समाज

थाकसको अगुवाईमा चितवनमा तेस्रो खिचरा महोत्सव

कारी महतो विगत वर्षजस्तै यस वर्ष पनि पूर्वी चितवनको खैरहनी नगरपालिकाको वार्ड-७, सुल्ताना स्कुलको चौरमा पुस २९ देखि माघ ३ सम्म तेस्रो खिचरा महोत्सव २०७२ हुने भएको छ। थारु कल्याणकारिणी सभा चितवन प्रगन्ना नं. ७ मा भएको एक भेलाबाट नारायण प्रसाद महतोको संयोजकत्वमा २५१ सदस्यीय तेस्रो खिचरा महोत्सव २०७२...

थारूवान

यस वर्षको एसएलसी परीक्षा आगामी चैत १८ गते सुरु हुने भएको छ । तराईमा जारी आन्दोलन र वैशाखमा गएको भूकम्पका कारण यस वर्षको परीक्षा विगत वर्षभन्दा दुई साता ढिलो हुने भएको हो । यसअघि एसएलसी परीक्षा चैतको पहिलो साता सुरु हुन्थ्यो । माध्यमिक शिक्षा परीक्षा समितिको बुधबार बसेको बैठकले चैत्त...

थारूवान

इटहरी उपमहानरपालिका–१६ एकम्बास्थित न्यु जय नेपाल इँटाभट्टाको चिम्नी आज साँझ ढल्दा छ मजदूरको मृत्यु भएको छ भने ६० भन्दा बढी घाइते भएका छन् । इलाका प्रहरी कार्यालय पकलीको इन्स्पेक्टर टीका कार्कीका अनुसार सनाखत भएकाहरूमा सद्धाम हुसेसन बिहार भारत, मिथिलेश पासवान बिहार भारत, गरिबनारायण पासवान बिहार भारत, भगनीदेवी चाैधरी इटहरी-१६,...

थारूवान

तुलसीपुर नगरपालिका– १८ क्वाङ्गी निवासी २५ वर्षे जलुस चौधरीको गए राति हत्या भएको छ। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईँले चौधरीको धारिलो हतियार प्रयोग गरी हत्या भएको बताए।

थारूवान

कपिलबस्तुको गजेहडाबाट प्रकाशित भइरहेको बुद्ध सनेश साप्ताहिकको पहिलो वार्षिकी मंसिर २६ गते एक कार्यक्रमकाबीच मनाइएको छ। थारु तथा नेपाली भाषामा प्रकाशित भइरहेको बुद्ध सनेश साप्ताहिकको वार्षिकीमा विभिन्न अतिथिहरुले निरन्तरताको शुभकामना दिएका थिए। प्रमुख अतिथि थारु पत्रकार संघका केन्द्रीय अध्यक्ष कृष्णराज सर्वहारीले कार्यक्रमको समुद्घाटन गर्दै थारु समुदायको बारेमा खोजमूलक समाचार,...

थारूवान

थारु आन्दोलनलाई सशक्त बनाउन सप्तरीको कदमाहामामा अन्तर्क्रिया सम्पन्न भएको छ। थरुहट थारुवान संयुक्त संघर्ष समिति सप्तरीले आयोजना गरेको कार्यक्रममा १३ जिल्लाका प्रतिनिधिको सहभागिता थियो। कार्यक्रममा थारु आन्दोलनलाई उचाइमा पुर्‍याउन नेता राजकुमार लेखीले अवधारणा पत्र प्रस्तुत गरेका थिए।

थारूवान

सन्तोष दहित दाङ- दाङको सदरमुकाम घोराहीवाट प्रकाशित हुदै आएको एक मात्र थारु भाषाको पत्रिका लौव अग्रासन साप्ताहिक आठौं वर्षमा प्रवेश गरेको छ। शुक्रवारको दिन चियापान तथा अन्तरक्रित्मका कार्यक्रमको आयोजना गरी सातौं वार्षिकोत्सवम मनाइएको छ।

थारूवान

सरकारले नेपालको संविधानका विशेषताका बारेमा जनतालाई सुसूचित गर्न ‘जनताको संविधान, जनताकै माझमा’ राष्ट्रिय अभियानको शुभारम्भ गरेको छ। ‘नेपालको संविधान–जनताको संविधान’, ‘जनताको संविधानः जनताकै माझमा’ नारा दिइएको उक्त राष्ट्रिय अभियानको आज विशेष समारोहबीच प्रधानमन्त्री केपी शर्मा ओलीले समुद्घाटन गरे।  

थारूवान

दाङको सिसहनियामा आज से१त ७७२४ नम्बरको ट्याक्टरबाट खसेर घाइते भएका एकको मृत्यु भएको छ। मृत्यु हुनेमा सौडियार-९ का २१ वर्षीय गङ्गाराम चौधरी रहेका छन्। चलिरहेको ट्याक्टरबाट खसेर चौधरी गम्भीर घाइते भएका थिए । घाइते चौधरीको राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा उपचारका क्रममा आज दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी...

थारूवान

दाङको तुल्सिपुरमा आयोजित थारु युवाहरुको राष्ट्रिय भेलामा देशभरिका युवाहरुले आ-आफ्नो धारणा राखिरहेका छन्। जारी थारु आन्दोलनको कमी कमजोरी र कसरी सशक्त बनाउनेबारे युवाहरुले आफ्नो धारणा राखिरहेको बर्दियाली विकास मञ्चका अध्यक्ष सीताराम चौधरीले जानकारी दिए।

थारूवान
1 16 17 18 19 20 99