समाज

प्रेमिका भेट्न घरमा अाएका प्रेमीको घाँटी थिचेर हत्या

कलैया–६ का सन्तोष साहको हत्या भएको खुलेको छ। उनले प्रेमिका निभा कुमारीसँग जबरजस्ती बिहे गर्न खोज्दा हत्या भएको प्रहरीले शनिबार पत्रकार सम्मेलन गरेर विवरण सार्बजनिक गरेको छ। मृतक साहले बिहीबार बेलुका कलैया–४ की प्रेमिका निभालाई फोन गरेको र निभाकै आग्रहमा घरमा भेट्न गएको खुलेको छ।

थारूवान

विभिन्न प्रकासनद्वारा प्रकाशित आउँदो नयाँ वर्ष २०७३ सालको भित्तेपात्रोहरुमा थारू समुदायको चाड पर्वहरुलाई गलत मितिमा प्रकाशित गरेको पाइएको छ । भर्खरै बजारमा आएको दत्तात्रेय प्रकाशनद्वारा प्रकाशित जयश्रीराम र दुर्गा साहित्य भण्डार वाराणसीद्वारा प्रकाशित दुर्गा सजिलो पात्रोमा फरक मितिमा प्रकाशित भएको पाइएको हो ।

थारूवान

बाराको कलैयामा एक युवकको हत्या भएको छ । हत्यामा संलग्न रहेको आशंकामा उनकी प्रेमिकासहित चार जना पक्राउ गरेका छन् । कलैया नगरपालिका-६ का २६ बर्षीय सन्तोषप्रसाद साह स्थानीय युवतीसँग प्रेममा परेका थिए ।

थारूवान

घोराही नगरपालिका-२ गुलरियाकी ३२ वर्षीया रिता चौधरीमाथि गएराति एसिड प्रहार भएको छ । आफ्नै किराना पसलमा बसिरहेको बेला दुई अपरिचित व्यक्तिले एसिड प्रहार गरेका थिए । एसिडबाट दायाँ गाला र गर्धन पोलिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

थारूवान

गएराति बर्दियाको बबई नगरपालिका-६ सैनावार मैनावार सडक खण्डमा जन्ती बस पल्टिँदा घटनास्थलमा चारजनाको मृत्यु भएको छ । भे १ ख ८५४ नम्बरको उक्त बस दुर्घटनामा परि २६ जन्ती घाइते भएका छन् । प्रहरी नायव उपरिक्षक नेत्रमणी गिरीका अनुसार धधवार गाविस-७ का १७ वर्षीय विष्णु थारु, १९ वर्षीय सन्तोष थारु,...

थारूवान

सिबी अधिकारी/दीपेन्द्र सापकोटा खुला मञ्चमा अपराह्न करिब २ बजे औपचारिक रुपमा सुरु भएको नेपाली काँग्रेसको १३औँ महाविधेशनको उद्घाटन सत्रमा रोचक र घतलाग्दा दृष्य देखिए । निर्धारित समयभन्दा ठीक एक घन्टा ढिलो सुरु भएको उद्घाटन सत्रमा विभिन्न दृष्य रोचक र केही कमजोरीसमेत झल्किए । स्वागतगानपछि पाहुनाका रुपमा एक भारतीय नेता पल्लवसिंह...

थारूवान

मोबाइल फोनबाट आफै फोटो खिच्ने (सेल्फीलिने) क्रममा आइतबार नारायणगढ दियोलो क्लब पछाडि नारायणी नदीमा बगेर वेपत्ता एक युवतीको बिहीबार बिहान सवेरै शव फेला परेको छ।

थारूवान

नेपाली कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले पार्टी सभापतिका लागि औपचारिकरुपमा आफ्नो उम्मेद्वारी घोषणा गरेका छन् । सिटौलाको टीमबाट महामन्त्रीमा गगन थापा र कोषाध्यक्षमा उमाकान्त चौधरीको नाम सार्वजनिक भएको छ ।

थारूवान

कैलालीको दुर्गौली गाउँ विकास समिति वार्ड नं. ४ धर्मपुरमा एक ज्येष्ठ नागरिकको कुकुरसँग विवाह भएको छ। करिब एक सय २० वर्षीया भिखनी देवीको कुकुरसँग विवाह भएको हो। स्थानीय धनीराम चौधरीका अनुसार १ सय २० वर्षीया भिखनीदेवी चौधरीको दात र कपाल फेरि नयाँ पलाएको हुनाले थारू परम्परा अनुसार विवाह गर्नु...

थारूवान

स्याङ्जा घर भई नवलपरासीको गैंडाकोटमा होटल चलाउँदै आएका जयदेव पौडेल शुक्रबार जन्ती लिएर चितवनको नारायणघाट आए । तीन महिनादेखि प्रेमसम्वन्धमा रहेकी सुषमा लामिछानेसँग उनको शनिबार बिहे हुँदै थियो । प्रेमिकासँग उनी नारायणघाट पुल्चोकको फिसटेल होटलमा बसे । १५ दिनदेखि उनी प्रेमिकासँग बस्दै आएका थिए । शनिबार मन्दिरमा बिहेको तयारी...

थारूवान
1 7 8 9 10 11 99