प्रवास

ह्वाइटहाउस अगाडि मधेसी थारुको विरोध प्रदर्शन

नाकाबन्दीको कारण विभेदकारी नेपालको संविधान रहेको भन्दै अमेरिकामा प्रदर्शन भएको छ । मधेशी–थारुको हत्या बन्द गर, माग पुरा गर जस्ता नारासहित वाईट हाउस अगाडि प्रदर्शन भएको हो ।

थारूवान

मधेश–थरुहटमा जारी आन्दोलनको समर्थनमा आज अमेरिकामा प्रदर्शन हुँदैछ । अमेरिकामा रहेका मधेशी–थारुहरुको संगठनहरुले संयुक्त रुपमा वसिङ्गटन डीसीमा प्रर्दशन गर्न लागेको हो । आन्दोलन सय दिन पुरा गरेको अवसरमा प्रदर्शन हुने आयोजक संस्था मध्येका एक मधेश मानव अधिकारका राम मनोहर साहले बताए । यता एशोसिएशन आफ नेपाली तराईयन इन अमेरिका...

थारूवान

युएनडिपीको एनपिस अवार्ड विजेता कौशिला चौधरी र शर्मिला चौधरीलाई अमेरिकाको सिकागोस्थिति नेपालीहरुले भब्य स्वागत गरेका छन्। एनआरएन इल्लिनोइज च्याप्टरको मुख्य आयोजना र सिकागोस्थित सिकागोल्याण्ड नेपाली समाज, सिकागोल्याण्ड थारु समाज र थारुज एण्ड फ्रेन्ड एसोसिएसनको संयोकत्वमा भएको हो। कार्यक्रममा एनआरएनको तर्फबाट हेमनारायण चौधरीले स्वागत गर्दै एनपिस अवार्डबारे प्रकास पारेका थिए।

थारूवान

कावासोती नगरपालिका-१६ डण्डामा रहेको राष्ट्रिय थारु संग्रहालय व्यवस्थित गर्न नेपाली युएई प्रवासी ग्रुप र युएई थारु प्रवासी समाज तयार भएको छ। दुबै समूहले राष्ट्रिय थारु संग्रहालयलाई ब्यवस्थित र नमूना संग्रालय बनाउन सहयोग गर्ने भएको छ।

थारूवान

अमेरिकी सरकारको डाइभर्सिटी भिसा (डिभी) कार्यक्रमका लागि भोलि बिहीबारदेखि फारम खुल्ने भएको छ। डिभी निःशुल्क रहेको उल्लेख गर्दै काठमाडौं स्थित अमेरिकी दूतावासले आवेदन भर्दा कन्सल्टेन्सीको सहयोग नलिन आग्रह गरेको छ। २०७२ असोज १४ गते बिहान ९ः३० बजेदेखि आवेदन खुला हुने डिभी कार्यक्रममा एक महिनासम्म आवेदन गर्न पाइनेछ। कात्तिक १७ गतेसम्म...

थारूवान

तराई-मधेसमा आन्दोलनका क्रममा ज्यान गुमाएकाहरुको सम्झानामा अमेरिकाको न्युयोर्कस्थित मधेसी-थारुहरुले दीप प्रज्जवलन गरेका छन्। उनीहरुले टाइम स्क्वायरमा मृतआत्को शान्तिको कामना गरेका थिए। सहभागीहरुले तराई-मधेसमा भइरहेको प्रहरी दमनविरुद्धको नारासहित पम्पलेट बोकेका थिए। उनीहरुले राज्यले मच्चाइरहेको आतंक र मानवअधिकार हननविरुद्ध आवाज उठाउन सबैलाई अपिलसमेत गरे।

थारूवान

सिकागोल्याण्ड थारु सोसाइटी अमेरिकाको साधारण सभाले नयाँ नेतृत्व चयन गरेको छ। अमेरिकाको सिकागोल्यान्डमा आयोजित सधारणसभामा सुरेन्द्र चौधरी दुई वर्षका लागि निर्विरोध अध्यक्ष चयन भएका हुन्। उनले सिकागोल्यान्डबासी थारुको समाजिक कार्यमा लागिपर्ने बताए। उनले सम्पूर्ण थारु समुदायको साथ पाउन आशासमेत गरेका छन्।

थारूवान

दामोदर दाहाल- प्रबासी थारू समाज यूएईले हिजो सुक्रबार २३ जनवरीमा तेस्रो बार्षिक भेला तथा माघी पर्व विविध सांस्कृतिक कार्यक्रम सहित सम्पन्न भएको छ । दुबईको एभरेष्ट होटेलमा मनाइएको उक्त बार्षिक भेला सहितको माघी कार्यक्रममा नेपाली रास्ट्रिय गान सहित मैनबती बालेर कार्यक्रम सुरु गरिएको थियो।

थारूवान

इन्टरनेसनल मनि एकसप्रेस (आईएमई)को ‘विदेशमा परिवार भेट’ योजनाका विजेता अमिरका थारुको परिवार आइतवार मलेसिया गएका छन्। रुपन्देहीका थारुको परिवारलाई आईएमईका ब्राण्ड एम्बेस्डर दिपकराज गिरी, सिईओ सुमन पोखरेल तथा मार्केटिङ हेड डेनियल डि. श्रेष्ठले आइतबार विदाइ गरे। थारुका चार जनाको परिवार मलेसियामा पाँच दिन विताउने छन्। दशैंतिहारको अवसरमा आईएमईले यो योजना सञ्चालन...

थारूवान

   सन्ध्या राई कार्की, सिकागो- सिकागोमा बुद्धको बारेमा विचार गोष्ठी सम्पन्न भएको छ। सिकागोल्याण्ड थारु सोसाइटीको आजोजनामा सो विचार गोष्ठी सम्पन्न भएको हो। गोष्ठीको अवसरमा सुबोध कुमार सिंहद्धारा लिखित थारु समुदायका महान सपूतहरु शाक्यमुनि बुद्ध र सम्राट अशोक नामक पुस्तकबारे प्रकाश पारिएको थियो।

थारूवान