समाज
आन्दोलनका क्रममा हालसम्म ५८ जनाको मृत्यु
मुलुकमा नयाँ संविधान जारी भइसकेपछि सङ्घीय प्रदेशलगायतका विषय असहमति जनाउँदै सुरू भएको मधेस आन्दोलनका क्रममा सुरक्षाकर्मी, आन्दोलनकारी र सर्वसाधारण गरी हालसम्म ५८ जनाको मृत्यु भएको छ। सूचना तथा सञ्चार मन्त्रालयले आयोजना गरेको प्रवक्ता–पत्रकार भेटघाटका क्रममा गृहमन्त्रालयका सहसचिव तथा प्रवक्ता यादवप्रसाद कोइरालाले आन्दोलनका क्रममा सुरक्षाकर्मी ११, आन्दोलनकारी र सर्वसाधारण ४७...
थारूवानलखन चौधरी / कैलाली पश्चिम नेपालको थारू समुदायमा मुसाको मासु खाने प्रचलन उहिल्यैदखि चल्दै आएको छ । तर प्रमुख परिकार मध्ये एक मानिने मुसाको परिकार अब कतिको सुरक्षित तथा खान योग्य छ ? भन्ने कुरा बहसमा तानिएको छ । पछिल्लो समय सुदूरपश्चिमाञ्चल क्षेत्रमा मुसाबाट सर्ने ’स्कर्ब टाइफस“ नामको रोगको...
थारूवानदक्षिण अमेरिकी देशमा देखिएको जिका भाइरसले महामारी निम्त्याउन सक्ने विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को चेतावनीसँगै सरकारले नेपाली गर्भवती महिलालाई स्वदेश फर्कन आग्रह गरेको छ। स्वास्थ्य मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले संक्रमित देशमा रहेका नेपाली महिलालाई फर्कन भनेको हो।
थारूवानसन्तोष दहित हरेक वर्ष माघीमा चयन गरिने महटावा प्रथाको काम सवै थारु गाउँमा सकिएको छ। लोकतान्त्रिक अभ्यासले महटावा चून्ने प्रक्रिया भनिएता पनि पछिल्लो चरणमा सामन्यतया प्रस्तावकै आधारमा महटावा चयन गरिएको छ। अर्थात पहिलाकै महटवालाई नै निरन्तरता दिइएको छ। दुई चार गाउँमा लोकतान्त्रीक अभ्यासले महटावा चयन भएपनि अधिकांस गाउँमा भने...
थारूवाननेपालमा भ्रष्टाचारजन्य गतिविधि बढिरहेको एक अन्तर्राष्ट्रिय अध्ययनले औंल्याएको छ। भ्रष्टाचार नियन्त्रण क्षेत्रमा क्रियाशील ट्रान्सपरेन्सी इन्टरनेसनलले नेपाललाई विश्वमा १५ औं भ्रष्ट मुलुक रहेको प्रतिवेदन सार्वजनिक गरेको हो। ट्रान्सपरेन्सीले बुधबार सार्वजनिक गरेको ‘करप्सन पर्सेप्सन्स इन्डेक्सभ २०१५’ मा नेपाललाई दक्षिण एसियामा बढी भ्रष्टाचार हुने तेस्रो मुलुक भनिएको छ। अफगानिस्तान एक नम्बर र...
थारूवानतीन महिनाभित्र अज्ञात रोगका कारण एकै टोलका २६ जनाको मृत्यु भएपछि पर्साको पोखरिया नगरपालिका–४ सतवरिया टोलका बासिन्दा त्रासको जीवन यापन गर्न बाध्य भएका छन्। जरो, खोकी, पखालाजस्ता सामान्य रोग लागेर तीन महिनाभित्र २६ जना व्यक्तिको मृत्यु भएपछि टोलका बासिन्दा महामारी वा दैव्यप्रकोप परेको भन्दै चिन्तित भएका हुन्।
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश