समाज

कपिलवस्तुमा सुरु भयो खिचडी महोत्सव

सरिता थारु/कपिलवस्तु। ‘हम्मन सस्कृती हम्मन पहिचान, थारु कला संस्कृति बचयना हम्मन अभियान’ नारासहित कपिलवस्तुको वाणगंगा नगरपालिका ७ हथौसामा शनिबारदेखि छैठौं कपिलवस्तु माघी (खिचडी) महोत्सव सुरु भएको छ। थारुको जातीय पहिचान, भाषा, संस्कृति, कला र भेषभुषा जोगाउन महोत्सव आयोजना गरिएको आयोजकले जनाएको छ।

थारूवान

दुबईस्थित थारु समुदायले माघी पर्व मनाएका छन्। प्रवासी थारु समाज युएईको आयोजनामा माघी पर्व मनाइएको हो। शुक्रबार आयोजित समारोहमा युएईस्थित नेपाली राजदूत धन्नजय झाको उपस्थिति थियो। आदिबासी जनजाति महा संघका पूर्वअधक्ष्य एवं थारु नेता राजकुमार लेखीले समारोहको उद्‍घाटन गरेका थिए। कार्यक्रममा गायक सन्जय चौधरीले आफ्नो प्रस्तुतीसमेत दिएका थिए। कार्यक्रममा...

थारूवान

पर्साका थारु समुदायले माघी पर्ब राजनीतिक दललाइ बहिष्कार गरेर मनाएका छन् । शुक्रबार माघे सङ्क्रान्तिको अवसरमा वीरगन्जमा आयोजना गरिएको माघी समारोहमा थारु समुदायले राजनीतिक दल र नेताहरुलाइ बहिष्कार गरेका हुन् ।

थारूवान

पश्चिम तराईका जिल्लामा बसोबास गर्ने चौधरी–थारु समुदायमा नयाँवर्ष आरम्भका रुपमा उल्लासका साथ मनाइने ‘माघी’ पर्वको चहलपहल सुरु भएको छ । थारु चौधरी समुदायका बस्तीमा ‘माघी’ पर्व मनाउन तीन दिनअघिबाट नै चहलपहल सुरु भएको थारु अगुवाहरुले बताएका छन् ।

थारूवान

थारु कल्याणकारी सभा सप्तरीले आन्दोलनकै रुपमा माघी महोत्सव मनाउन लागेका छन् । सभाले बुधवार एक प्रेस विज्ञप्ति जारी गर्दै थारु समुदायको हक, अधिकार तथा पहिचानको संघर्ष रहेको भन्दै आन्दोलनकै रुपमा महोत्सव मनाउन लागेको जनाएका हुन् । साँस्कृतिक आन्दोलनका क्रममा माघ १ गते जिल्लाको हर्दिया गाविस वडा नम्वर–१ भेडियामा माघ...

थारूवान

लक्की चौधरी “घरमा सुनसान भयो कि छोप्न खोज्छ, कहिले पछाडिबाट समात्छ, कहिले लोभ देखाउँछ, हैरान भएर मुख खोलेकी हुँ” लामो समयदेखि यौन दूव्र्यवहारमा परेकी एक १८ वर्षिया चौधरी थरकी कमलरी कालीमाटी प्रहरीबृत्तको महिला तथा बालबालिका सेवा केन्द्र (महिला सेल) मा बुधबार बयान दिंदैथिइन् । ती कमलरी मिना (नाम परिवर्तन) उन्नाइस...

थारूवान

राजधानीमा बसोबास गर्ने थारु समुदायकोे माघी महोत्सवमा विभाजन भएर दुई ठाउँमा मनाउने तयारी गरेको छ। माघी महोत्सव २०७२ को तयारी अन्तिम चरणमा पुगेको दुवै आयोजक पक्षले जनाएका छन्। खुलामञ्चमा माघी महोत्सव मनाउने पक्षले पुस २८ गते रिपोर्टस क्लब, भृकुटी मण्डपमा पत्रकार सम्मेलन गरी सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। थारु...

थारूवान

माघी महोत्सव मूल आयोजक समितिले शनिबार खुलामञ्च सरसफाइ गरेका छन्। माघ १ गते हुने थारु माघी महोत्सवको लागि विभिन्न थारु संस्थाका युवाहरुले खुलामञ्च सरसफाइ गरेका हुन्। माघी महोत्सवको तयारी भब्यरुपमा भइरहेको मूल आयोजक समितिले जनाएको छ।

थारूवान

कारी महतो विगत दुई वर्षदेखि सुल्ताना स्कुलको चौरमा पुस २९ देखि माघ ३ गतेसम्म हुँदै आएको खिचरा महोत्सव यस वर्षदेखि खैरहनी उच्च मा.वि. खैरहनी मा हुने भएको छ । विभिन्न सहयोगी संस्थाहरुको माग र दर्शकहरुको सुविधालाई मध्यनजर गरी यसवर्षको तेश्रो खिचरा महोत्सव महेन्द्र राजमार्गदेखि करीब आधा किलोमिटर दक्षिणमा रहेको...

थारूवान

घटनामा थुना परेका थारु कैदीहरुको विजोग भएको छ। पक्राउ परेकाहरु कैलालीको करागारमा छन्। पुसको जाडोमा पनि करागारले ओढ्ने कुराको व्यवस्थापन नगर्दा जाडोमा रात काट्न बाध्य भएको थारु युवा स्वयंसेवकका केन्द्रीय संयोजक महावीर चौधरीले बताए।

थारूवान
1 14 15 16 17 18 99