प्रवास
प्रवासी थारु समाज युएईलाई थाकसको मान्यता, अध्यक्षमा पुनः किशोर चौधरी चयन
प्रवासी थारु समाज युएईको अध्यक्षमा दाङ निवासी किशोर चौधरी पुनः चयन भएका छन् । नयाँ वर्षको अवसरमा भएको भेलाले चौधरी नेतृत्वमा ४२ सदस्यीय कार्यसमिति गठन भएको छ । तराईको २२ जिल्लाबाटै थारु प्रतिनिधिहरु उपस्थित भएको भेलाको प्रमुख सल्लाहकारमा सप्तरीका रामभुवन चौधरी चयन भए । भेलाले नयाँ कमिटी गठन गर्नुको...
थारूवानथारु कल्याणकारिणी सभा कतार च्याप्टरले थारुहरुको नयाँ वर्ष माघी मनाएका छन्। ‘जातीय पहिचानको संरक्षण प्रवर्द्धन, शैक्षिक आर्थिक सामाजिक उत्थान हाम्रो समर्पण’ भन्ने मूल नाराकासाथ माघी महोत्सव मनाएका हुन्। कतार च्याप्टरका सभापति इन्जिनियर अन्जनी कुमार पञ्जियारको अध्यक्षतामा भएको कार्यक्रम मञ्जु चौधरीले सञ्चालन गरेकी थिइन्।
थारूवानघर बिदामा जाने तयारीमा रहेका एक नेपाली युवाको सुतेकै अवस्थामा मृत्यु भएको छ। सुनसरी, प्रकाशपुरका ३४ वर्षीय विष्णुदेव चौधरीको सुतेकै अवस्थामा यही वैशाख १ गते राति मृत्यु भएको हो। जुबैलस्थित रेड सि हाउजिङ सर्भिसेज कम्पनीमा कार्यरत चौधरीको मृत्यु हृदयघातबाट भएको अनुमान गरिएको छ। उनको मृत शरीरलाई पोस्टमार्टमका लागि यहाँको...
थारूवानथारु कल्याणकारिणी सभा कतार च्याप्टरले माघी पर्व– २०१६ भव्यताका साथ मनाएको छ । सल्वारोड स्थित क्वालिटी हाईफर मार्केटको सभाहलमा नेपालबाट आएका तिन कलाकारहरुको साथमा माघी महोत्सव सम्पन्न भएको छ । अन्जनी कुमार थारुको सभापतित्वमा सम्पन्न कार्यक्रममा कतार स्थित नेपाली दुतावासका द्वितिय सचिव हरिप्रसाद अर्यालको प्रमुख आतिथ्यता रहेको थियो ।...
थारूवानदुबईस्थित थारु समुदायले माघी पर्व मनाएका छन्। प्रवासी थारु समाज युएईको आयोजनामा माघी पर्व मनाइएको हो। शुक्रबार आयोजित समारोहमा युएईस्थित नेपाली राजदूत धन्नजय झाको उपस्थिति थियो। आदिबासी जनजाति महा संघका पूर्वअधक्ष्य एवं थारु नेता राजकुमार लेखीले समारोहको उद्घाटन गरेका थिए। कार्यक्रममा गायक सन्जय चौधरीले आफ्नो प्रस्तुतीसमेत दिएका थिए। कार्यक्रममा...
थारूवानथारु नेता राजकुमार लेखी माघी पर्वमा सहभागी हुन दुबई पुगेका छन्। प्रवासी थारु समाज युएईको निम्तोमा उनी दुबई पुगेका हुन्। शुक्रबार बरदुबईस्थित एभरेस्ट इन्टरनेशनल होटलमा आयोजना हुने माघी पर्वमा उनी प्रमुख अतिथि बन्ने प्रवासी थारु समाजका संरक्षक नेत्र थनेतले जानकारी दिए। लेखीसँगै गायक सन्जय थारु पनि दुबई पुगेका छन्।...
थारूवानथारु एण्ड फ्रेन्ड्स एसोसिएसन अमेरिकाको आठौं साधारण सभा सम्पन्न भएको छ। गत बिहीबार ‘थ्यांकसगिभिङ डे’को दिन अमेरिकाको सिकागोमा साधारण सभा सम्पन्न भएको हो। अमेरिकाका विभिन्न राज्यहरू नेब्रास्का, न्यु मेक्सीको, एरिजोना, क्यालिफोर्नियालगायतका स्थानमा छरिएर रहेका थारुहरुले टेलिकन्फरेन्समार्फत साधारण सभामा उपस्थिति जनाएका थिए।
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश