समाज
जिविसमा तालाबन्दी गर्न खोज्नेमाथि लाठीचार्ज
सप्तरी- जिल्ला विकास समितिका कर्मचारीहरूले लिएको पेस्की रकम ब्याजसहित फर्छ्योट गराउनुपर्नेलगायतका मागसहित जिविसमा तालाबन्दी गर्न पुगेका जिल्लास्थित विभिन्न ११ वटा राजनीतिक दलका नेता तथा कार्यकर्तामाथि प्रहरीले लाठीचार्ज गरेको छ।
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश