समाज
दाङमा थारु साहित्यिक मेला हुने
दाङमा थारु साहित्यिक मेला हुने भएको छ। मूल आयोजक समितिका अनुसार वैशाख ३ र ४ गते साहित्यिक मेला आयोजना हुनेछ। जसअन्तर्गत उद्घाटन सत्र दाङको घोराहीमा हुने बताइएको छ। त्यस्तै छलफल सत्र भने सौडियाको राजपुर गाउँदा हुने मूल आयोजक समितिका संयोजक कृष्णराज चौधरीले जानकारी दिए।
थारूवानदेश खिण्डनको घोषित अभियानमा रहेका सिके राउतको बुधबार एबिसी टेलिभिजनले लिएको अन्तरवार्तालाई लिएर उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनले कडा आपत्ति जनाएका छन्। देश टुक्र्याउनुपर्छ भनेर अन्तरवार्ता दिने राउतलाई ‘इन्काउन्टर’ गर्नुपर्ने र अन्तरवार्ता लिने टेलिभिजनमाथि समेत कारवाही गर्नुपर्ने उपराष्ट्रपति पुत्र पुनले प्रतिक्रिया दिएका छन्।
थारूवानकञ्चनपुरको देखतभूली–३ सिगलपट्टिका बुबाछोरी एउटै परीक्षा केन्द्रमा सँगै प्रवेशिका परीक्षामा सहभागी भएका छन्। शिव शक्ति माध्यमिक विद्यालय कालागौँडीमा अध्ययनरत ४० वर्षीय गङ्गाराम राना र उहाँकी १७ वर्षीय छोरी उर्मिला रानाले राष्ट्रिय उच्च माध्यमिक विद्यालय पिपलाडीमा रहेको परीक्षा केन्द्रबाट परीक्षा दिइरहेका छन्।
थारूवानकैलालीको टीकापुरमा भदौ ७ र ८ गते घटेको घट्नाको क्रममा भएको तोडफोड र आगजनीबाट भएको क्षतिको प्राराम्भिक विवरण सार्वजनिक गरिएको छ । सार्वजनिक कार्यक्रम मूल्यांकन समितिले तयार पारेको क्षति विवरण अनुसार आगजनी र तोडफोडबाट ७६ जनाको व्यापार व्यवसाय र घरभवनमा आगजनि र तोडफोड भै करिब साढे नौ करोड भन्दा वढीको...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश