समाज

नेतालाई घुँडा टेकाउने सभासद्को चेतावनी

एनेकपा माओवादीका सभासद् मानपुर चौधरीले सम्पूर्ण शोषित उत्पीडित समुदायहरु एकतावद्ध सशक्त आन्दोलन गरेर राज्यपक्षलाई घुँडा टेकाउने चेतावनी दिएका छन् । थारु महिला कल्याणकारिणी सभा सप्तरीद्वारा राजविराज स्थित शहीद दशन चौकमा आइतवार आयोजित विरोध सभालाई सम्बोधन गर्दै उनले यस्तो चेतावनी दिएका हुन् । तराई–मधेशका थारु तथा मधेशीहरुलाई शासक वर्गले अझैं...

थारूवान

विराटनगरको महेन्द्रचौकस्थित एसलाल पेट्रोलपम्पमा आज साँझ अज्ञात व्यक्तिले सुतलीबम विष्फोट गराउँदा तीन जना घाइते भएका छन्। घाइतेहुनेमा विराटनगर–१३ को पीपलचौक बस्ने ३६ वर्षीय अजय पाण्डे, विराटनगर–१३ को शान्तिचौक बस्ने २४ वर्षीय निरज साह र विराटनगर–१५ बस्ने ३० वर्षीय तापेस दासरहेको जिल्ला प्रहरी कार्यालय विराटनगरले जनाएको छ।

थारूवान

शीर्ष नेताहरुलाई भौतिक कारबाही गर्ने राजकुमार लेखीको अभिव्यक्तिप्रति आन्दोलनकारी नेताहरुले आपत्ति जनाएका छन् । पूर्वी थारुवान कोचिला संघर्ष समितिले लेखीको धारणा व्यक्तिगत भएको बताएको छ । समितिका कोचिला संयोजक एवं पूर्व सभासद सन्तोष थारुले जारी गरेको विज्ञप्तिमा भनिएको छ-‘सुनसरीको खनारमा भएको जनसभामा आदिवासी जनजाति महासंघका पूर्व अध्यक्ष राजकुमार लेखीले...

थारूवान

रामबहादुर चौधरी सद्भाव कायम गराउन सबभन्दा पहिले थरुहट आन्दोलन जातीय आन्दोलन होइन भन्ने कुरा बुझ्नुपर्छ। यो अधिकारको आन्दोलन हो। अहिलेसम्म धेरैले थरुहट आन्दोलनलाई जातीय आन्दोलनका रूपमा बुझ्दै आएकाले समस्या आएको हो।

थारूवान

चितवनमा थारु कल्याणकारिणी सभाको बन्द विरुद्ध स्थानीयले प्रतिकार गरेपछि झडप भएको छ । झडपमा प्रहरी निरीक्षण सत्यनारायण थापा घाइते भएका छन् ।

थारूवान

सरकारसँग वार्ताको वातावरण बनाउन थरुहट /थारूवान् संयुक्त सङ्घर्ष समितिले सातबुँदे अवधारणा ल्याएको छ । सङ्घीय प्रदेश सीमाङ्कनको विषयमा असन्तुष्ट विभिन्न राजनीतिक दल तथा सङ्गठनलाई सरकारले तीन दिनअघि पत्रमार्फत वार्ताका लागि आह्वान गरेपछि आज समितिले वार्ताका लागि विभिन्न सर्त अघि सारेको हो ।

थारूवान

क्यान्सरको उपचारका लागि सरकारबाट ५ लाख पाएकी पूर्वसभासद शान्ता चौधरीले उपचारपछि बचेको  रकम फिर्ता गरेकी छन् । उनले एक बर्षअघि क्यान्सरको उपचारका लागि सरकारबाट पाँच लाख रुपैयाँ लिएकी थिइन् ।

थारूवान

टीकापुरमा सोमवार दिउँसो हिंसात्मक झडप हुँदा प्रहरीका वरिष्ठ अधिकृतसहित सात सुरक्षाकर्मी र एक जना अबोध बालकको ज्यान गयो।  घटनामा २० प्रहरी र २१ सशस्त्र बल घाइते भएका छन्। केही प्रहरीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। थप उपचारका लागि केही प्रहरीलाई काठमाडौँ ल्याइएको छ। वरिष्ठ अधिकृतसहित यतिको संख्यामा प्रहरीको...

थारूवान

कैलालीको दुर्गौलीमा सुरक्षाकर्मीको गोली लागेर बिहीबार एक व्यक्ति घाइते भएका छन्। सुरक्षाकर्मीको गोली लागेर सुगरखाल गाविस-१, फल्लेबिसौनीका २० वर्षीय जगतराज देवकोटा घाइते भएका छन्।

थारूवान

टीकापुरका सर्वसाधारणले टीकापुर घटनाप्रति दु:ख व्यक्त गर्दै सिंगो समुदायलाई शंकाको दृष्टिले नहेर्न आग्रह गरेका छन् । सोमबारको घटनापछि थारु समुदायप्रति सरकार पक्षबाट हेर्ने दृष्टिकोणमा फरक आएकोले असुरक्षा महसुस भइरहेको उनीहरुको गुनासो छ ।

थारूवान
1 29 30 31 32 33 99