प्रवास
लासको पनि भिसा
वैदेशिक रोजगारीका क्रममा साउदी अरबमा मृत्यु भएका रोल्पाका भीमबहादुर खत्रीको शव नेपाल ल्याउन पाँच महिना लाग्यो। ०६८ चैत महिनामा मृत्यु भएका खत्रीको शव ०६९ साउनमा मात्र नेपाल आइपुग्यो। पाँच महिनासम्म उनका आफन्तले अन्तिम संस्कारका लागि कुर्न पर्यो। त्यस्तै गत जेठ २ गते साउदी अरबमा मृत्यु भएका भद्रबहादुर तामाङको शव...
थारूवानडी. विनोद- सर्लाहीका आत्मराम रायको गएको जेठ २० गते संयुक्त अरब इमिरेट्स (युएई) मा मृत्यु भयो। वैदेशिक रोजगारीमा युएई पुगेका उनको मृत्युको कारण बुझ्न नपाई उनको शव नेपाल आइपुग्यो। दुई महिनापछिमात्र उनको शव आफन्तले पाएका थिए। उनका आफन्त विष्णु दयाल रामयादवले उनको मृत्युपछि विभागले दिने क्षतिपूर्ति उठाएका थिए। यादव...
थारूवानकाठमाडौं- राष्ट्रपति रामवरण यादवले आप्रवासी श्रमिकहरूको हक र अधिकारका लागि प्रतिबद्ध भएर लाग्नुपर्ने बताएका छन्। विदेशमा काम गर्न गएका नेपाली मजदुरहरूको मानव अधिकारको अवस्था नाजुक रहेको भन्दै उनले उनीहरूले प्राप्त गर्ने मानव अधिकारलाई सम्मान गर्न सम्बन्धित देशका मानव अधिकार आयोगले महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिए।
थारूवानत्रिशुली- मलेसियाको कारागारमा मृत्युदण्डको सजाय सुनाइएका बर्सुन्चेतका हरिबहादुर घलेकी छोरी झरनाको शैक्षिक क्रियाकलापका लागि मलेसियामा रहेका नेपालीले आर्थिक सहयोग प्रदान गरेका छन्। नौ वर्षअघि लागुऔषध कारोबारमा संलग्न रहेको आरोपमा पक्राउ परी अहिले मृत्युदण्डको सजाय सुनाइएका हरिबहादुरकी एकमात्र छोरी झरनाको शिक्षामा सहयोग पुर्याउन मलेसियामा काम गर्ने नेपालीले रु ६२ हजार २३५...
थारूवानअर्घाखाँची- रोजगारीको सिलसिलामा पच्चीस महिना पहिले कतारको इन्टरयाक नामक कम्पनीमा सिकर्मीको काम गर्दैआएका ठूलापोखरा–३ धरमपानी का २५ वर्षीय सिसबहादुर अधिकारीको हृदयाघातका कारण मृत्यु भएको छ। ठूलापोखरा गाविस धरमपानीमा बस्दैआएका हिमबहादुर अधिकारीका एक्लो छोरा सिसबहादुरको यही कात्तिक १० गते राति आफ्नै कोठामा सुतिरहेको अवस्थामा मृत्यु भएको मृतक अधिकारीका भान्जा दाजु...
थारूवानभरत पाण्डेय- सात वर्षसम्म दसैँ मनाउन नपाएका चितवन भरतपुरका निमकान्त पाण्डेले विदेशी भूमिमा दसैँका दिन घर परिवार सम्झेरमात्रै बिताउनुपर्यो। ‘दामभन्दा पनि काम र माम चाहिने, अर्काको देशमा भनेजस्तो भएन’, दुवईको इमिरेट्स इन्टरनेसनल स्कुलमा सवारीचालक रहेका पाण्डेले भने, ‘बिहान ५ बजे ड्युटी गएको हूँ, बडादसैँको दिन त झन्।’
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश