समाज

जेनजीको प्रदर्शनमा कम्तीमा १३ जनाको मृत्यु

जेन-जीको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ। बानेश्वरकेन्द्रित प्रदर्शनमा प्रहरीले गोली चलाएको थियो। एभरेस्ट अस्पताल बानेश्वरमा थप ३ को मृत्यु भएको हो । अस्पतालका अधिकारी अनिल अधिकारीले मृत्युको पुष्टि गरे । ‘५० जनाभन्दा बढी घाइतेको उपचार भइरहेको छ । ४ जना गम्भीर अवस्थाका छन्,’...

थारूवान

किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पताल नेपालकै पहिलो अन्तर्राष्ट्रिय रुपमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरर्ने मान्यता प्राप्त मेडिकल कलेज तथा शिक्षण अस्पताल बनेको छ। अन्तर्राष्ट्रिय रुपमा गुणस्तरीय स्वास्थ्य सेवाको मान्यता प्रदान गर्ने संस्था भारतको नेशनल एक्रिडियशन बोर्ड फर हस्पिटल एण्ड हेल्थ केयर प्रोभाइडर्स (न्याब) ले लामो समयको अनुगमन र...

थारूवान

नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघले २०८१ सालको क्यालेन्डर सार्वजनिक गरेको छ। काठमाडौंमा आयोजित कार्यक्रममा थारू आयोगका अध्यक्ष बिष्णुप्रसाद चौधरीलगायत सहभागी अतिथिले क्यालेन्डर विमोचन गरेका हुन्। कार्यक्रममा स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक कानुनलाल चौधरी, नेपाल आदिवासी जानजाति महासंघका उपमहासचिव रामकृष्ण ब्लोन तामाङ, महासंघकै पूर्व केन्द्रीय अध्यक्ष एवं सल्लाहकार विजय...

थारूवान

एसिया कपको उद्घाटन खेलमा नेपाल आयोजक पाकिस्तानसँग २३८ रनले पराजित भएको छ। पाकिस्तानले दिएको ३४३ रनको विशाल लक्ष्य पछ्याएको नेपालले १०४ रन बनाएर अलआउट भयो। पाकिस्तानी बलरसामु निरीह बनेको नेपाली खेलाडीहरूले २३.४ ओभरमात्र खेल्न सक्यो। नेपालका लागि सर्वाधिक सोमपाल कामीले सर्वाधिक २८ रन बनाए। आरिफ शेख २६ र गुल्सन...

थारूवान

नेपालको तराई मधेशमा स्थापित विभिन्न इस्लामिक विद्यालय (मदरसा) हरुमा विदेशी घुसपैठ रहेको खुलेको छ । पाकिस्तानी आतंककारी संगठन लस्कर ए तैएबासँग निकट सम्बन्ध रहेको ठानिने अमेरिकामा आधारित गैरसरकारी संस्था हेल्पिङ ह्याण्ड्स फर रिलिफ एण्ड डेभलपमेन्ट (एचएचआरडी) ले एक इस्लामिक संगठनसँग साँठगाँठ गरी नेपालको तराइ मधेशमा स्थापित मदरसामा घुसपैठ गरेको...

थारूवान

कपिलवस्तुमा एक स्थानीय नेताको गोली हानी हत्या गरिएको छ । जिल्लाको शुद्धोधन गाउँपालिका –४, मोतिघारीमा स्थानीय दिपेन्द्रकुमार चौधरीको गोली हानी हत्या गरिएको हो ।

थारूवान

थारुज एन्ड फ्रेन्ड्स एसोशियसनले मेधावी थारु विद्यार्थीलाई प्रदान गर्दै आएको छात्रवृत्तिको छनौटमा परेका विद्यार्थीहरुको नाम घोषणा गरेको छ। अमेरिकीबासी थारुहरुको परिचित सो संस्थाले शैक्षिक सत्र २००८-२००९ देखि छात्रवृत्ति प्रदान गर्दै आएको छ। सोहीअनुसार २०१६-१७ मा छात्रवृत्ति पाउने मेधावी विद्यार्थीको अन्तिम नामावली सार्वजनिक गरेको हो।

थारूवान

थारु समुदायमा मात्र देखा पर्ने सिकलसेलका दुई जना बिरामी कञ्चनपरको झलारीपिपलाडी नगरपालिकामा भेटिएका छन् । झलारी पिपलाडी नगरपालिका–३ का स्थानीय १९ वर्षीय रनु चौधरी र उहाँकी १७ वर्षीया बहिनी रमिता चौधरीलाई उक्त रोग लागेको परिवारजनले जनाएको छ । दाजु र बहिनी दुवै बिरामी भएपछि केही दिनअघि सेती अञ्चल अस्पताल...

थारूवान

नयाँ संविधानप्रति असन्तुष्टि जनाउँदै आन्दोलनरत मधेसकेन्द्रित दलको माग वार्तामार्फत समाधान गर्ने नेपाल सरकारको प्रयासमा सहयोग गर्ने अमेरिकाले जनाएको छ। अमेरिकाले संवादमार्फत नै सबै समस्या समाधान हुने विश्वाससमेत व्यक्त गरेको छ।

थारूवान

विद्यालय व्यवस्थापनको नयाँ कार्यसमिति चयनको विषयलाई लिएर दुई पक्षबीच झडप भएको छ। झडपका क्रममा गोली चल्दा दुई जना घाइते भएका छन्। घाइते हुनेमा धरहरी-५ का ५५ वर्षीय टइट पण्डित र धरहरि-४ का ३८ वर्षीय शम्भु शाह छन्। उनीहरुलाई वीरगन्जस्थित नेश्नल मेडकल कलेजमा उपचार भइरहेको छ। दुबैको अवस्था सामान्य रहेको...

थारूवान
1 2 3 99