समाज
आकाश थारुको घाँटी रेटेर हत्या, बाबुआमा बेहोस
बाँकेको कोहलपुरमा एक बालकको हत्या गरिएको अवस्थामा शव फेला परेको छ। कोहलपुर नगरपालिका ९ झण्डहवाका ७ वर्षीय आकाश थारुको घाँटी काटिएको अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ। माघ २४ गते साझदेखि बेपत्ता भएका बालकको शव बुधबार बिहान घर नजिकैको परालको कुन्युभित्र फेला परेको हो।
थारूवाननयाँगाउँकी युवती योरुना (नेहा) पुन, १८, को हत्यामा संलग्न युवालाई कास्की प्रहरीले पक्राउ गरेको छ। हत्यामा संलग्न भएको आरोपमा प्रहरीले पोखरा–९ नयाँबजारका कृतन खड्की (सतिश),२१, लाई प्रहरीले पक्राउ गरेको हो। पुनको शव अघिल्लो मंगलबार बिहान नयाँगाँउमा फेला परेको थियो। न्यूरोडको एक रेस्टुरेन्टमा काम गर्ने पुनको हत्या आफुले गरेको पक्राउ परेका...
थारूवाननक्कली शैक्षिक प्रमाणपत्रको आधारमा चिकित्सक भएका १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रवेशिका र प्रमाणपत्र तह नै उत्तीण नगरी नक्कली प्रमाणपत्रको आधारमा एमबिबिएस अध्ययन गरेका उनीहरुलाई केन्द्रीय अनुसन्धान विभागको टोलीले उनीहरुलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । पक्राउ पर्नेहरुमा झापा अनारमनी गाविस घर भई बिएनसी हस्पिटल बिर्तामोड झापामा...
थारूवानकाठमाडौंबाट त्रिशुलीतर्फ आउँदै गरेको माइक्रोबस नुवाकोटको मदानपुर–८ केउरेनीमा दुर्घटना हुँदा नेपाली सेनाका ८ जना सैनिकको मृत्यु भएको छ। शनिबार भएको उक्त दुर्घटनामा ६ जना घाइतेको उद्दार पछि उपचारका लागि काठमाडाैं पठाइएको नुवाकोटका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले बताए। बसमा १६ जना सवार रहेका र केही हराइरहेका जानकारी अाएको प्रजिअ...
थारूवाननेपाल मजदर किसान पार्टीका अध्यक्ष नारायणमान विजक्छेंले तराई समस्या समाधानका लागि आवश्यक परे सेना परिचालन गर्नपर्नेमा जोड दिएका छन्। बुधबार सञ्चारकर्मीहरुसँंग कुरा गर्दै उनले तराईमा रहेका प्रहरी चौकीहरुलाई कनै हालतमा हटाउन नहुने बताए। तराईको वास्तविक समस्या समाधानका लागि त्यहाँंका गरिव मजदुर किसानलाई योग्यता अनुसारको काम र काम अनुसारको दाम...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश