प्रवास
बेलायतमा थारूहरूको फुटबल टोली गठन, छबिन नारायण चौधरीको कप्तानीमा एनआरए कप खेल्ने
थारू कल्याणकारिणी सभा युके च्याप्टरले एनआरएनए कपका लागि फुटबल टोली गठन गरेको छ। १३ सेप्टेम्बरदेखि स्प्रिङवेस्ट एकेडेमीमा हुन लागेको ९ए साइड फुटबल प्रतियोगिताका लागि थाकस युएई च्याप्टले टोली गठन गरेको हो। थाकस युके च्याप्टरका सचिव प्रशान्त चौधरीका अनुसार छबिन नारायण चौधरीको कप्तानीमा टोली गठन गरिएको हो। टोलीमा दुई जना...
थारूवानवैदेशिक रोजगारीका लागि इजरायल पुगेका थारू एकीकृत हुन थालेका छन्। विश्वभर छरिएका रहेका थारूहरू थारू संस्कृतिलाई प्रवर्द्धन गरिरहेका बेला वैदेशिक रोजगारीका लागि इजरायल पुगेका थारूहरू पनि एकीकृत हुन थालेका हुन्। एकदमै न्युन संख्यामा थारूहरू इजरायल रहे पनि थारूको पहिचान र संस्कृति प्रवर्द्धनका निम्ती एकजुट भएको विष्ढु चौधरीले बताए। कैलाली...
थारूवानजापानमा थारू समुदायको जितिया पर्व मनाइने भएको छ। थारू विद्यार्थी सभा जापान शाखाको आयोजनामा सेप्टेम्बर १४ तारिखमा जितिया पर्व मनाउन लागिएको हो। देशमा मात्र होइन, अन्तर्राष्ट्रिय स्तरमै थारू कला, संस्कृति र पहिचानको प्रवर्द्धन गर्ने उद्देश्यले जितिया पर्व मनाउन लागिएको थारू विद्यार्थी सभा जापान शाखाले जनाएको छ। जापानको राजधानी टोक्योको...
थारूवानउदयपुरको चौदण्डीगढी-५ बेल्हा निवासी कमल चौधरी सुन्दर भविष्यको सपना बोकेर दक्षिण कोरिया पुगेको एक वर्ष मात्रै भएको थियो । तर, उनी विगत डेढ महिनादेखि कोरियाको बुसानस्थित एक अस्पतालमा कोमामा छन् । एकाएक ढलेपछि अस्पताल पुर्याइएका उनको होस् अझै खुलेको छैन । यता, उपचारमा लागेको खर्च १६ लाख नेपाली रुपैयाँ...
थारूवानकारी महतो/चितवन। थारु सोसाइटी अष्ट्रेलियाले जलेश्वर महतो बचाउ अभियानका लागि अहिलेसम्म प्राप्त सहयोग मध्येको ठूलो रकमको आर्थिक सहयोग गरेका छ । सोसाईटीले पाँच लाख २४ हजार ७४० रुपैयाँ जलेश्वर बचाउ अभियानको नाममा गरिमा विकास बैंकको खाता नं. ०३७१०१००७४००७५०००००१ मा नगद जम्मा गरी बैंक भौचर आज जलेश्वरका बुबाआमा सुकराम महतो...
थारूवानकारी महतो।चितवन। इपिएस प्रणालीमार्फत वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया गएका नेपाली थारु युवाहरु एकआपसमा संगठित भएको छोटो अवधिमा निकै प्रशंसनीय कामहरु गर्दै आइरहेका छन् । केही समय अगाडि कोरियाको आफ्नै निवासमा मृत्यु भएका कैलालीका २८ वर्षीय प्रमोद चौधरी र कोरियाकै सडक दुर्घटनामा मृत्यु भएका पर्सा जिल्ला निवासी ओम प्रकाश...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश