राजनीति
थारु समुदायमा मानव अधिकारको अवस्थाबारे बहस
विश्व मानवअधिकार दिवसको अवसर पारेर गत शनिबार थारु विद्यार्थी समाज उपत्यका समितिले थारु समुदायमा हुनेगरेको मानव अधिकारको अवस्थाबारे अन्तरक्रिया आयोजना गरेको थियो। कार्यक्रमका प्रमुख वक्ता राष्ट्रसंघ स्थायी मञ्चका उपाध्यक्ष फुलमान चौधरी, युवा नेता एवं गुठीका अध्यक्ष मिनराज चौधरी, थारु कल्याणकारिणी सभाका केन्द्रीय सदस्य एवं रिसर्चर इन्दु थारु र रिसर्चर...
थारूवानटीकापुर घटनाको आरोपितहरुको मुद्दा खारेजी र जेल बन्दीलाई रिहाईको माग गर्दै नेपाल लोकतान्त्रिक पार्टीले गृहमन्त्री र कानुनमत्रीलाई ज्ञापन पत्र बुझाएको छ। बुधबार पार्टी अध्यक्ष भानुराम डगौंरा थारुको नेतृत्वमा ११ बुँदे ज्ञापनपत्र गृहमन्त्री राम बहादुर थापा र कानुन मन्त्री भानुभक्त ढकाललाई बुझाएको हो।
थारूवानसुशील चौधरी। २०६५ फागुनमा पहिलो थरुहट आन्दोलन हुँदा एमाओवादीका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री थिए। नेकपा(माओवादी)बाट विद्रोह गरेर आएका लक्ष्मण थारु आन्दोलनका अगुवा थिए। संयुक्त थरुहट संघर्ष समितिको नाममा ११ दिनसम्म चरणबद्ध आन्दोलन भयो। आन्दोलनको खासब्ब् माग समानुपातिक प्रतिनिधत्वको सवाल थियो। सरकारले ल्याएको समावेशी विधयकको विरोधमा आक्रोश पोखिएको थियो। थारुहरुलाई मधेशीकरण...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश