकर्षणसमेत गराए।
थारुवान संबाददातालोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष रेशम चौधरीको रिहाइ हुनुपर्ने शर्त अगाडि सारेका छन्। एमसीसीका विषयमा छलफल गर्न बालुवाटार पुगेका अध्यक्ष ठाकुरले टीकापुर घटनामा जेलबन्दी जीवन बिताइरहेका कैलाली- १ का निलम्बित सांसद चौधरीको रिहाइ माग गरेका हुन्।
थारुवान संबाददाताराष्ट्रियसभा सदस्य १९ रिक्त पदका लागि नौ राजनीतिक दलका ४३ जनाको उम्मेदवारी परेको छ। आगामी माघ १२ गते हुने उक्त निर्वाचनका लागि ४३ उम्मेदवारबाट मनोनयनपत्र दर्ता भएको निर्वाचन आयोगका प्रवक्ता शालीग्राम शर्माले जानकारी दिए। उक्त निर्वाचनका लागि आज बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारी मनोनयनको समयावधि तोकिएको थियो।...
थारुवान संबाददाता
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश