संघ
रेशम चौधरीबारे संसदमा बहस, कसले के-के भने?
प्रधानमन्त्रीले संसदमा विश्वासको मत पाएका छन्। मत पाउनुअघि उनले संसदमा रहेका दलहरुसँग विश्वासको मत मागेका थिए। सो क्रममा जनता समाजवादी पार्टीका तर्फबाट महन्थ ठाकुरले विश्वासको मत त दिने तर आफूहरुको माग मुद्दा कहिल्यै पूरा नहुने गुनासो पोखे।
थारूवाननेकपा एमालेकी समानुपातिक सांसद गंगा चौधरीले पार्टीविरुद्ध लाग्न आफूलाई केही मानिसहरुले प्रलोभन देखाइरहेको दाबी गरेकी छन्। वरिष्ठ नेता माधवकुमार नेपाल समूहले सर्वोच्चको परमादेशबाट प्रधानमन्त्री बनेका शेरबहादुर देउवालाई विश्वासको मत दिने चर्चा चलिरहेका बेला सांसद चौधरीले यस्तो दाबी गरेकी हुन्।
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश