समाज
उपत्यका विद्यार्थीकाे अधिवेशन चैत २७ मा हुने
थारू विद्यार्थी समाज उपत्यका समितिकाे अधिवेशन चैत २७ गते हुने भएकाे छ। मंगलबार बसेकाे उपत्यका समितिकाे बैठकले साे निर्णय गरेकाे समितिका सचिव विमल चाैधरीले जानकारी दिए।
थारूवानगत फागुन ८ गतेबाट हराइरहेहकी र फागुन ११ गते भक्तपुरको नगरकोट नगरपालिका ११ मनपोखरीस्थित बाँसघारीमा लाश फेला परेकी धनकुटाकी भेनिशा लिम्बुको सामुहिक यौन सम्बन्ध राख्न नमान्दा हत्या भएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। घनकुटा राजारानी–३ घर भई काठमाडौं–६ कपन बस्ने ती २० वर्षीया युवतीको हत्यामा संलग्न अभियोगमा प्रहरीले काठमाडौं–६ बौद्धका...
थारूवानधनगढी उपमहानगरपालिकाको भन्सार रोडमा भारतीय टि एन ५२ ए६९७९ नंको मालवाहक ट्रकले ठक्कर दिँदा स्कुटरमा सवार अत्तरिया नगरपालिका-१२ का दीपक चौधरीको मृत्यु भएको छ। कैलाली भन्सार नाकाबाट नेपालतर्फ आउँदै गरेको म१ प ९६५४ नंको स्कुटरलाई ठक्कर दिँदा त्यसमा सवार कैलालीका चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
थारूवाननेपाल भ्रमणमा रहेका बेलायतका राजकुमार ह्यारी बर्दिया पुगेका छन्। उनी चढेको एनए ०५७ कलसाइनको हेलिकोप्टर सोमबार बिहान ९:१९ बजे बर्दिया राष्ट्रिय निकुन्जको गैंडा मचानको हेलिप्याडमा अवतरण गरेका छन्। अवतरण गरेलगत्तै निकुन्जका संरक्षक रमेश थापाको नेतृत्वमा राजकुमार ह्यारी र्याफ्टिङ गरेका छन्। ह्यारी कर्णालीबाट छुट्टिएको गेरुवा नदीको शाखा ‘खौराहा’ मा करिब...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश