समाज
थारु एकताका लागि रौतहटमा अन्तर्क्रिया
थारु एक्टिभ ग्रुपले रौतहटमा अन्तर्क्रिया आयोजना गरेको छ। कार्यक्रममा रौतहटका थारु गाउँका बुद्धिजीबी, शिक्षक र युवाहरु सहभागी थिए। उनीहरुले थारु एकता, थारु समाजका विकृति, थारुहरुको आर्थिक अवस्था, शिक्षा र रोजगारीलगायतका विषयमा छलफल गरेका छन्।
थारूवानयुएनडिपीको एनपिस अवार्ड विजेता कौशिला चौधरी र शर्मिला चौधरीलाई अमेरिकाको सिकागोस्थिति नेपालीहरुले भब्य स्वागत गरेका छन्। एनआरएन इल्लिनोइज च्याप्टरको मुख्य आयोजना र सिकागोस्थित सिकागोल्याण्ड नेपाली समाज, सिकागोल्याण्ड थारु समाज र थारुज एण्ड फ्रेन्ड एसोसिएसनको संयोकत्वमा भएको हो। कार्यक्रममा एनआरएनको तर्फबाट हेमनारायण चौधरीले स्वागत गर्दै एनपिस अवार्डबारे प्रकास पारेका थिए।
थारूवानबन्दको अवज्ञा गरी पेट्रोलियम पदार्थ ओसारेको आरोप लगाउँदै आन्दोलनकारीले आज बिहान वीरगन्जको पिपरामा एउटा मोटसाइकलमा आगजनी गरेका छन्। मोटरसाइकलमार्फत पेट्रोल ढुवानी गरेको भन्दै आन्दोलनकारीले वीरगन्ज उपमहानगरपालिका–१७ पिपरा चोकमा ना१३प १०२ नंको मोटरसाइकलमा आगजनी गरेका हुन्। आगजनीबाट मोटरसाइकल पूर्ण रुपमा जलेर क्षतिग्रस्त भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
थारूवानजिल्ला प्रशासन कार्यालय कैलालीले धनगढी उपमहानगरपालिका र टीकापुर नगरपालिकाकासहित आसपासका क्षेत्रमा घोषणा गरेको निषेधित क्षेत्र हटाएको छ। जिल्ला सुरक्षा समितिको बैठकपछि बुधबार साँझ जिल्ला प्रशासन कार्यालयद्वारा जारी पे्रस विज्ञप्तिमा शान्ति सुरक्षाको अवस्था सामान्य बन्दै गएको र महान् चाड विजयादशमी सुरु भएकाले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ बमोजम...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश