समाज

सिरहा केन्द्रबिन्दु बनाएर ४ दशमलव २ रेक्टरको भूकम्प

सिरहा केन्द्रबिन्दु भएर ४ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले बुधबार बिहान ६ बजेर ४७ मिनेटमा सिरहा केन्द्रविन्दु भएर ४ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको जनाएको छ । केन्द्रले यसलाई वैशाख १२ गते गोरखाको वारपाक केन्द्रविन्दु बनाएर गएको भूकम्पको परकम्प नभइ नयाँ...

थारूवान

थारु कल्याणकारिणी सभाले घोषणा गरेको प्रशिक्षण भेलाको तयारी पूरा भएको छ। सभाले राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी माघ २३, २४ र २५ गते लहानमा आयोजना हुने प्रशिक्षणको तयारी पूरा भएको जानकारी गरायो। सभाका अनुसार प्रशिक्षणमा देशभरिबाट कम्तीमा हजार प्रतिनिधि सहभागी हुनेछन्। प्रतिनिधिहरुका लागि लहानस्थित लक्ष्मी गेस्ट हाउस, सपना गेस्ट...

थारूवान

आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ता र सत्तारुढ एमाले कार्यकर्ताबीच झडपमा प्रहरीको गोलीले बिहीबार तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय द्रोपतीदेवी चौधरी (५८), शिवु माझी (२०) र महादेव ऋषिदेव (२८) छन्। घटनामा १५ जनाभन्दा बढी घाइते छन्।

थारूवान

सरकारले सीमान्तकृत २३ जातिको पहिचान झल्किने गरी स्वायत्त क्षेत्र गठन प्रक्रिया थालेको छ । ती जातिका भाषिक, धार्मिक, सांस्कृतिक पहिचान झल्किने गरी स्वायत्त क्षेत्रहरू तोक्ने र ती क्षेत्रका गाउँपालिका र नगरपालिकालाई सोहीअनुरूप नामाकरण गर्ने तयारी छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले तयार पारेको मस्यौदाको ५ नम्बर बुँदामा जिल्लाका...

थारूवान

रुकुममा सामूहिक बलात्कारपछि एक किशोरीको हत्या भएको छ । जङ्गलमा दाउरा लिन गएको बेला खोलागाउँ गाविस–५ सर्केनाकी १६ वर्षीया सुस्मिता शाहको सामूहिक बलात्कारपछि मङ्गलबार हत्या भएको प्रहरीले जनाएको छ । घर नजिकैको जङ्गलमा दाउरा लिन गएकी सुस्मिता राति अबेरसम्म पनि घरमा नफर्किएपछि परिवारले उनको खोजी गरेको थियो । सोमवार...

थारूवान

महिलाहरूमा महिनावारी हुनु एउटा सामान्य प्रक्रिया हो। तर, महिनावारीको समयमा खपिनसक्नु दुखाइ हुनु भनेको समस्या हो। महिनावारीको समयमा महिलामा सामान्य ढाड दुख्ने तथा थकानको महसुस हुने हुन्छ। चिकित्सकीय हिसाबमा केही क्षण वा समयको हल्का दुखाइ सामान्य अवस्था नै हो। तर, महिनावारी हु”दा धेरैलाई खपिनसक्नु पेट दुख्ने, वाकवाकी लाग्ने, ढाड...

थारूवान

दिल बहादुर थारु “थारु भित्ते पात्रो” प्रकाशन हुइत अशौं ३ बरष पुगता। बि.स. २०७० सालसे प्रकाशन हुइत आइल थारु भित्ते पात्रो तमाम उतार चढाव पार कर्ती अशौं फे प्रकाशन हुइल बा। बि.स.ं २०७० सालमे थारु कल्याणकारिणी सभा कैलालीसे ‘थरुहट क्यालेण्डर’ नामक भित्ते पात्रो प्रकाशित हुइल रहे। पैसा पानीके कमीके...

थारूवान

थारु-मधेसीका जायज मागलाई सरकारले सम्बोधन नगरे चलिरहेको आन्दोलन वर्षौ चल्नसक्ने थारु नेता एवं नेपाल आदिवासी जनजाति महासंघ नेपालका पूर्वअध्यक्ष राजकुमार लेखीले बताएका छन्। प्रवासी थारु समाज युएईको चौथो वार्षिक भेला तथा समाजले दुबईमा गरेको माघी विशेष कार्यक्रमका लागि युएई आएका नेता लेखीले देशलाई टुक्राउने सीके राउतको सिद्दान्त र मधेसलाई...

थारूवान

थारुहरुको नयाँ वर्ष माघीलाई यस वर्ष आन्दोलनको रुपमै मनाइएको छ। राजधानीमा पनि थारु युवाहरुले आन्दोलनकै रुपमा माघी महोत्सव मनायो। खुलामञ्चमा आयोजित माघी महोत्सवमा अधिकारका लागि लड्दै आएका नेताहरुको उपस्थिति थियो। त्यतिमात्र होइन, झाकी र्‍यालीमा पनि सहभागीहरुले विभिन्न नारासहितका पम्पलेटहरु बोकेर विरोध प्रदर्शन गरेका थिए। त्यसमध्ये संस्कृतिका धनी थारु, खै...

थारूवान
1 13 14 15 16 17 99