संघ

रेशम चौधरीलाई रिहाइ गर्न सरकार सकारात्मक छ : सुवासचन्द्र नेम्वाङ

नेकपा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले सांसद रेशम चौधरी लगायतविरुद्धका मुद्दा फिर्ता गर्ने जनता समाजवादी पार्टी (जसपा)का माग सम्बोधन गर्न सरकार सकारात्मक रहेको बताएका छन्।

थारूवान

सांसद रेशम चौधरीसहित टीकापुर राजबन्दी रिहाइका लागि सरकारले वार्ता टोली गठन गरेको छ। त्यसका लागि जनता समाजवादी पार्टीले पनि टोली गठन गरेको छ। जसपाको तर्फबाट लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ सुक्ल रहेका छन्।

थारूवान

नेकपाकी सचेतक शान्ता चौधरीले नेकपाबाटै प्रधानमन्त्री बन्नुपर्ने धारणा राखेकी छन्। उनले नेपाली कांग्रेसलाई प्रधानमन्त्री बनाउन तछाड मछाड गर्नुभन्दा पार्टी नफुटाइ कम्युनिस्ट पार्टीकै प्रधानमन्त्री बन्नुपर्ने धारणा राखेकी हुन्।

थारूवान

नेपाली कांग्रेसका सांसद तेजुलाल चौधरीले संसद पुनर्स्थापना गर्ने सर्वोच्चको फैसलालाई स्वागत गरेका छन्। थारुवानसँग कुरा गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा दिनुपर्ने बताए।

थारूवान

नेकपा नेता अमनलाल मोदीले सर्वोच्च अदालतको फैसलालाई स्वागत गर्दै जनताको जित भएको बताएका छन्। थारुवानसँग कुरा गर्दै सांसदसमेत रहेका मोदीले जनताको भावनाअनुसार सर्वोच्च अदालतले फैसला सुनाएको बताए।

थारूवान

पूर्वमन्त्री एवं थारु मुक्ति मोर्चाका संयोजक सन्तकुमार चौधरीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई शन्की प्रधानमन्त्रीको रुपमा चित्रण गरेका छन्।

थारूवान

थरुहट/थारुवान आन्दोलन र टीकापुर घटनाबारे सुन्नै नचाहने र बोल्नै नचाहने संघीय सरकारका उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्टले अन्ततः मुख खोलेका छन्।

थारूवान

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले रेशम चौधरीको रिहायका लागि प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुरा गर्न जाँदा आफूलाई सरकारमा आएर गठबन्धन बनाउन लालच दिएको बताएका छन्। आफ्ना पार्टीका नेता रेशम चौधरी लगयातका व्यक्तिहरु थुनामा रहेको भन्दै उनीहरुको रिहाइका लागि आफू छलफल गर्न जाँदा प्रधानमन्त्री ओलीले सिधै सरकारमा आउन...

थारूवान

संसद शान्ता चौधरीले काठमाडौंमा फिटनेस सेन्टर तथा व्यूटी पार्लर व्यवसाय सुरु गरेकी छन्। राजनीति पेसा नभई सेवा भएको भन्दै उनले कोटेश्वरमा फिटनेस सेन्टर तथा व्यूटी पार्लरको सुरुवात गरेको जानकारी दिएकी हुन्।

थारूवान

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशंकर चौधरीले सहिद तथा घाइते परिवारको माग सम्बोधन गर्न आफू नेकपा ओली खेमामा आएको प्रष्टीकरण दिएका छन्।

थारुवान/कैलाली