संघ
एमाले महाधिवेशन: ‘थारु कोटा’तर्फ ६ केन्द्रीय सदस्यका लागि थारु नेताहरुको कडा टक्कर
एमालेको दसौं राष्ट्रिय महाधिवेशन मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ। महाधिवेशनको पूर्सन्ध्यामा कुन कुन थारु नेताहरु कुन पदमा आकांक्षी छन् भन्ने चर्चा चलिरहेको छ। एक थारु नेताका अनुसार करिब २३ सय महाधिवेशन प्रतिनिधिमध्ये थारु प्रतिनिधिको संख्या एकदमै न्युन रहेको छ।
थारुवान संबाददाताप्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गरेका छन् । सरकार गठन भएको ८८ दिनपनि देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन् । देउवाले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी गजेन्द्र हमाललाई दिएका छन् । स्वास्थ्य राज्यमन्त्री रहेका उमेश श्रेष्ठलाई प्रधानमन्त्री कार्यालयमा राज्यमन्त्रीकै रुपमा तानेका छन् ।
थारुवान संबाददाताटीकापुर घटनाले गुमाउन केही बाँकी रहेन । घर, गाडी सञ्चालन गरेको रिसोर्ट, एफएम सबै सरकारी कर्फ्युका बीचमा स्वाहा भयो । मेरो भौतिक सम्पत्ति जल्यो । कतिका अस्मिता लुटिए । इश्र्याले बाबु-आमा समानकालाई दुश्मन देख्यो । विचरा भोका वस्तुलाई चराउने, पानी पियाउनेलाई पनि डिउटीवालले दुई चार झापड लगाए ।
रेशम चौधरी
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश