समाज
थारु कल्याणकारिणी सभा र मधेसी मोर्चाबीच छलफल हुँदै
थारु कल्याणकारिणी सभा र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच तराई मधेस लोकतान्त्रिक पार्टीको कार्यलयमा छलफल भइरहेको छ। तीन दलको वार्ता टोलीले मधेसी मोर्चा र थारुहरुसँग छुट्टाछुट्टै अनौपचारिक छलफल गरिरहेका बेला यी दुई पक्षबीच छलफल भइरहेको हो। बैठकमा थारु मधेसीको माग र मुद्दाबारे वार्तामा कसरी प्रस्तुत हुनेबारे छलफल भइरहेको बताइएको...
थारूवानशान्ति सुरक्षालाई मध्यनजर गरी कैलालीको टीकापुर नगरपालिका र आसपासका क्षेत्रमा खटिएको नेपाली सेना भोलिदेखि व्यारेक फर्किने भएका छन् । कैलालीको टीकापुरको सुरक्षा स्थिति सामान्य भएको हुँदा स्थानीय प्रशासनको लिखित अनुरोधमा भोलिदेखि नेपाली सेना व्यारेक फिर्ता हुने कार्यक्रम रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
थारूवानकृष्णराज सर्वहारी असोज ३ मा जारी गरिएको संविधानमा आफ्ना माग सम्बोधन नभएपछि थरुहट थारुवान संयुक्त संघर्ष समितिले आन्दोलन थप चर्काउने भएको छ। आन्दोलन उठेको ४२ दिनपछि सिंहदरबारमा असोज ५ गते गरिएको समिक्षामा संघर्ष समितिका अधिकांश सदस्यले थरुहट आन्दोलन भगवान भरोसामा भएको जनाउँदै नेतृत्व पंक्तिको कडा आलोचना गरेका थिए। संविधान...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश