समाज

थारु युवाको राष्ट्रिय भेला आजदेखि, युवा सभा सहभागी नहुने

थारु युवाहरुको राष्ट्रिय भेला आजदेखि दाङमा सुरु भएको छ। दाङको तुल्सिपुरमा आयोजित राष्ट्रिय भेलामा विभिन्न जिल्लाका प्रतिनिधिहरु आउने क्रम जारी रहेको आयोजक थारु एराउन्ड दी वर्ल्डका अध्यक्ष महावीर चौधरीले जानकारी दिए।

थारूवान

सर्लाही स्थित पूर्व–पश्चिम राजमार्गभन्दा केही दक्षिण नवलपुरमा मेधसी मोर्चाले आयोजना गरेको आमसभामा प्रहरीले चलाएको गोली लागेर ७ जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ। सर्लाही पिपरीया-६ का ३० वर्षीय गुटु राय यादबको ढाडमा गोली लागेको छ। सोलेमपुर-१ का २९ वर्षीय मनोहर राय यादबको छातीमा गोली लागेको छ।...

थारूवान

लिम्बूवान राष्ट्रिय क्रान्तिकारी पाटीले एक नम्बर प्रदेशबाट झापा, मोरङ र सुनसरीलाई नटुुक्र्याउन शीर्ष नेतृत्वलाई चेतावनी दिएको छ। सो पाटीले भारतीय नाकाबन्दीको भत्र्सना गर्दै यसको बिरोध पनि गरेको छ। केन्द्रीय सचिवालय सदस्य तथा ताप्लेजुुङ जिल्ला ईञ्चार्ज लोहाङ लिम्बू र जिल्ला अध्यक्ष पेली मावोहाङद्वारा हस्ताक्षरित विज्ञप्तिमा भारतीय नकाबन्दीले नेपाली जनता र राष्ट्रियता...

थारूवान

दाङमा आयोजना हुने थारु युवाहरुको राष्ट्रिय भेलालाई सफल बनाउन जिम्मेवारी बाँडफाड गरिएको छ। सिंहदरवारमा बसेको विभिन्न संगठनका युवाहरुको बैठकले भेला सफल पार्न जिम्मेवारी बाँडफाड गरिएको छ। थारु एराउन्ड दी वर्ल्डको आयोजनामा हुने भेलामा थरुहट थारुवान संयुक्त संघर्ष समितिको जिल्ला संयोजकसहित थारु युवा सभा, थारु विद्यार्थी समाजलगायत संगठनका युवा प्रतिनिधिहरु सहभागी हुने...

थारूवान

नेपालगञ्जको जमुनाह नाकामा प्रहरी र धर्नाकारीबीच झडप भएको छ। सीमा नाकामा धर्नामा बसेका मधेसी मोर्चाका कार्यकर्तालाई प्रहरीले हटाउन खोजेपछि झडप सुरु भएको हो। अहिले पनि सीमा नाकामा तनाव कायमै छ। धर्नाकारीले भारतीय भूमितिर गएर समेत प्रहरीलाई ढुंगा हानेका छन्। ढुंगा प्रहारबाट एक प्रहरीले घाइते भएका छन्।

थारूवान

प्रहरीसँगको झडपका क्रममा सप्तरीको विभिन्न स्थानमा प्रहरीको गोली लागेर मृत्यु भएका चार जनाप्रति संयुक्त मधेसी मोर्चाका शीर्ष नेता तथा सिरहाका स्थानीयवासीले श्रद्धाञ्जली अर्पण गरेका छन्। शवयात्राका क्रममा सिरहाको लहानस्थित सहिद चोकमा अन्तिम श्रद्धाञ्जलिका लागि राखिएका चारैजनाका पार्थिव शरीरमा फूलगुच्छा चढाएर सिरहाका राजनीतिज्ञ, स्थानीयवासी, नागरिक समाज, बुद्धिजीवीलगायतले श्रद्धाञ्जलि अर्पण गरेका हुन्।

थारूवान

मुक्त कमैया र हलियाका सम्बन्धमा काम गर्ने संस्थाले मुक्त हलिया, कमैया र कमलरीको न्यायिक पुनःस्थापनाका लागि सरकारसँग माग गरेका छन्। राष्ट्रिय मुक्त हलिया समाज महासङ्घ, मुक्त कमैया महिला विकास मञ्च र कमैया प्रथा उन्मूलन समाजका प्रतिनिधिले आज अर्थसचिव लोकदर्शन रेग्मीलाई नौ बुँदे ज्ञापनपत्र बुझाउँदै सो माग गरेका हुन्।

थारूवान

धनुषा जिल्लाको ढल्केबरमा आन्दोलनकारीले एउटा मालवाहक ट्रकमा आज आगजनी गरेका छन् । इलाका प्रहरी कार्यालय महेन्द्रनगरका अनुसार आन्दोलनकारीले ना५ख ९०२५ नंको मालवाहक ट्रकमा आगजनी गर्दा ट्रकसहित त्यसमा रहेको रु ११ लाख बराबरको कपडा जलेको छ ।

थारूवान

सरकारले तराई मधेसमा भइरहेको आन्दोलनलाई लक्षित गरेर विशेष सुरक्षा योजना लागू गरेको छ । अब राजर्मागहरुमा कुनै अवरोध गर्न नदिइने गृह मन्त्रालयले जनाएको छ । राजमार्गहरु सुचारु गर्न र सार्वजनिक सम्पत्तिको सुरक्षा गर्न नयाँ एकीकृत सुरक्षा योजना लागू गरिएको गृह प्रवक्ता लक्ष्मीप्रसाद ढकालले बताए । उनले भने, नेपाली सेना...

थारूवान

लहान मेनरोड पूर्व बसपार्क नजिक गए राति एक रात्रिबस र एक कारमा अज्ञात समूहले आगो लगाएको छ। ना५ख ९४४९ नंको बस र ग१च ५६३७ नंको मारुती कारलाई आगो लगाइएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ। बस र कार बसपार्कमा रोकिएको थियो । अहिले घटनाको जिम्मा कसैले लिएका छैनन् । रासस

थारूवान
1 17 18 19 20 21 99