प्रवास
जो परे परिबन्दमा
डी. विनोद- पैसा कमाएर परिवारलाई सुख दिने सपनाले संयुक्त अरब इमिरेट्स (युएई) पुगेका दार्चुलाका अमरबहादुर बम झन्डै १० वर्षदेखि दुबई जेलमा छन्। भारतीय नागरिकको हत्यामा संलग्न भएको अभियोगमा उनले मृत्युदण्डको सजाय पाएका थिए। उनको ज्यान जोगाउने अभियानका लागि परिवार अहिले पनि हारगुहार गरिरहेको छ।
थारूवानकाठमाडौं- १८ वर्ष उमेर पुगेका गोरखा सैनिकका सबै सन्तानले बेलायतको आवासीय भिसा पाउने भएका छन्। यस्तो भिसा नदिने निर्णयविरुद्ध परेको रिटमा विजय पाएको गेसोले जनाएको छ। यसअघि १८ वर्षमुनिकालाई मात्र आवासीय भिसा दिने गरिन्थ्यो। ‘हो एण्ड को सोलीसिटर्स ल फर्म’ले हालेको मुद्दामा गोरखाहरुले ऐतिहासिक विजय हासिल भएको छ,’ सोमबार गेसोद्वारा जारी...
थारूवानडी. विनोद- खाडीका विभिन्न मुलुक नेपाली श्रमशक्तिका लागि रोजगारीको गतिलो गन्तव्य बनेका छन्। कतार, साउदी अरेबिया, कुवेत, युएईसँगै बहराइन र ओमानमा पनि नेपाली कामदार जाने क्रम बढेको छ। दूतावास नभए पनि ओमान अहिले राम्रो गन्तव्य भएको छ। कम लगानीमा जान सकिने र राम्रो आम्दानी हुने भएकाले नेपाली युवायुवती ओमान...
थारूवानडी. विनोद- नेपाली महिला कामदारहरू अहिले खाडी राष्ट्रतिर आकर्षित भएका छन्। कुवेतमा वैधानिक बाटो खुलेपछि ठूलो संख्यामा महिलाहरू त्यसतर्फ पुगेका थिए। अब साउदी अरेबिया, मलेसिया, कतार र खासगरी युएईमा नेपाली महिलाको चाप बढ्न थालेको छ। ‘अन्य खाडी राष्ट्रभन्दा दुबईमा स्वतन्त्रता छ र पैसा पनि राम्रो छ भन्ने सुनेर जान...
थारूवानकाठमाडौं- सप्तरीको जग्गा बेचेर अस्ट्रेलिया पढ्न नेपाली विद्यार्थी रितेश देवकोटा त्यहाँको कलेजको त्रुटिका कारण शैक्षिक प्रमाणपत्रबिना बेखर्ची भएर स्वदेश फर्कनुपरेको छ। चार वर्षअघि डिप्लोमा इन हस्पिलाटी म्यानेजमेन्ट र कमर्सियल कुकेरी पढ्न अस्ट्रेलिया गएका देवकोटा पढाइमा उत्कृष्ट हुंँदाहुँदै पनि त्यहाँको होम्स कलेजले चाहिने शु्ल्क रु १८ लाख लिएर रित्तो हात...
थारूवानडी. विनोद- दलालका भरमा खाडी पुग्ने महिलाका कथा–व्यथा देशैभरि छरिएका छन्। घरेलु कामदारका रूपमा खाडी जान चाहने महिलालाई त्यता पठाउन दैनिक सयौँ दलाल श्रम विभाग धाइरहेका हुन्छन्। वैदेशिक रोजगार विभागमा पनि दलालहरूको भीड देखिन्छ। वैदेशिक रोजगारीमा ठगीको तरिकामा परिवर्तन पनि भएको छ। पहिला अवैध रूपमा भिजिट भिसा वा तेस्रो...
थारूवानकाठमाडौं- प्रवासी नेपाली सङ्घ भारतले भारत भ्रमणमा रहेका राष्ट्रपतिसमक्ष लाखौं प्रवासी नेपाली समुदायले उठाइरहेका मुद्दा र उनीहरूले ब्यहोर्दै आएका समस्यालाई द्विपक्षीय वार्तामा उठाइदिन आग्रह गरेको छ। सो सङ्घद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा देशको कुल अर्थतन्त्रको आधा आधार विप्रेषण रहेको र भारतमा दुई तिहाई नेपाली कामगरी बसोबास गरिरहेको जानकारी...
थारूवानचन्द्र काफ्ले- प्राकृतिक रूपमा विश्वमै सुन्दर मुलुक मानिएको नेपाल भौगोलिक, सामाजिक, सांस्कृतिक र धार्मिक रूपले विविधता भएको देश हो। यही विविधता नै यसको समृद्धि हो। तर, कहिल्यै पनि नटुंगिने राजनीतिक संकटले यहाँका नागरिकलाई दुःखी र निराश बनाएको छ। देशको राजनीति कहिल्यै स्थिर नभएकाले युवा वर्ग निराश र हतास छ। बेरोजगारी...
थारूवानडी. विनोद- बुटवलका कविन्द्र पोखरेल कतार जाने तयारीमा छन्। उनी श्रम स्वीकृतिका लागि वैदेशिक रोजगार विभाग धाइरहेका छन्। आफन्तले पठाएको भिसाका आधारमा उनी त्यहाँको एक निर्माण कम्पनीमा काम गर्न जान लागेका हुन्। भन्छन्, ‘एक हजार रियाल तलब हुन्छ भनेकाले तयारी गरिरहेको हुँ।’ भर्खर १२ कक्षा उत्तीर्ण गरेका उनलाई मामा...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश