संघ

जाँदाजाँदै प्रधानमन्त्रीले भने- तपाईँहरूले दबाएको थारुहरुले देखाएको शौर्य र बलिदान नबिर्सिनोस्

पुष्पकमल दाहाल प्रचण्ड लोकतन्त्रको आधारस्तम्भ र नागरिक सम्प्रुभताको प्रयोगस्थल यो सम्मानित संसदको जगमा हजारौं शहीदहरूको बलिदान, सयौं बेपत्ता, घाइते अपाङ्ग योद्धाहरूको योगदान र लाखौं सचेत नागरिकको समर्पण छ । उहाँहरू सबैप्रति कृतज्ञता व्यक्त गर्दछु । अबिरल वर्षा, बाढी र पहिरोका कारण चितवन, कास्की, म्याग्दी लगायत देशका विभिन्न स्थानहरूमा ज्यान...

थारूवान

जनता समाजवादी पार्टी (जसपा) नेपालले २१५ सदस्यीय केन्द्रीय समिति घोषणा गरेको छ। जेठ अन्तिममा भएको महाधिवेशनले अध्यक्षमा उपेन्द्र यादवलाई सर्वसम्मत चयन गरेको थियो। महाधिवेशनबाट निर्विरोध चयन भएका अध्यक्ष यादवले आज २१५ सदस्यीय केन्द्रीय समिति घोषणा गरेका हुन्।

थारूवान

मधेश प्रदेशसभामा नागरिक उन्मुक्ति पार्टीकी सांसद उर्मिला सिंह चौधरीले दलका नेताहरुमा खुट्टा तान्ने प्रवृत्ति रहिरहे ०८४ को चुनावमा जनताले जुत्ता हान्ने बताएकी छन्। मुख्यमन्त्री सतिश कुमार सिंहलाई विश्वासको मत दिन सदनमा धारणा राख्ने क्रममा उनले आगामी आर्थिक वर्ष २०८१/८२ को को बजेटमा प्रत्यक्ष निर्वाचित र समानुपातिक पद्धतिबाट निर्वाचित सांसदलाई...

थारूवान

टीकापुर घटनाले एकपटक पुनः चर्चा पाएको छ। संसदमै सवाल जवाफ भएपछि टीकापुर घटना एकपटक फेरि बहसको विषय बनेको छ। नेपाली कांग्रेसका थारू सांसद तेजुलाल चौधरीले प्रश्न तेर्साएपछि बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहालले जवाफ दिएका हुन्। सांसद चौधरीले भनेका छन्, ‘थारू आन्दोलन मूलतः अधिकारमुखी, पहिचानमुखी र राजनीतिक आन्दोलन हो भन्नेमा दुई...

थारूवान

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले थारु भाषा, संस्कृतिको संरक्षण गर्न साझा मानक भाषा बनाउनुपर्ने बताएकी छन्। थारु कल्याणकारी सभा केन्द्रीय समितिले आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको सहयोगमा आज काठमाडौंमा आयोजना गरेको ‘थारु भाषा संस्कृतिसम्बन्धी अन्तरक्रिया कार्यक्रम’लाई सम्बोधन गर्दै मन्त्री चौधरीले त्यस्तो बताएकी हुन्। संस्कार संस्कृतिको रक्षा...

थारूवान

सत्ता साझेदार नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक मेटमणि चौधरीले सरकारले सबै जमिनलाई सरकारको मातहत ल्याउने नीति बनाउनुपर्ने बताएका छन् । बिहीबार प्रतिनिधि सभाको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विनियोजित बजेटमाथिको छलफलमा माग लिँदै उनले जमिनबाट आम...

थारूवान

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ र टीकापुर महाधिवेशनबाट महासचिव चुनिएका ठाकुरसिंह थारूबीच सामाजिक सञ्जालमा दोहोरी चलेको छ। पार्टीको आधिकारिकताबारे श्रीमान श्रीमतीबीच विवाद चलिरहेका बेला सामाजिक सञ्जालमा अध्यक्ष श्रेष्ठ र महासचिव थारूबीच दोहोरी चलेको हो। महासचिव थारूले रञ्जितालाई सम्बोध गर्दै खुसीको हुनुको राजबारे प्रश्न गरेका थिए। उनले पार्टी विवादले...

थारूवान

नेपाली कांग्रेसका सांसद तेजुलाल चौधरीले नेपालबाट विद्यार्थी पलायन रोक्नुपर्ने बताएका छन्। मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद चौधरीले नेपालमा १६ वटा विश्वविद्यालयको कुनै औचित्य नभएको बताए। उनले भने, ‘हामीसँग उच्च शिक्षा छ, यसका लागि १६ वटा जति विश्वविद्यालय छन्, त्रिविमा मात्रै १ लाख हाराहारी विद्यार्थी छ, अरु विश्वविद्यालयमा विद्यार्थी...

थारूवान

काठमाडौं : आगामी आर्थिक वर्ष २०८१ / ८२ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को संयुक्त बैठकमा आज वाचन गरेको सरकारको आगामी वर्षको नीति तथा कार्यक्रममा राखिएका मुख्य प्रावधान यस्ता रहेका छन्। – बैंक तथा वित्तीय संस्था, लघुवित्त, सहकारी, बिमा र पुँजीबजारमा देखिएका समस्या...

थारूवान

जनता समाजवादी पार्टी नेपालका केन्द्रीय कार्यकारिणी सदस्य गोविन्द चौधरीले पार्टी फुटाउने प्रधानमन्त्री पुष्पकमल दाहालको मुटुमै ढुंगा हान्नुपर्ने बताएका छन्। सोमबार पार्टीको बैठकमा उनले प्रधानमन्त्री दाहालले संसदीय अभ्यास विपरीत सत्ता जोगाउन जसपा नेपाल फुटाएको आरोप लगाए। ‘सरकार प्रमुखले आफ्नो पद जोगाउन हाम्रो घरमा ढुंगा फाल्नुभयो। हामी संसदमा संख्याले कम भएका...

थारूवान
1 7 8 9 10 11 31