समाज

भुईयाँफाँटाबासीले यसरी मनाए बड्का भजहर [फोटो फिचर]

शब्द/तस्बिर : अविनाश चौधरी ‘उहाँहरु पाहुना, लौ-लौ बाटो छेकौं’, हतार-हतारमा महिलाको एक समूहले बाटोमा डोरी तेर्स्यायो। किन बाटो छेकेको आगन्तुकहरुका प्रश्नमा भीडबाट कसैले फर्काए- ‘आज हाम्रो भजहर। १० रुपैया दिनुहोस्। अनिमात्रै बाटो खुल्ला।’ सवारी साधन लिएर बाटो हिँड्ने बटुवाहरु त्यसरी नै फन्दामा पर्दै आफूखुसी रुपैया तिरे।

थारूवान

सरकारले आदिवासी जनजाति राष्ट्रिय प्रतिष्ठानको उपाध्यक्ष पदमा चन्द्रबहादुर गुरुङलाई नियुक्त गरेको छ । प्रतिष्ठानको उपाध्यक्ष राज्यमन्त्री सरहको नियुक्ति हो । उपाध्यक्ष पदमा नियुक्त गुरुङ राप्रपा नेपालको कोटाबाट नियुक्त भएका हुन् ।

थारूवान

सरकारले १५ वर्षदेखि रिक्त स्थानीय निकायको चुनाव आगामी मंसिरमा गर्ने घोषणा गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार संसदमा सरकारको नीति तथा कार्यक्रम पेस गर्दै २०७३ मंसिरमा स्थानीय निकायको चुनाव गर्ने घोषणा गरेकी हुन् । ‘संघीय संरचना अनुरुप स्थानीय तहको संख्या र सीमाना निर्धारण तथा कानूनी आधार तयार गर्न केही...

थारूवान

पूर्वकमलरी उर्मिला चौधरीबारे बृत्त चित्र निर्माण भएको छ। जर्मन फिल्म मेकर सुसन ग्लुथले उनको जीवनीमा आधारित ‘उर्मिला : दी लिबर्टी’ फिल्म बनाएकी हुन्। धेरै वर्षको प्रयासपछि फिल्म निर्माण भएको उनले थारुवानलाई बताइन्।

थारूवान

थारु समुदायमा पनि पछाडी परेका चितवनका मर्दनिया समुदायहरु संगठित बन्न थालेका छन् । राज्यको पहुँच सम्म पुग्न नसकेको समुदायको रुपमा रहेको मर्दनिया समुदाय पिछडावर्गको रुपमा परिचित छन् । चितवनमा झण्डै तीनसयको हाराहारीमा मर्दनियाको जनसंख्या रहेको अनुमान गरिएको छ ।

थारूवान

पूर्व-पश्चिम राजमार्गअन्तर्गत सप्तरीको शम्भूनाथ नगरपालिकामा माइक्रोबसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा३ख ८४६० नं को माइक्रोबसले ठक्कर दिँदा सप्तरीको मधुपट्टी गाविस-९ बस्ने २६ वर्षीया धर्मेन्द्र चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

थारूवान

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले औरावनी–९ सुनसरीमा ६० फिट अग्लो बुद्धको प्रतिमा निर्माणको शिलन्यास गरेका छन् । करिब ११ बिगाहा क्षेत्रफलमा फैलिएको गढदेव बुद्ध पर्यटकीय स्थलमा बन्न लागेको उक्त बुद्धको प्रतिमाले लुम्बिनीको झल्को दिने बताइएको छ ।

थारूवान

सप्तरीको कञ्चनपुर–५ मा बस पल्टिँदा ३२ जना घाइते भएका छन्। जसमा चार जना गम्भीर रहेकाे इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएकाे छ।

थारूवान

अमेरिकी डाइभर्सिटी भिषा (इडिभी)को नतिजा मंगलबार सार्वजनिक हुने भएको छ । अमेरिकाको कन्सुलर ब्यूरोको वेवसाइटमा उल्लेख भएअनुसार इडिभी २०१७ का लागि सन् २०१५ अक्टोवर १ देखि नोभेम्बर ३ सम्म खोलिएको डिभी चिठ्ठाको नतिजा आउँदो मंगलबार सार्वजनिक गरिनेछ ।

थारूवान

जंग्रार साहित्यिक बखेरीले २०७३ सालभित्र ७ साहित्यिक पुस्तक प्रकाशन गर्ने रणनीतिक योजना पारित गरेको छ । बर्दिया जिल्लाको गुलरीया नगरपालिकामा हालै सम्पन्न बैठकबाट जसाबले थारु साहित्यको विकास र दस्ताबेजीकरणलाई महत्व दिंदै यस्तो निर्णय गरको हो ।

थारूवान