संघ
गृहजिल्ला पुगेर गच्छदारले भने- दोषी माने फाँसीमा चढ्न तयार छु
नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले ललिता निवास जग्गा प्रकरणमा आफूलाई जनताले दोषी माने फाँसीमा चढ्न तयार रहेको बताएका छन्। विराटनगर उत्रिएका गच्छदारले विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै जनताले आफूलाई भ्रष्टाचार गरेको आरोप सही मान्छन् भने मृत्युदण्डको भागिदार हुन तयार रहेको बताएका हुन्।
थारुवान संबाददातानयाँ आर्थिक वर्ष २०७८/७९ को कार्यान्वयन भएसँगै सरकारी कोषबाट तलब भत्ता खाने कर्मचारी तथा पदाधिकारीको सेवा सुविधामा समेत वृद्धि भएको छ । सरकारले अध्यादेशबाट ल्याएको बजेटमार्फत कर्मचारीको पारिश्रमिक मासिक २ हजार रुपैयाँले बढाउने निर्णय गरेको थियो । सोही अनुसार पदाधिकारीहरुको तलबमान समेत वृद्धि भएको छ ।
थारूवानजनता समाजवादी पार्टी (जसपा)का नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले रेशम चौधरी आफ्नै पार्टीमा रहेको बताएका छन्। जसपाले सुदूरपश्चिम प्रदेशले आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा सम्बोधन गर्दै भट्टराईले कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद चौधरीले महन्थ ठाकुरको नयाँ पार्टी लोकतान्त्रिक समाजवादी पार्टीमा गएको भनेर अफवाह फैलाएको बताए। ‘लोसपामा गएकाको...
थारुवान संबाददाता
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश