समाज

प्रधानमन्त्री ओलीसँग ​कांग्रेस र मधेसी मोर्चाका नेता दिल्ली नजाने

प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण टोलीमा प्रतिपक्षी नेपाली कांग्रेस र तराईमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कोही पनि नेता सहभागी नहुने भएका छन्। भ्रमण टोलीका सदस्यबारे भारतमा रहेको नेपाली दूतावासले दिएको प्रारम्भिक नामावलीमा कांग्रेस नेतृ सुजाता कोइराला र पूर्णबहादुर खड्का, मोर्चाको घटक संघीय समाजवादी फोरमका शिवजी यादव र...

थारूवान

जिल्लाको शिखरपुर गाविस–८ गिगडीका ३५ वर्षीय अन्तराम बोहराले बञ्चरो प्रहार गरी आमा नन्दा बोहराको हत्या गरेका छन् । बुधबार राति अन्तरामले ६० वर्षीया आमा नन्दाको हत्या गरेका हुन् । मानसिक अवस्था ठीक नभएका उनले वञ्चरोले आमाको खुट्टा र टाउकोमा प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्ण साउदले...

थारूवान

थारु कल्याणकारिणी सभाको केन्द्रीय प्रशिक्षण विभागले आयोजना गरेको तीन दिने राष्ट्रिय भेलाको खर्च विवरण सार्वजनिक गरेको छ। सिरहाको लहानमा माघ २३, २४ र २५ गते भएको भेलामा ५ लाख ३५ हजार ८ सय ४१ रुपैयाँ खर्च भएको देखाएको छ। बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजकले सो खर्च विवरण सार्वजनिक गरेको...

थारूवान

सहरी विकास तथा भौतिक पूर्वाधार राज्यमन्त्री मञ्जु चौधरीले नयाँ संविधानले अपाङ्गता भएकालाई उच्च स्थान दिएको बताएकी छन्। बौद्धिक अपाङ्गताका अभिभावक महासङ्घ नेपालको पाँचौं वार्षिक साधारणसभा तथा तेस्रो महाधिवेशनको आज यहाँ उद्घाटन गर्दै उहाँले संविधानको कार्यान्वयन र सङ्घीयतालाई पूर्णता दिनु अबको चुनौती रहेको उल्लेख गरिन्।

थारूवान

उच्च माध्यमिक शिक्षा परिषद्ले कक्षा १२ को परीक्षा आगामी वैशाख २० गतेबाट सुरु भई जेठ १ गतेसम्म गर्ने भएको छ ।परिषद्का परीक्षा नियन्त्रक सन्तोष अर्यालका अनुसार कक्षा ११ को परीक्षा जेठ २ देखि १२ गतेसम्म सञ्चालन हुनेछ ।

थारूवान

घटना भएको पाँच महिनापछि सशस्त्र प्रहरीका असई थमन बहादुर विश्वकर्माको हत्यामा संलग्नलाई महोत्तरी प्रहरीले पक्राउ गर्न थालेपछि सदरमुकाम जलेश्वरमा भागभाग भएको छ। महोत्तरी प्रहरीले माघ २९ गते शुक्रबार जलेश्वरनगरपालिका–२ का ३० वर्षीय प्रदीप साह माझी, जलेश्वरनगरपालिका–३ का २५ वर्षीय सजयकुमार साह र जलेश्वरनगरपालिका– १७ का ५५ वर्षीय मोहन ठाकुरलाई पक्राउ...

थारूवान

नेपाल २३ वर्षपछि दक्षिण एसियाली खेलकुद (साग) फुटबलको च्याम्पियन भएको छ । गुवाहाटीस्थित इन्दिरा गान्धी रंगशालामा सोमबार भएको खेलमा भारतलाई २–१ ले हराउँदै नेपालले उपाधि उचालेको हो । नेपालका लागि नवयुग श्रेष्ठ र प्रकाश बुढाथोकीले दोस्रो हाफमा गोल गरे ।

थारूवान

डा. सविना श्रेष्ठ प्रधान विवाहपछि प्रत्येक दम्पतीको एउटा स्वाभाविक सपना हुन्छ– घरमा बच्चाको हाँसो गुञ्जियोस्। तर, चाहँदाचाहँदै पनि सबैको यो सपना पूरा हुन सकिरहेको हुँदैन। कुनै–कुनै महिलाले सन्तान जन्माउन सक्दैनन्। यस्ता दम्पतीमध्ये धेरैले आफ्नो जीवन एक्लो र फिका अनुभव गर्छन्। आज पनि हाम्रो समाजमा सन्तान नहुनुलाई भगवान्को श्राप वा...

थारूवान

पूर्वसांसद सोहनप्रसाद चौधरीको निधन भएको छ । उनले उपचारका क्रममा काठमाडौंमा निधन भएको हो । चौधरीको मधुमेह रोगबाट पीडित भई लामो समयदेखि त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको थियो ।

थारूवान

थरुहट तराई पार्टी नेपालले पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति सुशील कोइरालाको निधनप्रति संवेदनाप्रति प्रकट गरेको छ। पार्टीका अध्यक्ष भानुराम थारुद्वारा जारी विज्ञप्तीमा कोइरालाको असमायिक निधनले स्तब्ध बनाएको उल्लेख छ।

थारूवान
1 10 11 12 13 14 99