समाज

भारतीय सीमा सुरक्षा बलले गोली चलाउँदा चार नेपाली घाइते

भारतीय सीमा सुरक्षा बल एसएसबीले नेपाली भूमिमा पसेर गोली चलाउँदा चार जना घाइते भएका छन् । एसएसबीले सुनसरीस्थित नेपाली भूमिमा छिरेर गोली चलाएको प्रहरीले जनाएको छ । १० जना एसएसबीको समूहले गोली चलाएको स्थानीयबासीले आरोप लगाएका छन् ।

थारूवान

जिल्ला प्रशासन कार्यालयले आज बिहान ९ बजेदेखि जिल्लाका तीन ठाउँमा निषेधित क्षेत्र घोषणा गरेको छ । भारदह, रुपनी र सदरमुकाम राजविराजमा आज बिहान ९ देखि साँझ ६ बजेसम्मका लागि निषेधित क्षेत्र घोषणा गरिएको प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले बताए।

थारूवान

दुई दिनदेखि तनावग्रस्त सप्तरी जिल्ला आज बिहानदेखि सामान्य बनेपछि सप्तरी प्रशासनले लगाएको निषेधाज्ञा आज दिउँसो ३ बजेदेखि हटाइएको छ। जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार आज बसेको सुरक्षा समितिको बैठकले यस्तो निर्णय गरेको प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरियाले जानकारी दिए।

थारूवान

चितवनदेखि कञ्चनपुरसम्म थारु प्रदेशको माग गर्दै शनिबारदेखि आन्दोलनमा उत्रिएका थरुहट थारुवान संयुक्त संघर्ष समितिका कार्यकर्ताले सोमबार राति एउटा बस तोडफोड गरेका छन् ।

थारूवान

सोमबार दिनभर आक्रोशित रहेका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले निषेधाज्ञा तोड्दै साँझ सप्तरीको राजविराजस्थित नापी शाखा कार्यालयको गाडीमा आगजनी गरेका छन्। कार्यालयभित्रै पार्किङ गरी राखेको बा१झ ३४०९ नंको गाडीमा मोर्चाका कार्यकर्ताले आगजनी गरेको प्रहरीले जनाएको छ। आगजनीबाट गाडी पूर्णरुपमा जलेर नष्ट भएको बताइएको छ। यस्तै, आन्दोलनकारीले राजविराजमै रहेको नेपाली कांग्रेसको पार्टी...

थारूवान

सप्तरी जिल्लाको विभिन्न स्थानमा प्रहरीले चलाएको गोलीबाट तीनजनाको मृत्यु भएको आक्रोशमा मधेसी मोर्चाका प्रदर्शनकारीहरुले आज बिहान एक प्रहरी चौकीमा आगजनी गरेका छन्। जिल्लाको कोलाडी बसाइन-१ मा रहेको प्रहरी चौकीमा प्रदर्शनकारीहरुले आगजनी गरेको राष्ट्रिय समाजवादी पार्टीका जिल्ला अध्यक्ष गजेन्द्र मण्डलले जानकारी दिए।

थारूवान

सिरहा प्रशासनले पूर्वपश्चिम राजमार्गअन्तर्गत जिल्लाका विभिन्न सडकखण्डमा रातिको समयमा लगाउँदै आएको निषेधाज्ञाको समय बढाएको छ। संयुक्त मधेसी मोर्चाका कार्यकर्ताहरुले पूर्वपश्चिम राजमार्गमा धर्ना बसेर रातिको समयमा सञ्चालन हुने यातायातका साधनमा अवरोध पुर्‍याउन थालेपछि स्थानीय प्रशासनले निषेधाज्ञाको समय दुई घन्टा थप गरी १२ घन्टा पुर्‍याएको हो।

थारूवान

कैलालीको भजनी-त्रिशक्ति नगरपालिका-९ बसन्ता जैविक मार्गमा थरुहटका कार्यकर्ताले आइतबार एक जीपमा आगजनी गरेका छन्। वातावरणको क्षेत्रमा काम गर्ने इसीमोड नामक संस्थाले भाडामा लिएको से१च १०४६ नम्बरको स्कारपियो जीपमा आइतबार विहान १० बजेतिर थरुहटका कार्यकर्ताले आगो लगाएका हुन्। आगजनीबाट गाडीको बडी र सिटहरु जलेका छन। प्रहरीले गाडीको ४५ प्रतिशत भाग जलेको जनाएको...

थारूवान

राजविराजमा अान्दोलनकारी मधेसी मोर्चा र सुरक्षाकर्मीबीचको झडपमा थप एकको ज्यान गएको छ। प्रदर्शनकारीमाथि प्रहरीले चलाएको गोली लागि अाइतबार बेलुका दिलिप साहको मृत्यु भएको बताइएको छ। उनको टाउकोमा गोली लागेको थियो। उपचारको लागि धरान लैंजादै गर्दा बाटोमा साहको निधन भएको संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य शैलेन्द्र साहले नागरिकन्युजलाइ जानकारी...

थारूवान

कात्तिक २९ गते भएको थारु पत्रकार संघ बर्दियाको पहिलो अधिवेशनबाट संघको जिल्ला अध्यक्षमा सरम चौधरी सर्वसम्मतबाट निर्वाचत भएका छन्। थारु पत्रकार संघका केन्द्रीय अध्यक्ष कृष्णराज सर्वहारीको प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न भएको थियो।

थारूवान
1 18 19 20 21 22 99