समाज
थारु कलाकारहरु सम्मानित, थारुउड स्थापना गर्नुपर्ने जोड
सिरहाको देवीदहमा थारु कलाकारहरु सम्मानित भएका छन्। रिकेश म्युजिक प्रालिलले आयोजना गरेको सम्मान कार्यक्रममा अभिनेता परशुराम चौधरी र थारु गीतकार भगवति चौधरीलगायत थारु कलाकारहरु सम्मानित भएका हुन्। कार्यक्रममा थारु कलाकारहरुले विभिन्न थारु संस्कृति झल्किने नृत्य/गीत प्रस्तुत गरेका थिए।
थारूवानकारी महतो खैरहनी, तेस्रो खिचरा महोत्सवको विषयमा खैरहनी उद्योग वाणिज्य संघ र स्थानीय राजनैतिक दलका प्रतिनिधिहरुसँग महोत्सव मूल आयोजक समितिले अन्तरक्रिया गरी सुझाव संकलन गर्नुका साथै सहयोग, समर्थन र सहकार्यका अपेक्षा गरेको छ। महोत्सवलाई कुनै एक समुदायको मात्र नभई समग्र खैरहनी नगरपालिकाकै गौरव र गरिमामय प्रस्तुतिमा रुपान्तर गर्नका लागि...
थारूवानमुक्त कमलरी बिकास मञ्चले साढे २ वर्ष पहिले भएको समहति विपरित सरकारले कमलरी परिचय पत्र बितरण गरेको प्रति असन्तुष्टि जनाउदै खारेज गर्न माग गरेको छ। मञ्चले आइतबार दाङको घोराहीमा पत्रकार सम्मेलन गरी २०७० साल जेठ २४ गते सरकारसँग भएको सहमति विपरित जिल्ला शिक्षा कार्यालय कन्चनपुरले विद्यार्थी परिचय पत्र वितरण...
थारूवानथारु महिला सभाको दुई दिने राष्ट्रिय भेला सिरहाको लहानमा हुँदैछ। ‘अधिकार सम्पन्न पहिचानसहितको संविधान राष्ट्रवादी थारु महिलाहरुको अभियान’ मुख्य नारासहित भेला आयोजना हुन लागेको महिला सभाकी हरि देवी चौधरीले जानकारी दिइन्। उनका अनुसार भेलामा थारु महिला सभाका केन्द्रीय कार्यसमितिका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरुको उपस्थित हुनेछ। त्यस्तै तराईका सम्पूर्ण जिल्लाबाट...
थारूवानपथलैयामा हुने भनिएको थारु युवा स्वैसेवकको भेला हाललाई स्थगित गरिएको छ। थरुहट थारुवान संयुक्त संघर्ष समितिको मेची-महाकाली अभियानले सबैजना व्यस्त भएका कारण तयारी नपुगेको भन्दै हाललाई स्थगित गरिएको केन्द्रीय संयोजक महावीर चौधरीले बताए। थरु एराउन्ड दी वर्ल्डका अध्यक्षसमेत रहेका चौधरीले भेलाको अर्को मिति छिट्टै तोकिने बताए।
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश