विचार
सांसद गंगा चौधरीलाई खुल्ला पत्र
माननीय गंगा चौधरी (सत्गौंवा) ज्यू अभिवादन जय थरुहट आत्मसम्मान, पहिचना, न्याय र अधिकारका लागि करिव डेढ वर्षदेखि निरन्तर भईरहेको थरुहट आन्दोलन लगायत आदिवासी जनजाति, मधेसी मुस्लिम, उत्पीडित जाति, वर्ग, लिंग क्षेत्रको सशक्त संघर्ष चलिरहेकै बेला तपाईले नयाँ दल खोल्ने र थरुहट तराई पार्टी नेपालबाट निश्कासन गरिएको विषयले पुषको मनै...
थारूवानकिशोर चौधरी। पत्रकारिता सधैं हक्का हाक्कीको पेसा हो। लुकेर गरिने पेसा होइन। मेरो लेखलाई भ्रमपूर्ण भन्नु नै सीतारामजीको भ्रम हो। तपाईँले एकलौटि विचार राख्दा भ्रामक नहुने मैले कुरा राख्दा भ्रामक देखिने तपाईँमा सकरात्मक सोँचको अभाव देखिएको छ। आज माघी महोत्सवमा फुट किन भयो? वास्तविक यथार्थ के हो? रहस्योद्घाटन गर्दैछु।...
थारूवानकिशोर चौधरी। गत शनिबार थारु समुदायमा निकै लोकप्रिय अनलाइन समाचार पोर्टल ‘थारुवान डटकम’मा ‘माघीको नाममा फट्दैछन् थारु समुदाय’ नामक लेख लेखेको थिएँ। मेरो लेखमा या मलाई व्यक्तिगत रुपमा थारु विद्यार्थी समाजका कोषाध्यक्ष सीताराम चौधरीज्यूले देख्नुभएको पूर्वाग्रही चस्मा र लगाएको आरोपलाई खण्डन गर्दै प्रष्ट्याउन जमर्को गर्दैछु । सर्वप्रथम त धन्यवाद...
थारूवानरेशम चौधरी। पहिचानको परिभाषा समेत नबुझ्नेसँग मुलुक बिकासको के अपेक्षा गर्नु,खोइ ? के साँच्चिकै पहिचानसहितको संघीयताको परिभाषा नबुझेको हो र ? कि बुझेर पनि बुझ पचाएको हो ? अहिले धेरैले पहिचानको कुरा गर्दा जातीयताको कंकड छ्वास्स मिसाइदिन्छन र संघीयताको भोजनलार्इ अस्वादिलो बनाइदिन्छन । पहिचानले मुलुक बिखण्डन हुन्छ भन्नेहरुलार्इ अध्ययन...
थारूवानसीताराम चौधरी। किशोर चौधरीले थारुवान डटकममा माघीको नाममा थारु समुदाय फुटुदै शीर्षकको लेख पढ्न पाइयो । थारु समुदायमा फुट हुनुहुँदैन भन्ने उहाँको चिन्ता चासोप्रति म सहमत छु तर लेखक पत्रकार महोदयले थारु कल्याणकारिणी सभालाई पृष्ठपोषण गर्दै थारु विद्यार्थी समाजप्रति पूर्वाग्रही ढंगबाट लेखेको लेख पढ्दा मेरो मनले उनको विचारप्रति पटक्कै...
थारूवानकिशाेर चााैैधरी। थारु समुदायको हकहित र अधिकारको वकालत गर्ने थारुहरुको छाता संगठन अर्थात् थारु कल्याणकारिणी सभा वि.सं. २००५ सालमा स्थापना भएको थियो। तुलना नै गर्ने हो भने वर्तमान नेपाली राजनीतिका प्रमुख तीन घटक नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रको उमेर भन्दा पाको संस्था हो थारु कल्याणकारणी सभा। तर...
थारूवानकृष्णराज सर्वहारी। २०६९ मंसिर २१ गते निधन भएका परशुनारायण चौधरी बिर्सिएका नेताको रुपमा दरिएका छन्। निधन भएको ४ बर्ष पुग्दा पनि उनका बारे औपचारिक, अनौपचारिक कुनै कार्यक्रम गरिएको सुनिएको छैन। कुनै समय नेपाली काँग्रेसका महामंत्री परशुनारायणको पञ्चायत प्रवेश र जीवनको अन्तिम कालमा राजसभा स्थायी समितिको सभापति पदबारेको चर्चालाई ठाँटी...
थारूवानउन्नती चौधरी। लैंगिक हिंसाविरूद्ध १६ दिने अभियान विश्व व्यापी सुरु भएको छ । अभियानलाई सफल पार्नको लागि महिला अधिकारकर्मीहरु विभिन्न कार्यक्रम गरी दिवशको रुपमा मनाउदै आइरहेका छन् । सामाजिक, आर्थिक अवस्था र साँस्कृतिक मुल्य मान्यताका कारण हिंसाको स्वरूप फरक होला । तर लिंगको अधारमा हुने हिंसा विश्वव्यापी नै छ...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश