समाज
पैसासहित श्रीमती प्रहरीसँग भागेपछि श्रीमानको बिचल्ली
कालीकोट जिल्लाको रास्कोट क्षेत्रमा एक महिलाले श्रीमानले विदेशमा कमाएको पैसासहित प्रहरीसँग भागेपछि श्रीमान् बिचल्लीमा परेका छन् । जिल्लाको रास्कोट क्षेत्रको स्युना–५ निवासी शान्ति तिरुवाले श्रीमान् लल्ते तिरुवाले मलेसियाबाट विभिन्न समयमा कमाउँदै पठाएको रकम करिब रु सात लाख रकम खर्च गरेर नजिकै रहेको इलाका प्रहरी कार्यालय स्युनामा कार्यरत प्रहरीसँग भागेपछि अभिभावकले...
थारूवानसुनसरीको छिटाहा गाविस–४ की एक किशोरीले आफ्नो बुबा–आमाले आफूलाई गुमराहामा पारेर विवाहित केटासँग विवाह गराउन खोजेको भन्दै सुरक्षाको लागि प्रहरीको शरण मागेकी छन्। छिटाहा–४ की २० वर्षीया अनिताकुमारी चौधरीले जिल्ला प्रशासन कार्यालय सुनसरीमा उजुरी गर्दै सो विवाह रोकाई शान्तिसुरक्षा कायम गर्न माग गरेकी छन् ।
थारूवानपोखराबाट हिमालपारिको जिल्ला मुस्ताङको जोमसोमका लागि बुधबार विहान उडेको तारा एयरको ट्वीनअटर विमान भेटिएको स्थानीयले बताएका छन्। म्याग्दीको दाना गाविस-२ स्थित सोलीघोप्टे आसपासबाट आवाज आएको दाना रुप्सेका स्थानीयले बताएपछि श्याम पुन, लालबहादुर पुन, नविन खड्का र शेरबहादुर बुढाथोकी सहित एक जना प्रहरी त्यसतर्फ गएका थिए।
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश